मुख्य समाचार

आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै: देशभर सार्वजनिक बिदा

आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै: देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरकाे बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; देशभरका धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी, बागमती, गण्डकी  र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा…
पुरा पढ्नुहाेस्
समयमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बर्दगोरिया गाउँपालिकाको अनुरोध

समयमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बर्दगोरिया गाउँपालिकाको अनुरोध

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले समयमै आफ्नो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न लाभान्वित व्यक्ति हरुमा अनुरोध गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० सकिनै लाग्दा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि पालिकाले कोही पनि लाभान्वित व्यक्तिहरु सेवा लिन बाट बन्चित नहुन भन्दै सुसूचित गराउन एक सूचना सार्वजनिक गरेको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्कीले जानकारी दिए । उनले भने थुप्रै सेवा ग्राहीहरुले समयमै आफ्नो परिचयपत्र नवीकरण गर्दैनन् जसको गर्दा उनीहरुको सेवा प्राप्त गर्न बाट बन्चित हुन्छन् । त्यसैले समयमै सेवा ग्राही नागरिकहरुले आफ्नो परिचय पत्र नवीकरण गरी सेवा लिन सकुन भन्दै पालिकाले सूचना सार्वजनिक गरेको हो । यस्तै…
पुरा पढ्नुहाेस्

कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक अन्य जिल्लामा असार १५ गते सार्वजनिक विदा दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १६ गते सार्वजनिक विदा दिने भएको छ । असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारी प्रदेशमा सार्वजनिक विदा दिने भएको हो । आज एक सूचना जारी गर्दै जुम्ला बाहेकका ९ जिल्लामा असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्री परिषद्को गत चैत्र २९ गतेको निर्णय अनुसार उक्त विदा दिइने भएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; यि पाँच प्रदेशमा चट्याङ्ग सहित मध्यम देखि भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । यस्तै आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेको छ। आज राति भने कोशी,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र…
पुरा पढ्नुहाेस्
संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स आज नेपाल आउँदै

संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स आज नेपाल आउँदै

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स आज नेपाल आउँदै छन् । जिन–पियरे ल्याक्रोइक्स राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । उपमहासचिव ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंसा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ । संयुक्त राष्ट्र सङ्घको शान्ति…
पुरा पढ्नुहाेस्

कैलालीमा अन्तराष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करि बिरुद्धकाे दिवस मनाईयाे

असार ११, कैलाली । कैलालीको लम्किमा रहेको नयाँ गाेरेटाे पुनःस्थापना केन्द्रकाे आयाेजनामा साेमबार ३६ औं अन्तराष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करि बिरुद्धकाे दिवस मनाईयकाे छ । लागुऔषध दुरुपयोग बिरुद्धकाे ऐक्यबद्धता व्यत्ति समाज र राष्ट्रकाे प्रतिबद्धता उल्लेखित ब्यानर र प्लेकार्ड सहितको बिधार्थि,शुरक्षाकर्मि युवाहरूको समुहले लम्किबजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पश्चात् साे समुहले लम्किचुहा नगरपालिका वडा नम्बर १ मा रहेको कालिका माध्यमिक बिधालयमा लागु पदार्थकाे सेवनबाट मानवीय स्वास्थ पर्ने असर त्यसको अबैध तस्करि गर्दा हुने सजायका बारेमा बिधार्थिहरुलाई जानकारी गरायका थिय । साे कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगरकमिटि अध्यक्ष एवम् नयाँ गाेरेटाे पुनःस्थापन केन्द्रका सञ्चालक नकुल बमकाे संयाेजनमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउपालिकाको आगामी आर्थिक बर्षको बजेट करिब ८० करोड

बर्दगोरिया गाउपालिकाको आगामी आर्थिक बर्षको बजेट करिब ८० करोड

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार भएको पालिकाको १२औ गाउँ सभामा आर्थिक वर्ष ०८०/८१ को लागि ७९ करोड ८६ लाख १३ हजार १२४ को अनुमानित बजेट सार्बजनिक गरिएको हो ।   गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्याक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष गणेश राज गिरि ( लालदीप) ले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन । सभामा नेपाल सरकारबाट प्राप्त निशर्त वित्तीय समानीकरण अनुदान रु, ११ करोड ३ लाख ,संघीय सरकारबाट प्राप्त सशर्त्त अनुदान (चालुतर्फ) १४ करोड २४ लाख, पुजीगततर्फ २…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँ सभा आज बाट सुरु भएको छ । गाउँसभाको पानसमा दिप प्रज्वलन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नु भएको हो । गाउँसभामा आर्थिक वर्ष ०८०/०८१ निति तथा कार्यक्रम पालिका उपाध्यक्ष गणेश राज गिरिले प्रस्तुत गर्दैछन । गाउँसभा पालिकाको वडा नम्बर १ को सभाहलमा भइरहेको छ ।
पुरा पढ्नुहाेस्

सुदुरपश्चिम लगाएत यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…
पुरा पढ्नुहाेस्