ब्रेकिङ न्युज

Featured posts

डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रम

डेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोडेङ्गु रोग नियन्त्रणका लागि बर्दगोरिया-५ मा सचेतनामुलक कार्यक्रमज र नष्ट गर’ अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम गरिएको छ । वर्षातको समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ५ को सामुदायिक स्वास्थ्य इकाईले लार्भा खोज र नष्ट गर अभियानस्वरुप वडाका विभिन्न होटेल, पसल, ग्यारेज लगाएतका स्थानको अनुगमनगरि संचालकलाई डेङ्गु रोग र यसको नियन्त्रण बारे सचेतिकरण गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहितको कार्यक्रम…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

बर्दगोरिया ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ र ४ मा डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम गरिएको छ । वर्षातको समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग फैलन सक्ने भन्दै पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ३ र ४ का सामुदायिक स्वास्थ्य इकाईले लार्भा खोज र नष्ट गर अभियानस्वरुप वडाका विभिन्न होटेल, पसल, ग्यारेज लगाएतका स्थानको अनुगमनगरि संचालकलाई डेङ्गु रोग र यसको नियन्त्रण बारे सचेतिकरण गरिएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त रोग फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न टोल–टोलमा डेङ्गीबाट बच्ने सन्देशसहितको कार्यक्रम गरिएको सामुदायिक स्वास्थ्य…
पुरा पढ्नुहाेस्
पालिका अध्यक्षको प्रयास; मोहन्यालमा अवरुद्ध नेपाल टेलिकमको टावर मर्मत

पालिका अध्यक्षको प्रयास; मोहन्यालमा अवरुद्ध नेपाल टेलिकमको टावर मर्मत

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकामा बिगत २ महिना देखी अवरुद्ध रहेको नेपाल टेलिकमको टावर मर्मत कार्य सम्पन्न भएको हो । पालिकाको वडा नम्बर २ बजाडी स्थिर नुनेखानी टावरको मर्मत कार्य आइतबार सम्पन्न भएको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए। उनका अनुसार उक्त टावर मर्मत कार्य सम्पन्न भएसङ्गै कैलाली जिल्लाको मोहन्याल गाउँपालिका लगाएत छिमेकी जिल्ला अछाम, डोटी र कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाका सेवाग्राहीले छिटोछरितो रुपमा सेवा पाएका छन । २ महिना देखि टावर अवरुद्ध हुँदा उक्त क्षेत्रका सेवाग्राहीले  सास्ती भोग्नु परेको थियो । टावर मर्मत कार्य सम्पन्न भएसङ्गै त्यस ठाउँका सेवाग्राहीले अब नेपाल टेलिकमको फोर जि सेवा पाएका…
पुरा पढ्नुहाेस्
नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्लाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

बर्दगोरिया। नेपाल दलित मुक्ति मोर्चा कैलाली जिल्ला समन्वय समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चाको कैलाली जिल्लाको आयोजनामा भएको उक्त कार्यक्रम सोमबार बर्दगोरिया गाउँपालिकामा सम्पन्न भएको हो । कैलालीको जिल्ला समन्वय समिती संयोजक शुरेश बिसीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए । यस्तै कार्यक्रममा मोर्चाका केन्द्रीय सचीव गोबिन्द बिसी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु लगाए पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रम दलितको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरको विगत र…
पुरा पढ्नुहाेस्
देशभर साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

देशभर साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

रासस काठमाडौँ । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए । देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ । यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न…
पुरा पढ्नुहाेस्
श्रीजनजागरण युवा क्लबद्वारा बर्दगोरिया-६ पृथ्वीपुरमा वृक्षारोपण

श्रीजनजागरण युवा क्लबद्वारा बर्दगोरिया-६ पृथ्वीपुरमा वृक्षारोपण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । श्रवाण १५ अर्थात खिर खाने दिनको अवसर परी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्रीजनजागरण युवा क्लबको आयोजनामा सोमबार वृक्षारोपण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै विशिष्ट अतिथिमा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले युवा क्लबले वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै हरित पालिका बनाउन सहज गरेको बताए । क्लबको उक्त कार्यको प्रशंसा गर्दै क्लबलाई आगामी दिनमा कुनै पनि प्रकारको…
पुरा पढ्नुहाेस्
आज साउन १५, खीर दिवस

आज साउन १५, खीर दिवस

रासस काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर

बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरिया कलेजलाई यश क्षेत्रको नमुना कलेजको रुपमा स्थापित गर्ने बताएका छन । शुक्रबार बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजित त्रिभुवन बिश्वबिद्धालयबाट मान्यता प्राप्त गरेको बर्दगोरिया कलेजको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन । पालिकामा एक पछि अर्को महान कार्य तथा बिकास र समृद्धिको मार्गलाई अगाडी बढाउदै जानू भएका अध्यक्ष कुँवरले त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त गरेको बर्दगोरिया कलेजलाई आफ्नो आगामी ४ वर्षे कार्यकालमा यश क्षेत्रकै नमुना कलेजका रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले भने शिक्षा बिना मानसिको जीवन अन्धकारमय…
पुरा पढ्नुहाेस्
विव्यस अध्यक्ष जैशीको पहलमा भैरव माल मा.बि जाने काठेपुल निर्माण र मर्मत कार्य जारी

विव्यस अध्यक्ष जैशीको पहलमा भैरव माल मा.बि जाने काठेपुल निर्माण र मर्मत कार्य जारी

मोहन्याल । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भैरव माला माध्यमिक विद्यालय सुगरखाल जाने बैकल्पिक काठेपुलको मर्मत तथा निर्माण कार्य जारी रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीको नेतृत्वमा स्थानीय वासीको श्रमदान मार्फत बुधबार देखि पुराना काठेपुल मर्मत तथा आवश्यकता अनुसार नयाँ काठेपुल निर्माण कार्य जारी रहेको हो । अध्यक्ष जैशीका अनुसार विद्यालय सम्म पुग्नका लागि निर्माण भएका पुराना काठेपुलहरु जिर्ण अव्यवस्था रहेको र केही ठाउँमा नयाँ पुल नै निर्माण गर्नु पर्ने अवस्थामा भएकोले विद्यार्थीहरुलाई विद्यालय सम्म जान निकै समस्या भएको थियो । उक्त समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय सम्म सहजहोस भनी…
पुरा पढ्नुहाेस्
मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल मा.वि.लाई वडा अध्यक्ष बुढाले गरे आर्थिक सहयोग

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ का जनप्रतिनिधिले बुधबार आर्थिक सहयोग गरेका छन । मोहन्याल माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष पिरम बुढा रहेका थिए । मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बुढा सहित कार्यपालिका सदस्य इस्वरी बिष्ट, वडा सदस्य प्रेम राना, हिरालाल बि क र बिस्ना बि क ले वडा नम्बर १ मा रहेको मोहन्याल माध्यामिक विद्यालयलाई नगद सहयोग गरेका हुन । मोहन्याल माध्यामिक विद्यालयमा कार्यरत शिक्षकलाई तलब खान अपुग भएको हुँदा आफुहरुले सहयोग गरेको वडा अध्यक्ष बुढाले बताए । उनले भने- महिनौ…
पुरा पढ्नुहाेस्