ब्रेकिङ न्युज

Featured posts

एसईई परीक्षाको समय तालिका सार्वजनिक

एसईई परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसैबीच बोर्डले चैत १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १ जना पुरुष मृत अबस्थामा भेटिए

बर्दगोरियामा १ जना पुरुष मृत अबस्थामा भेटिए

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ जना पुरुष मृत अबस्थामा भेटिएका छ्न । बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ र लम्कीचुहा नगरपालिकाको सीमा क्षेत्रमा पर्ने बौनिया नालामा ती पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मृतक पुरुष बर्दगोरिया गाउँपालिका वडा नम्बर २ निवासी ४१ वर्षिय सुकै चौधरी रहेको आफन्तले बताएका छ्न । बिहिवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार चौधरी माघ ३ गतेदेखि हराइरहेका थिए । चौधरी हराएपछी आफन्तले खोजी कार्यका लागि प्रहरीलाई निवेदन दिएका थिए । प्रहरीले घटनास्थलमा पुगि शवको पहिचान भएको र आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।
पुरा पढ्नुहाेस्
जीवनसाथिको जन्मोत्सवमा समाजसेवी जयन्ती थापाले गरिन सहारा घरमा सहयोग ।

जीवनसाथिको जन्मोत्सवमा समाजसेवी जयन्ती थापाले गरिन सहारा घरमा सहयोग ।

पदम राज ओझा । बौनिया । अमेरिका बस्दै आउनु भएकी समाज सेवी जयन्ती थापा बाट बर्दगोरिया गाउपालिकामा रहेको सहारा घरमा सहयोग भएको छ । आफ्नो जीवन साथी सुशील चन्द काे जन्म दिन तथा आफ्नो बैबाहिक बर्ष गाँठको अवसर पारेर कैलालीको बर्दगोरिया गाउपलिका २ पबित्र स्थान बर्दगोरियामा रहेको सहारा घरमा थापाले स साना बालिकाहरुलाई स्कुल ड्रेस संगै कपडा सहयोग गर्नु भएको हो । स्कुल पोषाक पाउँदा साना नानिहरुको अनुहारमा खुशी छाएको थियो । नेपालको सुर्खेत कर्णाली प्रदेशकि थापाले नेपालमा विभिन्न समस्या भोगी रहेका असाय अनाथ अपाङ्ग र सहारा बिहिन हरुलाई सहयोग गर्दै आउनु भएको छ मंगलबार एक कार्यक्रमको आयोजना गरि सहारा…
पुरा पढ्नुहाेस्
घोडाघोडीमा ओझा बन्धुहरुको सेवा समाजको एकाई कमिटी गठन

घोडाघोडीमा ओझा बन्धुहरुको सेवा समाजको एकाई कमिटी गठन

सुखड । कैलाली जिल्लामा रहेका ओझा बन्धुहरुको सेवा समाज बिस्तार गरिएको छ । बिहीवार घोडाघोडी नगरपालिका १ सुखडमा भेला भई घोडाघोडी, बर्दगोरिया, लम्कीचुहा र भजनिका ओझाहरुको सेवा समाज एकाई समिती गठन गरिएको छ । अध्यक्षमा केशव राज ओझा , उपाध्यक्षमा रमेश प्रसाद ओझा, सचिवमा सिद्धराज ओझा र कोषाध्यक्षमा सीता ओझा रहेका छन । यसै गरि सदस्यहरुमा बर्दगोरिया बाट कृष्ण प्रसाद ओझा (पदम) ,भजनीबाट नारायण ओझा, अन्य घोडाघोडी बाट बोध नारायण ओझा र नरेश राज ओझा रहेका छन । भेलामा ओझा सेवा समाज जिल्ला अध्यक्ष हेमराज ओझा ,जिल्ला सचिव गिरि राज ओझा ,घोडाघोडी नगरपालिका वडा नम्वर १ का अध्यक्ष घनश्याम ओझा…
पुरा पढ्नुहाेस्
यति एयरलाइन्स दुर्घटना: हालसम्म ३६ जनाको मृत्यु

यति एयरलाइन्स दुर्घटना: हालसम्म ३६ जनाको मृत्यु

काठमाडौँ । यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार बिहान पोखरामा भएको उक्त एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी दिँदै हालसम्म ३६ जनाको शव निकालिएको जानकारी दिए । उनका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताए । ‘जिवित उद्धार गर्न सकिन्छ कि भनेर हामीले प्रयास गर्यौँ । तर कसैलाई जिवित निकाल्न सकिएन ।’…
पुरा पढ्नुहाेस्
नयाँ वर्षका रूपमा मनाउँदै थारू समुदायले माघीपर्व

नयाँ वर्षका रूपमा मनाउँदै थारू समुदायले माघीपर्व

१, माघ काठमाडौं । थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् ।  सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला…
पुरा पढ्नुहाेस्
लम्कीचुहा नगरपालिकाले माघ-३ गते सार्वजनिक बिदा दिने

लम्कीचुहा नगरपालिकाले माघ-३ गते सार्वजनिक बिदा दिने

बौनिया । कैलालीको लम्कीचुहा नगरपालिकाले एक दिन स्थानीय बिदा भनेर माघ ३ गते मंगलबार सार्बजनिक बिदा दिएको छ । थारु समुदायको नयाँ बर्ष तथा माघि पर्बको अवसरमा नगरपालिकाले माघ ३ गते मंगलबार स्थानिय बिदा दिएको सुचनामा उल्लेख गरेको छ । माघ १ गते माघिका दिन नेपाल सरकारले बिदा दिदै आएको छ । यसै गरि माघ २ गते प्रदेश सरकारले प्रदेश स्तरमा बिदा दिए संगै माघ ३ गते स्थानिय रुपमा पालिकाले बिदा दिएको हो । थारु समुदायको विशेष पर्व माघिको अवसरमा गाउपालिकाको कार्यालय , स्वास्थ्य संस्था ,वडा कार्यालयहरु, सरकारी तथा गैरसरकारी संघ संस्था लगाएत बिधालयमा सार्बजनिक बिदा रहने पालिकाले जारी गरेको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउपालिकाले दियो माघ ३ गते स्थानिय बिदा

बर्दगोरिया गाउपालिकाले दियो माघ ३ गते स्थानिय बिदा

बौनिया । बर्दगोरिया गाउलालिकाले एक दिन स्थानीय बिदा भनेर माघ ३ गते मंगलबार सार्बजनिक बिदा दिएको छ । थारु समुदायको नयाँ बर्ष तथा माघि पर्बको अवसरमा बर्दगोरिया गाउपालिकाले माघ ३ गते मंगलबार स्थानिय बिदा दिएको सुचनामा उल्लेख गरेको छ । माघ १ गते माघिका दिन नेपाल सरकारले बिदा दिदै आएको छ । यसै गरि माघ २ गते प्रदेश सरकारले प्रदेश स्तरमा बिदा दिए संगै माघ ३ गते स्थानिय रुपमा पालिकाले बिदा दिएको हो । थारु समुदायको विशेष पर्व माघिको अवसरमा गाउपालिकाको कार्यालय , स्वास्थ्य संस्था ,वडा कार्यालयहरु, सरकारी तथा गैरसरकारी संघ संस्था लगाएत बिधालयमा सार्बजनिक बिदा रहने पालिकाले जारी गरेको…

बर्दगोरियामा कुस्ठरोग रोकथाम घरदैलो अभियान कार्यक्रम सुरु

बर्दगोरियामा कुस्ठरोग रोकथाम घरदैलो अभियान कार्यक्रम सुरु

बौनिया /बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा बिहिवार बाट कुस्ठरोग रोकथाम घरदैलो अभियान कार्यक्रम सुरु गरिएको छ । बिहिवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्किले कुस्ठरोग रोकथामको औषधि खाएर कार्यक्रमको सुरुवात गर्नु भएको हो । NLR र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कंचनपुरको प्राबिधिक सहयोग तथा बर्दगोरिया गाउपालिकाको आयोजनामा बिहिवार (आज) बाट सो अभियान सुरु भएको बर्दगोरिया गाउपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक कैलाश कुमार रावतले जानकारी दिए । यो अभियानमा आज वडा नम्बर २ का ४ सय ५१ जनालाई स्वास्थ्य परिक्षण गराई औषधि समेत खुवाईएको छ । सन २००१…
पुरा पढ्नुहाेस्