Draft post unpublished

आज हरितालीका तिजको अन्तीम दिन, ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

आज हरितालीका तिजको अन्तीम दिन, ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरिँदै

काठमाडौं । आज भाद्र शुक्ल पञ्चमी तिथि अर्थात ऋषि पञ्चमी । आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग…
पुरा पढ्नुहाेस्
आज भाद्र १५ गते, तपाईंको राशिफल

आज भाद्र १५ गते, तपाईंको राशिफल

आज २०७९ भाद्र १५ गते, बुधवार, ३१ अगस्ट २०२२ । भाद्र शुक्लपक्ष चतुर्थी तिथि । आजको राशिफल अनुसार आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्रामा मालसामान हराउन सक्छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । नियमित खर्च र स्वास्थ्यमा खर्च बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कामको थालनी हुनेछ…
पुरा पढ्नुहाेस्
श्री शुभशान्ती महिला समिति बेलुवाले मनायो तिज विशेष कार्यक्रम २०७९

श्री शुभशान्ती महिला समिति बेलुवाले मनायो तिज विशेष कार्यक्रम २०७९

१४, भाद्र २०७९ बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ रहेको श्री शुभशान्ती महिला विकास समितिले हरितालिका तिज विशेष कार्यक्रम मनाएको छ ।  मंगलबार पर्न गएको हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा वडा नम्बर ५ बेलुका गाउँमा रहेको श्री शुभशान्ती महिला समुहले तिज विशेष कार्यक्रम २०७९ मनाएको हो ।  कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले हरितालिका तिजको अवसरमा श्री शुभशान्ती महिला समूहले आयोजना गरेको कार्यक्रमको प्रशासन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । उनले भने यस्ता कार्यक्रमले आफ्नो कला संस्कृति…
पुरा पढ्नुहाेस्
मालिका दन्त सेवाले गर्‍यो लम्की चुहा-६ गुलरामा नयाँ शाखा बिस्तार

मालिका दन्त सेवाले गर्‍यो लम्की चुहा-६ गुलरामा नयाँ शाखा बिस्तार

१३, भाद्र २०७९ कैलाली । कैलालीको बर्दगोरियामा बिगत लामो समय देखि सेवा दिदै आईरहेको मालिका दन्त सेवाले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बिगत डेड दशक देखि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बाट सेवा दिदै आएको उक्त दन्त सेवाले आज देखि लम्की चुहा नगरपालिका वडा नम्बर ६ गुलरा बजार बाट पनि सेवा दिने भएको हो । मालिक दन्त सेवा प्रा.लि का संचालक केशव शाहीले सोमबार आज देखि लम्की चुहा नगरपालिका वडा नम्बर ६ गुलरा बाट रामारोशन डेन्टल क्लिनिक सेवा दिने भएको बताए । उनले भने बिगत करिब १५/१६ वर्ष देखि सडकपुर बौनिया बाट सेवा दिदै आएको बताउदै लम्की चुहा…
पुरा पढ्नुहाेस्
आज भाद्र १४ मंगलवार,  तपाईंको राशिफल

आज भाद्र १४ मंगलवार, तपाईंको राशिफल

आज २०७९ भाद्र १४ गते, मंगलवार, ३० अगस्ट २०२२। भाद्र शुक्लपक्ष तृतीया तिथि । कस्तो रहला तपाईंको आजको दिन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अतिथिका रूपमा सम्मान पाइनेछ ।…
पुरा पढ्नुहाेस्
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । सुदुरपश्चिम प्रदेश लगाएत आज देशैभरि आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हाल हल्कादेखी मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकोले सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका  केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…
पुरा पढ्नुहाेस्
आज भाद्र १३ गते साेमवार,  तपाईंको आजको राशिफल

आज भाद्र १३ गते साेमवार,  तपाईंको आजको राशिफल

आज २०७९ भाद्र १३ गते, साेमवार, २९ अगस्ट २०२२। भाद्र शुक्लपक्ष द्वितीया तिथि । कस्तो छ  त ? तपाईंको आजको राशिफल । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मिहिनेतले आयस्रोत सबल बनाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। दिगो काम हातलागी हुने समय छ। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा…
पुरा पढ्नुहाेस्
साथी पार्टी जिल्ला सदस्य, म क्लबको अध्यक्ष !

साथी पार्टी जिल्ला सदस्य, म क्लबको अध्यक्ष !

सुनिल भण्डारी १२, भाद्र २०७९ कैलाली । सानै उमेरमा समाजमा केही फरक गर्ने हुटहुटि चलिरहन्थ्यो । बालक्लब गठन गरेर देउसी खेल्थ्यौ । देउसी बाट कति नै रकम संकलन हुन्थ्यो र त्यही १२/१३ सय रुपैया । त्यहिबाट आधा रकम पिकनिक खाइन्थ्यो अनि आधा रकम सामाजिक कार्यमा खर्च गर्थ्यौ । हामिभन्दा दाइदिदीहरुले युवा क्लब गठन गरेर हाम्रो क्षेत्रमै फरक पहिचान बनाइसकेका थिए । मलाई पनि त्यस्तै बन्न इक्षा लग्थ्यो । कहिले काहीँ उहाहरुले आयोजना गर्ने सास्कृतिक कार्यक्रम को रिहर्सल गर्ने कोठामा हेर्न जादा हामी लखेटिन्थ्यौ । खरको भित्ता च्यातेर कुनाबाट दाइदिदीहरुले रिहर्सल गर्दै गरेको हेर्थ्यौ । कहिले ठूलो भैएला र यो क्लबमा…
पुरा पढ्नुहाेस्
पहिरोका कारण अवरुद्ध दार्चुला गोकुलेश्वर सडकखण्ड सञ्चालनमा

पहिरोका कारण अवरुद्ध दार्चुला गोकुलेश्वर सडकखण्ड सञ्चालनमा

कैलाली । आइतबार दिउँसो भएको वर्षात पछि आएको पहिरोका कारण अवरुद्ध दार्चुला गोकुलेश्वर सडकखण्ड सुचारु भएको छ। आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका ८ अतिकाडामा पहिरो आएर सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक पहिरो पन्छाएपछी पुन सञ्चालनमा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
पुरा पढ्नुहाेस्
आज थारु समुदायको अटवारी पर्व, सुदुरपश्चिमका २ जिल्लामा सार्वजनिक बिदा

आज थारु समुदायको अटवारी पर्व, सुदुरपश्चिमका २ जिल्लामा सार्वजनिक बिदा

१२, भाद्र २०७९ कैलाली । आज सुदुरपश्चिम सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले भाद्र १२ गते कैलाली र कंचनपुरना सार्वजनिक विदा दिएको हो । यश अघि राजपत्रमा उल्लेख भए अनुसार भाद्र १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनी अटवारी पर्व भाद्र १२ गते परेकोले उक्त दिन आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । परापूर्वकालदेखि मनाउँदै आएको अटवारी थारु समुदायको मौलिक पर्व हो । यो पर्व दुई दिनसम्म मनाइने गरेको जनाइएको छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वको रुपमा मनाउने चलन छ। द्वापर युगमा पाँच पाण्डवमध्येका…
पुरा पढ्नुहाेस्