श्री बालक्न्या मा.वि. को शिक्षक अभिभावक संगठनको अध्यक्षमा बिटालु चयन

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा रहेको श्री बालक्न्या माद्यामिक विद्यालयको शिक्षक अभिभावक संगठनको अध्यक्षमा मनोज बिटालु चयन भएका छ्न ।

शिक्षक अभिभावक संगठनका लागि सोमबार सम्पन्न  अभिभावक भेलाबाट अध्यक्षमा बिटालुसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको सदस्यमा मोतिकला अधिकारी ,धनसरा शर्मा, धनदेवी शाही, बिमला सिंह ,जानकी भण्डारी ,खेम बहादुर बोहरा ,समला संज्याल, रितादेवी कठरिया थारु, सदस्य सचिबमा भुमी प्रसाद शर्मालाई चयन गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार