सुदुरपश्चिम विशेष

सरकारले गाँजा खेतीको अध्ययन गर्ने

सरकारले गाँजा खेतीको अध्ययन गर्ने

५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत भएको वक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसद तालीले गुञ्जायमान भएको थियो । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।
पुरा पढ्नुहाेस्

महालक्ष्मी आदर्श युवा क्लबद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको महालक्ष्मी आदर्श युवा क्लबले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार क्लब एक कार्यक्रमको आयोजना गर्दै वडाका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । क्लबका अध्यक्ष प्रेम सुनारका अनुसार वर्षातको मौसम विभिन्न रोग लाग्न तथा बिषालु किरा फटयांग्राले आक्रमण गर्ने र त्यसले मानवीय क्षति हुने हुँदा उक्त दुर्घटना नहोस् भन्दै आफुहरुले उक्त सरसफाइ कार्यक्रम गरेको बताए । आफुहरुले एक सामान्य तरिकाले समाज सकारात्मक प्रवाह दिने गरि उक्त सरसफाइ कार्यक्रमको आयोजना गरेको बताए । यस्तै नौलो प्रेस सङ्ग कुरा गर्दै- अध्यक्ष सुनारले पालिका तथा वडा सरकारले पनि यस्ता जनचेतनामूलक कार्यक्रम…
पुरा पढ्नुहाेस्
नेकपा (माओवादी केन्द्र)मा गुटबन्दी स्विकार्य छैन : उपाध्यक्ष महरा

नेकपा (माओवादी केन्द्र)मा गुटबन्दी स्विकार्य छैन : उपाध्यक्ष महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्विकार्य नहुने दाबी गर्नुभएको छ । प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, पार्टी केहि विग्रीएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा विग्रीनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडी बढ्न सकिन्छ । उपाध्यक्ष महराले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री एवम…
पुरा पढ्नुहाेस्

कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य भण्डारीलाई

काठमाडौं । ५० हजार राशीको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार संस्थापक सदस्य खिलबहादुर भण्डारीलाई, ३० हजार राशीको ३० हजार राशीको शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार त्रिभुवन पौडेललाई (मरोणपरान्त) र वेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार दिलमाया शाही लाई दिइएको छ । भण्डारी प्रेस सेन्टर नेपालका संस्थापक सदस्य एवम नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष, प्रेस काउन्सिल नेपालको पूर्व सदस्य रहनुभएको थियो । मरोणपरान्त पुरस्कार प्राप्त गर्ने पौडेल प्रेस सेन्टर नेपालको उपाध्यक्ष एवम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहनुभएको थियो । यस्तै पुरस्कृत हुनुभएका शाही विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा बसेर पत्रकारिता गर्दै आउनुभएको छ । प्रेस सेन्टर नेपालका सल्लाहकार बलराम थापाको नेतृत्वमा…
पुरा पढ्नुहाेस्
प्रेस सेन्टर नेपालको वार्षिक साधारण सभा; २० जना संस्थापकलाई सम्मान

प्रेस सेन्टर नेपालको वार्षिक साधारण सभा; २० जना संस्थापकलाई सम्मान

काठमाडौं । प्रेस सेन्टर नेपालले १९ औँ वार्षिक साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा २० जना संस्थापकलाई सम्मान गरेको छ । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना संस्थापकलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, सदस्य गोविन्द आचार्य, ओम शर्मा, खिलबहादुर भण्डारी, चन्द्रमान श्रेष्ठ, सचिन रोका, मनऋषी धिताल, कल्पना बिसुराल, दिपेन्द्र रोकाय, संगिता खड्का, बिष्णु सापकोटा, चेतन कुँवर, मौसम रोका, दिपक सापकोटा, निमबहादुर बुढाथोकी, रामलाल विक, दिपक मैनाली, हिरामणी दुखी, अर्जुन पाठक र अरुणा रायमाझी रहनुभएको छ ।
पुरा पढ्नुहाेस्
प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा काठमाडौंमा सुरु

प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा काठमाडौंमा सुरु

काठमाडौं । प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ । शनिबारदेखि काठमाडौंको शंखरापुर नगरपालिकामा सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्ने छ । साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ । साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको संगठनका उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो । उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पूर्व सभामुखसमेत रहेका…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले  शुक्रबार देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ । मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
पुरा पढ्नुहाेस्
आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा अवस्थित आदर्श सामुदायिक बिध्या मन्दिरमा युवा रेडक्रस सर्कल गठन गरिएको छ । विद्यार्थीहरुलाई पढाई सङ्गै मानव सेवामा समेत प्रेरित गर्ने उद्देश्यका साथ उक्त युवा रेडक्रस सर्कल गठन गरिएको बिधालयका प्रीन्सिपल बिकास थापाले बताए । बालबालिका हरु बिधालयको समय भन्दा अन्य समयमा नकारात्मक कार्यमा संलग्न नहुन र उक्त समय मानव सेवा खर्च गरुन भन्दै समिति गठन गरेको बताए । जसको अध्यक्षमा स्मारिका चौधरी, उपाध्यक्षमा किरण रोकाय, सचिवमा स्मृति देबकोटा, कोषाध्यक्षमा न्युजन साउद, उपसचिवमा भुपिन पौडेल, उपकोषाध्यक्षमा रेनुका जैशी गरि ११ सदस्यीय कमिटी गठन गरिएको छ । यस्तै युवा सर्कलका संरक्षक बिध्यालयका प्रीन्सिपल…
पुरा पढ्नुहाेस्

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा घाइते भएका ठगुन्नाको उपचारका क्रममा मृत्यु

कैलाली । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीया अमरसिंह ठगुन्ना रहेका छन । बुधवार बिहान चिया पकाउने क्रममा ग्यास लिक हुँदा उनी जलेर घाइते भएका थिए। घाइते भएका उनलाई उपचारका लागि स्थानीयको सहयोगमा गोकुलेश्वर अस्पताल लगिएको थियो। गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनीएपनी नेपालगंज लगिएको थियो। उनको नेपालगंजमा उपचारकाक्रममा मृत्यु भएको हो।
पुरा पढ्नुहाेस्

सुदुरपश्चिम लगाएत देशका केही स्थानमा वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ।  जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले जनाएको छ । यस्तै आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ । आज राति देशभर आंशिक देखि  सामान्य  बदली  रहनेछ । कोसी  प्रदेश,  मधेस  प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा  बाँकी…
पुरा पढ्नुहाेस्