नेपाल शिक्षक संघ बर्दगोरिया गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न; अध्यक्षमा हमाल
१४ माघ २०७९ बर्दगोरिया । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच बर्दगोरिया गाउँपालिकाको नमूना बिधालय श्री बसन्त मुरारी नमुना मा.वि को हलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशन बाट राकेश हमालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा रामचन्द्र कुश्मी, उपाध्यक्ष (महिला) मा पवन चन्द मल्ल, सचीव चक्र शाही, अर्थ सचीव चन्द्रा जोशी, सह-सचीव एकेन्द्र कुवर, भरत बलायर,सह-सचीव (महिला) सुरेखा चौधरी सह- समावेशी सकोश डगौरा, उपेन्द्र सुनार लगाएत २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । नेपाल शिक्षक संघ (NTA) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष भिमदत्त…