कैलालीमा अन्तराष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करि बिरुद्धकाे दिवस मनाईयाे

असार ११, कैलाली । कैलालीको लम्किमा रहेको नयाँ गाेरेटाे पुनःस्थापना केन्द्रकाे आयाेजनामा साेमबार ३६ औं अन्तराष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करि बिरुद्धकाे दिवस मनाईयकाे छ ।

लागुऔषध दुरुपयोग बिरुद्धकाे ऐक्यबद्धता व्यत्ति समाज र राष्ट्रकाे प्रतिबद्धता उल्लेखित ब्यानर र प्लेकार्ड सहितको बिधार्थि,शुरक्षाकर्मि युवाहरूको समुहले लम्किबजार परिक्रमा गरेको थियो ।

बजार परिक्रमा पश्चात् साे समुहले लम्किचुहा नगरपालिका वडा नम्बर १ मा रहेको कालिका माध्यमिक बिधालयमा लागु पदार्थकाे सेवनबाट मानवीय स्वास्थ पर्ने असर त्यसको अबैध तस्करि गर्दा हुने सजायका बारेमा बिधार्थिहरुलाई जानकारी गरायका थिय ।

साे कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगरकमिटि अध्यक्ष एवम् नयाँ गाेरेटाे पुनःस्थापन केन्द्रका सञ्चालक नकुल बमकाे संयाेजनमा भएको हाे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार