सुदुरपश्चिम विशेष

मौसम पूर्वानुमान; कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षा

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम  तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई…
पुरा पढ्नुहाेस्
बर्दगोरियाका हिलाम्मे सडकहरु स्थानीयको सहायतामा मर्मत हुँदै

बर्दगोरियाका हिलाम्मे सडकहरु स्थानीयको सहायतामा मर्मत हुँदै

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका यतिबेला हिलाम्मे सहित सडकहरुमा परेका खाल्डाखुल्डी पुर्ने काम गरि रहेको छ । जनतालाई बर्षातमा आवतजावत गर्न समस्या नहोस भन्दै आफ्नै सवारीसाधनले खाल्डाखुल्डी पुर्ने काम गरि रहेको छ । बर्दगोरिया गाउँपालिकाले यतिबेला वडा नम्बर ४ डोङ्गिया बाट सुन्दरपुर जोडने सडमा परेका खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ । पालिकाको टिपरले फालेको ग्राईभेल स्थानिय आफै जनश्रमदान गरेर मिलाउन लागेका छन । यसरी जनता आफै उत्सुकताका साथ लागेर जनश्रमदान गर्नु राम्रो कामको समेत सुरुवात भएको छ । पालिकाले यो भन्दा पहिले अन्तरपालिका जोडने मुख्य सडकहरुलाई पानी पिच गरेको थियो । पालिकाले वडा नम्बर ५ बाट सुरुवात गरि सम्पुर्ण वडामा करिब १७…
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्षद्वारा बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन

गाउँपालिका अध्यक्षद्वारा बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा अवस्थित बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन गरिएको छ । सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरि पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नव निर्मित भक्तजन बस्ने धर्मशालाको उद्घाटन गर्नुभएको हो । बर्दगोरिया धार्मिक क्षेत्रको दर्शन गर्न आउने भक्तजनहरुलाई आराम गर्न सहज होस भन्ने उद्देश्यले पालिकाले ९ लाख रुपैया   बिनियोजित गरेको अध्यक्ष कर्ण बहादुर कुँवरले बताउनु भयो । उक्त धर्मशाला बनेपछी बर्दगोरियालाई चिनाउन टाढा बाट आउने भक्तजन संगै बर्दगोरियाका भक्तजन र भगतहरुलाई आराम गर्न सहज हुने छ । धर्मशाला उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क ,कार्यपालिका सदस्य कलावती ढुङ्गाना, वडा सदस्य…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा घटेको छ । आयाल निगमले स्वचालित मूल्य प्रणालीअनुसार आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यता यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समेत समायोजन गरेको हो । विभागकाअनुसार घटेको सवारी भाडाअनुसार यात्रुबहाक सवारी साधनको साविकको भाडामा २.१३ प्रतिशतले घटाइएको छ भने मालबहाक सवारीमा पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ । करिब ९ वर्षपछि पेट्रोलियम पदार्थमा स्वचालित प्रणालीमा गएको निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ भाडा घटाएको छ।
पुरा पढ्नुहाेस्

कैलालीको बर्दगोरियामा एक महिलाको मृत्यु; आफन्तद्वारा हत्या आशंका

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका मा एक महिलाको विष सेवनबाट मृत्यु भएको छ । मृतु हुनेमा पालिकाको वडा नम्बर १ निवासी २३ वर्षीया गिता संज्याल रहेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । प्रहरीका अनुसार शव अहिले पोस्टमार्टमका लागि अहिले टीकापुर लगिएको छ । यता आफन्तका अनुसार गिता संज्यालको मृत्यु विष सेवन बाट नभए हत्या भएको आशंका व्यक्त गरेका छन । मृतका संज्यालका दाजु मिलन संज्यालले आफ्नो बहिनीको मृत्यु कुनै विष सेवनबाट नभई पारिवारिक झैझगडा बाट भएको बताए । उनले नौलो प्रेस सङ्ग कुरा गर्दै -मृतक गिता संज्याललाई यस अघि पनि विभिन्न समयमा पटकपटक परिवारले मानसिक याचना दिनुका साथै कुटपिट…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; देशभर भारी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेस प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ। आज…
पुरा पढ्नुहाेस्
जन्मउत्सवमा डा. मुकेशले गरे असहायलाई आर्थिक सहयोग

जन्मउत्सवमा डा. मुकेशले गरे असहायलाई आर्थिक सहयोग

बर्दगोरिया । सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर मुकेश विश्वकर्माले असहायलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मउत्सव मनाएकाछन् । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बर्दगोरिमा रहेको साहारा घरमा बस्दै आएका असहायलाई नगद १५ हजार आर्थिक सहयोग गरेर आफ्नो जन्मउत्सव मनाएकाहुन् । आधुनिक समाजमा मानिसहरु फजुल खर्च गरेर महंगा होटेलमा जन्मउत्सव मनाई रहेकाछन् । साहारा घरमा बसेका असहायहरु साँझ बिहानको खाना के खाने भन्ने चिन्तामा छन् । उहाँहरुको खानामा सामान्य सहयोग होस् भनेर आफूले साहारा घरमा जन्मउत्व मनाएको डाक्टरले बताए । साहारा घरका संचालक बलबहादुर बिष्टको मानव सेवाको डाक्टर मुकेशले दिल खोलेर प्रशंसा गरे । असहायहरुको व्यवस्थानमा खटिएका सेवकहरुलाई उनले धन्यवाद् दिए ।…
पुरा पढ्नुहाेस्
मानसिक सवास्थ्यको उपचारपछि खुसीभए साहारा घरका असहायहरु

मानसिक सवास्थ्यको उपचारपछि खुसीभए साहारा घरका असहायहरु

धनराज विक / असार २८ बौनिया घरनिकाला गरी जबरजस्ती सडकमा पुगार्ईएका असहायहरुको आश्रय स्थल बनेको छ बर्दगोरियामा रहेको साहारा घर । खुसी खोसिएका रहर लुटिएका असहाय मानसिक रोगका बिरामीहरुको अवस्था हेर्दा सबैको मन भाबुक बनेर आउँछ । साहारा घरका सेवकहरुले मानसिक असन्तुलन गुमाई असहाय भएर सडकमा जथाभावी हिड्नेहरुको उद्धार नगरेको भए उनीहरुको जीवन कस्तो हुन्थ्यो होला ? साहारा घरमा जाने जोकोहीको मनमा यस्तै अनगिन्ती प्रश्नहरु खेल्ने गर्छ । कडा खालको मानसिक समस्या भोग्दै आएका असहायहरुको असमान्य व्यवहारलाई हाँसीहाँसी साहारा घरका सेवकहरुले खुसीका साथ स्वीकार्दै आएकाछन् । माया नपाएकाहरुलाई हामीले माया नगरे कसले माया गर्छ ? भन्ने सोचका साथ परिवारका सदस्य…
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिका अध्यक्षको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार

मोहन्याल गाउँपालिका अध्यक्षको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा सुत्केरी व्यथाले थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ । पालिकाको वडा नम्बर ४ ओखलढङ्गा बस्ने बर्ष ३७ की बिमला मिजार र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकप्टर मार्फत उद्दार गरिएको हो । उनको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उनको उद्दार गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार उनको पण्डौन स्वास्थ्य चौकी खिमडीमा सुत्केरी मिजार र बच्चाको स्वास्थ्य अवस्था गम्भीर भएको हुँदा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्ववार गरि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ ।
पुरा पढ्नुहाेस्
जुम्लामा चट्याङमा परी ५० भेडाबाख्रा मरे  

जुम्लामा चट्याङमा परी ५० भेडाबाख्रा मरे  

३० असार, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने…
पुरा पढ्नुहाेस्