सुदुरपश्चिममा सभामुखका लागि दुई जनाको मनोनयन दर्ता

२६, पौष, कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले मनोनयन दर्ता गरेका छन्।

मनोनीत दर्ता गर्नेमा नेकपा माओवादी केन्द्रका भिम भण्डारी र नेपाली काङ्ग्रेसका मानबहादुर रावल रहेका छन ।

प्रदेशसभा सचिवालयले सभामुख मनोनयनका लागि आज दिउँसो २ः३० बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने समय तालिका बनाएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार