बर्दगोरियामा बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न, (फोटोफिचर)
४, भाद्र २०७९ बर्दगोरिया कैलाली । बर्दगाेरिया गाउपालिकामा रहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न भएको छ । बाैनिया बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन गर्दै आइरहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ शनिबार सम्पन्न भएको हो । बिगत लामो समय देखि संचालन हुँदै आइरहेको उक्त घैटाफोड कार्यक्रम पछिल्लो दुई बर्ष भने काेरानाका कारण सञ्चालन हुने सकेको थिएन । तर याे यश बर्षबाट भने उक्त घैटाफोड कार्यक्रम पुन सञ्चालन सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बिसिले बताए । पहिला यश कार्यक्रमकाे आयाेजना र व्यवस्थापन बाैनिया बजार व्यवस्थापन…
















