बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न
बर्दगोरिया । बर्दगोरिया गाउपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न भएको छ । पशु र कृषि शाखाले बितरण गर्ने अनुदानका लागी मंगलबार पालिका उपाध्यक्ष गणेश राज गिरि ,अनुगमन समिती सदस्य तथा कार्यपालिका सदस्य भिम बहादुर बिस्वकर्मा, पशु शाखा अधिकृत जय प्रसाद कोईराला ,नायब पशु सेवा प्राबिधिक अनिल ओलि , कृषि शाखाका नायब प्राबिधिक सहायक धिरेन्द्र चौधरी, इन्जिनियर टंक प्रसाद ओझा लगाएतको टोलिले किसानका घर दैलोमा पुगेर स्थगलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा कसैले एकदमै राम्रो काम गरेको र कसैले अनुदान खानकै लागि मात्र गरेको पाईएको छ । बर्दगोरियाका ६ वटै वडामा पशु पालक कृषक र तरकारी खेती…


















