कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक अन्य जिल्लामा असार १५ गते सार्वजनिक विदा दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १६ गते सार्वजनिक विदा दिने भएको छ ।

असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारी प्रदेशमा सार्वजनिक विदा दिने भएको हो ।

आज एक सूचना जारी गर्दै जुम्ला बाहेकका ९ जिल्लामा असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्री परिषद्को गत चैत्र २९ गतेको निर्णय अनुसार उक्त विदा दिइने भएको प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार