नाैलाेप्रेस डेस्क

822 Posts
बौनिया जेसिजले मनायो ७ औं संविधान दिवस

बौनिया जेसिजले मनायो ७ औं संविधान दिवस

बर्दगोरिया (कैलाली) । बौनिय जेसिजले ७ औं संविधान दिवस मनाइएको छ । कैलालीको बर्दगोरियामा रहेको सामाजिक संस्था बौनिया जेसीजले दिप प्रज्वलन गरि  ७ औं संविधान दिवस मनाएको हो। बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको अध्यक्षता उक्त दिप प्रज्वलन कार्यक्रम सप्पन्न भएको हो । दिप प्रज्वलन कार्यक्रममा बौनिया जेसीजका संस्थापक अध्यक्ष जेसी लिला राज शाही, बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा बौनिया जेसीज वर्ष २०२२ का कोषाध्यक्ष जेसी जगत बहादुर शाही, बौनिया बजार व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष देव स्वार, बौनिया जेसीज वर्ष २०२२ का पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा बौनिया जेसीजका संस्थापक अध्यक्ष जेसी लिला…
पुरा पढ्नुहाेस्
७ औं संविधान दिवस, एकता युवा कल्ब बर्दगोरियाले दिप प्रज्वलन गरि मनाइयो

७ औं संविधान दिवस, एकता युवा कल्ब बर्दगोरियाले दिप प्रज्वलन गरि मनाइयो

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बर्दगोरिया एकता युवा कल्बको आयोजनामा सातौ संविधान दिवश मनाइएको छ । दिवसको अबसरमा स्थानीय कट्टिपुर चौराहामा दीप प्रज्वलन गरिएको छ । कल्बका अध्यक्ष कमल विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहनुभएको थियो भने विशिस्ट अतिथिका रुपमा डाफे ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्ष चक्र बहादुर विष्ट थिए । सो अबसरमा बोल्दै प्रमुख अतिथी गौतमले ७ औ संविधान दिवसले हरेक नेपालीको घरमा शुख शान्ती र समृद्धिको बिगुल छर्न महत्त्वपूर्ण भुमिका खेलोस भनी शुभकामना दिए । उनले नेपाली जनताको त्याग तपस्या र वलिदानी…
पुरा पढ्नुहाेस्
श्री बालक्न्या मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा बिटालु चयन

श्री बालक्न्या मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा बिटालु चयन

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा रहेको श्री बालक्न्या माद्यामिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्षमा मनोज बिटालु चयन भएका छ्न । शिक्षक अभिभावक संगठनका लागि सोमबार सम्पन्न  अभिभावक भेलाबाट अध्यक्षमा बिटालुसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको सदस्यमा मोतिकला अधिकारी ,धनसरा शर्मा, धनदेवी शाही, बिमला सिंह ,जानकी भण्डारी ,खेम बहादुर बोहरा ,समला संज्याल, रितादेवी कठरिया थारु, सदस्य सचिबमा भुमी प्रसाद शर्मालाई चयन गरेको छ ।
पुरा पढ्नुहाेस्
७ औं संविधान दिवस बर्दगोरियामा दिप प्रज्वलन गरि मनाइयो

७ औं संविधान दिवस बर्दगोरियामा दिप प्रज्वलन गरि मनाइयो

बर्दगोरिया (कैलाली) । ७ औं संविधान दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि दिप प्रज्वलन गरि मनाइएको छ । पालिकाको मुख्य बजार सडकपुर बौनिया चौराहामा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दिप प्रज्वलन गरि मनाइएको हो । दिप प्रज्वलन कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरु, पालिकाका कर्मचारी, व्यापारी, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरु लगाएतका व्यक्तको सहभागिता रहेको थियो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले २०७२ साल असोज ३ गते आजैकै दिन देशमा गणतन्त्र पछिको संविधान जारी भएको हुँदा उक्त दिनलाई स्मरण गर्दै खुसियाली स्वरुप दिप प्रज्वलन गरि दिवस मानवको बताए । यो संविधान हजारौं नेपालीले दिएको…
पुरा पढ्नुहाेस्
महिला उद्यमशिलता विकास सम्बन्धि ३ दिने तालिम बर्दगोरियामा सम्पन्न

महिला उद्यमशिलता विकास सम्बन्धि ३ दिने तालिम बर्दगोरियामा सम्पन्न

३, असोज २०७९ बर्दगोरिया कैलाली । कैलाली बर्दगोरियामा स्थानीय स्तरमा गठित समुहका महिला सदस्यहरूलाई उद्यमशिलता विकास सम्बन्धि तीन दिने तालिमको समापन गरिएको छ । दलित महिला संघ (fedo) कैलालीको आयोजना र foundation just society (fjs) को सहयोगमा संचालन भएको उक्त तालिमको सोमबार एक कार्यक्रमका बीच तालीमको समापन गरिएको हो । "समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद" भन्ने मुल नारा सहित शुरु भएको उक्त तीन दिने तालीमको प्रशिक्षण देवेन्द्र अधिकारीले गरेका हुन  । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै तालीम सिकेका कुरा व्यवहारीक रुपमा उतार्न अनुरोध गरे।…
पुरा पढ्नुहाेस्
संविधान दिवसको अवसरमा बर्दगोरिया वृक्षरोपण (फोटोफिचर)

संविधान दिवसको अवसरमा बर्दगोरिया वृक्षरोपण (फोटोफिचर)

बर्दगोरिया । सातौं संविधान दिवसको अबसरमा कैलालीको बर्दगोरियामा वृक्षरोपण गरिएको छ । बर्दगोरिया गाउँपालिका, बर्दगोरिया एकता युवा कल्बको संयुक्त आयोजनामा वडा नम्बर १ कटिपुरमा वृक्षारोपण गरि यो दिवश मनाईएको हो । कल्बका अध्यक्ष कमल विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए । यसैगरी विशिस्ट अतिथिमा पालिका उपाध्यक्ष गणेश राज गिरि (लालदिप) थिए, भने कार्यक्रममा कार्यपालिका सदस्य ,स्थानीय जनप्रतिनिधि ,पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारी ,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि युवा क्लवका सदस्य लगाएतको उपस्थिति थियो । वडा नम्बर १ भयर बग्ने काडा नदिका कारण बर्सेनि स्थानीयको जमिन कटानमा पार्दै गएको भन्दै यसको रोकथामका…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा लगायो उम्मेदवारको टुङ्गो, कैलालीमा को-को?

नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा लगायो उम्मेदवारको टुङ्गो, कैलालीमा को-को?

३, असोज २०७९ कैलाली । मंसिर ४ गते हुने प्रदेशसभा र प्रधिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचनका लागि पार्टीले कैलालीसहित ३ जिल्लामा उम्मेदवार टुङ्गो लगाएको हो। तीन जिल्ला हरुमा कैलाली, कञ्चनपुर र बर्दिया जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ । पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीका अनुसार सो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लागेको बताए । उनका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नम्बर १ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको र रञ्जिता…
पुरा पढ्नुहाेस्
माओबादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त

माओबादी अध्यक्ष प्रचण्डद्वारा संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त

३, असोज २०७९ काठमाडौं । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन । अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती जारी गर्दै नेपालीको संविधान २०७२ जारी भएको ७ वर्ष पुरा भएको अवसरमा आम देशवासी हरुमा शुभकामना व्यक्त गरेका हुन । यस्तो छ अध्यक्ष दहालद्वारा जारी  शुभकामना संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सर्वप्रथम यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।…
पुरा पढ्नुहाेस्
आज असोज ३ गते, तपाईंको राशिफल

आज असोज ३ गते, तपाईंको राशिफल

२०७९ असाेज ३ गते, साेमवार, १९ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष नवमी तिथि । राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ? मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। सहयोगीहरू जुट्नाले काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर…
पुरा पढ्नुहाेस्
आज संविधान दिवस, मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज असोज ३ गते अर्थात संविधान दिवस  । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते आजैका दिन संविधान जारी भएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज संविधान दिवसको देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा आज सोमबार सरकारले सार्वजनिक विदा हरेक वर्ष सार्वजनिक विदा दिने गरेको छ । संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा
पुरा पढ्नुहाेस्