मुख्य समाचार

बर्दगोरिया-४ मा सडकको बिचमा भएका विद्युतका पोल सारिदै

बर्दगोरिया-४ मा सडकको बिचमा भएका विद्युतका पोल सारिदै

बर्दगोरिया । सडक स्तरउन्नतिमा अवरोधका रुपमा रहेका विद्युतको पोल सार्ने काम सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका वडा नम्बर ४ चमेलिपुर चौक देखि पुरैनाताल हुँदै बछुरिया जोडने सडक खण्डमा पर्ने ३ ओटा विद्युतका पोल सारिएका हुन । वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिको आग्रहमा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिको पहलमा विद्युतको पोल सारिएका हुन । पोल विच सडकमा हुदा दुर्घटना हुने जोखिम थियो ,अब सडक चौडाई हुदा जोखिम कम हुने उपाध्यक्ष गिरिले बताए । पोलले गर्दा पानी पिचकोकाममा समेत अवरोध भएको थियो । वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिले भने सडकमा…
पुरा पढ्नुहाेस्

गरिबी निवारण गर्न बर्दगोरियामा सिलाई कटाई मेसिन बितरण

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाले गरिबी निवारणका लागि कपडा सिलाउने पावदानी मेसिन बितरण गरेको छ । बर्दगोरियाका स्थानिय नागरिकलाई उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यका साथ लघुउद्यम शाखाबाट सिलाईकटाई तालिम प्राप्त गरेका तालिम कर्ताहरुलाई बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पावदानी-मेसिन बितरण गर्नु भएको हो । अध्यक्ष कुँवरले भने स्थानिय सबै बेरोजगार युवतीहरुलाई स्वरोजगार बनाउन उक्त पावदानी मेसिन बितरण गरेको हु । साथै कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले तालिम पश्चात् पाएका मेसिनको सहि सदुपयोग गर्न महिलाहरुलाई आग्रह गर्नु भयो । नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग तथा अन्य दातृनिकायको अर्थिक सहयोगमा ग्रामीण समुदायको गरीबी निवारणका लागि स्थानीय…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ५ मा तीन महिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न

बर्दगोरिया ५ मा तीन महिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ५ न वडा मा तीन महिने आधारभुत सिलाईकटाई तालिम आज सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका ५न वडाको आयोजना बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लि को सहकार्यमा २०७९ चैत्र ५ देखि २५ गते सम्म पालिकाको वडा नम्बर ५ मा उक्त तीन माहिने आधारभुत सिलाइ कटाई तालिमको सुरुवात भएको थियोे । समापन कार्यक्रम आज बिहिवार ५ न वडाको भवनको सभाहलमा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लिका ब्यवस्थपक सागर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी रहेका थिए । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि .का प्रबन्धक हरेन्द्र चौधरीको स्वागत मनतब्य…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति भने कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आगामी केही दिनसम्मको तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने छ ।  तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा 'लू'को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
पुरा पढ्नुहाेस्

बर्दगोरियामा दादुरा रुबेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । दादुरा रुबेला खोप अभियान सम्बन्धि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु लाई पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम बर्दगोरियामा गाउँपालिकामा सम्पन्न भएको छ । बुधबार पालिकाको वडा नम्बर १ को सभाहलमा स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालय शिक्षक प्रतिनिधि, संघ-संस्था प्रतिनिधि लगाए स्थानीय सरोकारवालाको सहभागीता रहेको थियो । कार्यक्रममा दादुरा, रुवेला रोगको न्यूनीकरण कसरी गर्न सकिन्छ ? यसमा स्थानीय आम सरोकारवाला पक्षकाे भुमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको थियो । उक्त विषयमा आम सरोकारवाला पक्षले आआफ्नो धारणा व्यक्त थिए । सोही अनुसार सहभागीको तर्फ बाट बोल्दै श्री बसन्त मुरारी नमुना मा.वि.का प्र.अ भुमि प्रकाश बमले यस अभियानलाई सफल पार्न बिधालयको तर्फबाट आफुहरुले निस्वार्थ पुर्ण…
पुरा पढ्नुहाेस्
बालबालिकाको पोषण स्तर वृद्धि गर्न बर्दगोरियामा कुखुराको अण्डा वितरण

बालबालिकाको पोषण स्तर वृद्धि गर्न बर्दगोरियामा कुखुराको अण्डा वितरण

बर्दगोरिय। बर्दगोरिया गाउपालिका स्वास्थ्य शाखाले पोषण स्थिती सुधार कार्यक्रमका लागि सुत्केरी महिलाहरुलाई अण्डा बितरण गरेको छ । मंगलबार पालिकाको वडा नम्बर ३ स्वास्थ्य ईकाई केन्द्रमा आयोजित वृद्धि अनुगमन गराउन आउने बालबालिकाहरुलाई १ क्यारेटका दरले अण्डा बितरण गरिएको हो । कार्यक्रमको उद्देश्य बारेमा जानकारी गराउदै स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले वृद्धि अनुगमन बालबालिकाको तौल बढे नबढेको पत्ता लगाउन गरिने हुदा सबैले प्रत्येक महिना हुने तौल कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्नुभयो । प्रत्येक महिना गरिने तौलले बच्चा कोपोषित भए नभएको पत्ता लगाउन र कुपोषित नहुन भन्ने उद्देश्यले पोषण स्थिति बढाउन अण्डा बितरण गरिएको बताए । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर…
पुरा पढ्नुहाेस्
बर्दगोरियालाई हरित गाउँपालिका बनाउन १० लाख बिरुवा रोप्ने योजनामा छौ : अध्यक्ष कुँवर

बर्दगोरियालाई हरित गाउँपालिका बनाउन १० लाख बिरुवा रोप्ने योजनामा छौ : अध्यक्ष कुँवर

बौनिया । बर्दगोरिया गाउपालिकाले सोमबार बृक्षारोपण गरि विश्व बाताबरण दिवस मनाएको छ । बर्दगोरिया गाउपालिका बन बाताबरण समितिको आयोजनामा वडा नम्बर ४ मा रहेको सगरमाथा सामुदायिक बनमा करिब ९० फुलका बिरुवा रोपेर बृक्षारोपण गरि बाताबरण दिवस मनाएको हो । कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष कर्ण कुँवरले बिरुवाले हामिलाई अक्सिजन दिने हुदा सबैले आ आफ्नो क्षेत्र बाट बृक्षारोपण गर्न आवश्यक रहेको बताए ।   हामिले पालिकालाई हरित पालिका बनाउने उद्देश्य अनुरुप पालिकाभरी १० लाख बिरुवा रोप्ने योजना बनाएका छौ,अध्यक्ष कुँवरले भने । सोमबार रोपिएका बिरुवालाई संरक्षण गर्न पालिकाले तारजाली उपलब्ध गराउने समेत अध्यक्ष कुँवरले प्रतिबद्धता जनाए ।   सोही अवसरमा बोल्दै पालिका…
पुरा पढ्नुहाेस्
बर्दगोरियाका ४ का स्थानिय जुटे श्रमदानमा

बर्दगोरियाका ४ का स्थानिय जुटे श्रमदानमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिले एक पछि अर्को उदारणिय काम गरेका छन । सोमबार पालिकाले निर्माण गरिरहेको वडा नम्बर ४ चमेलिपुर चौक देखी निमुवाबोझी पानी पिचको काममा स्थानियलाई जनश्रमदानमा लगाई राम्रो कामको सुरुवात गरेका छन । सोही अवसरमा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले भने बिकास निर्माणका काममा सबैले मिलेर श्रमदान गर्न आवश्यक छ । पालिकाको मात्र मुख न ताकेर आफ्नो गाउँ ठाउमा सबैले हातेमालो गर्दै श्रमदान गरे बिकासले फडको मार्ने उपाध्यक्ष गिरिले बताए । पानी पिच गर्ने क्रममा बिच बिचमा खाल्डो पर्ने हुदा जनश्रमदान गरि सडकलाई राम्रो बनाउन श्रमदान गरिएको हो…
पुरा पढ्नुहाेस्
विश्व वातावरण दिवसको अवसरमा बौनिया बजार सरसफाइ

विश्व वातावरण दिवसको अवसरमा बौनिया बजार सरसफाइ

बर्दगोरिया । विश्व वातावरण दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिकामा वजार सरसफाइ गरिएको छ । जुनकीरी नेपालको आयोजना सोमबार विश्व वातावरण दिवसको अवसर पारी बौनिया बजार सरसफाइ गरिएको जुनकीरी नेपाल की अध्यक्ष अपेक्षा रोकाय जानकारी दिइन । अध्यक्ष रोकायका अनुसार "प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मानवको हो । वातावरण स्वच्छ भए मात्र मानव जिवन स्वच्छ रहने हुँदा सर्वप्रथम वातावरण स्वच्छ राख्न को निम्ति राष्ट्रिय नारा अनुसार आफुहरुले सरसफाइ कार्यक्रम गरेको बताइन । वातावरण पदूषणका कारण अहिले मानव जिवनमा विभिन्न खाले रोगको आक्रमण हुँदै आएको हुँदा सबैले वातावरण मैत्री दैनिक उपयोग हुने…
पुरा पढ्नुहाेस्

सुदूरपश्चिम लगायत देशको पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ। सोमबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । भोलि मंगलबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।देशका पहाडी भू-भागका…
पुरा पढ्नुहाेस्