राजनीति

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य साेडारी माओवादी केन्द्रमा प्रवेश

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य साेडारी माओवादी केन्द्रमा प्रवेश

कैलाली । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पुर्व कैलाली जिल्ला अध्यक्ष शिवराज साेडारी चन्द लगायतका एक दर्जन नेता, कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रवार नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी नगरकमिटीले आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा साेडारीले एमाले परित्याग गरि माओवादीमा प्रवेश गरेका हुन् । यस्तै अन्य विभिन्न पार्टी निकट नेता कार्यकर्ताहरु समेत उनी सँगै पार्टीमा प्रवेश गरेकाे माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र हमाले बताए । पार्टी प्रवेश कार्यक्रममा थप नेता, कार्यकर्ताहरु सहभागी हुने कार्यक्रम भएपनि प्रतिकुल माैसमका कारण सहभागी हुन नसकेकाे उनले बताए । साथै आज प्रवेश गराउन सम्भव हुन नसकेकाहरुलाई अर्काे कार्यक्रम आयाेजना…
पुरा पढ्नुहाेस्
राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दै

राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौँ । राष्ट्रियसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण  बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा दिपक ठगुन्ना चयन

सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा दिपक ठगुन्ना चयन

कैलाली । सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक सिंह ठगुन्ना सर्वसम्मत चयन भएकाछन् । जुन ४ तारिख २०२३ जेष्ठ २१ गते माल्टामा भएको सदूरपश्चिम भेलाबाट सुदूरपश्चिम घरभई हाल माल्टामा बस्दै आएका ठगुन्ना अध्यक्षमा सर्वसम्मत चयन भएकाहुन् । सुदूरपश्चिमबाट युरोपको माल्टामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको हकहितको लागि काम गर्न र अफ्ठयारोमा साथ दिनको लागि सुदूरपश्चिम समाज माल्टा गठन गरिएको अध्यक्ष ठगुन्नाले बताए । नरेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा भएको भेलाले दिपक सिंह ठगुन्नाको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो । समाजको उपाध्यक्षमा जनक कुँवर, महिला उपाध्यक्ष तबिता क्षेत्री, महासचिब शिब बिक (शिशिर) सचिब सुमित महरा रहेकाछन् । सदस्यमा क्रमशः गणेश…
पुरा पढ्नुहाेस्
मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

जेठ २८ कैलालीको गेटमा सहिद दशरथचन्द राष्ट्रिय बिज्ञान बिश्वबिधालय स्थापनाकाे माग सहित आइतबार शुदुरपश्चिममा भएको आम हड्तालमा राष्ट्रिय युवा संघ नेपालले एकेबद्धता जनाएको छ । आइतबारकाे आम हड्ताललाई सफल पार्न कैलालीको बर्दगाेरिया गाउपालिकामा रहेको राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटीले आफ्नो पालिका क्षेत्र भित्र रहेको बाैनिया र मुडा बजार क्षेत्रमा रहेका व्यापारिक पसल हरु बन्द गरायकाे थियो । साे क्रममा राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले बाैनिया र मुडा बजार क्षेत्रमा केही बेर यातायातका साधन सञ्चालनमा समेत अबरोध गरेको थियो । साे अवसरमा राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला सदस्य दिपक गाैतम, नेकपा एमाले बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ का…
पुरा पढ्नुहाेस्
नेकपा (माओवादी केन्द्र)मा गुटबन्दी स्विकार्य छैन : उपाध्यक्ष महरा

नेकपा (माओवादी केन्द्र)मा गुटबन्दी स्विकार्य छैन : उपाध्यक्ष महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महराले पार्टी भित्र गुटबन्दी कुनै पनि अवस्थामा स्विकार्य नहुने दाबी गर्नुभएको छ । प्रेस सेन्टर नेपालको १९ औ साधारण सभा र २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, पार्टी केहि विग्रीएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केहि मात्रामा विग्रीनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडी बढ्न सकिन्छ । उपाध्यक्ष महराले पार्टीलाई राम्रो बनाउनका लागि प्रधानमन्त्री एवम…
पुरा पढ्नुहाेस्
कर्णाली प्रदेशको दोस्रो अधिवेशन आजदेखि सुरु

कर्णाली प्रदेशको दोस्रो अधिवेशन आजदेखि सुरु

रासस कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ। पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो। कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ः०० बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन्। उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ। प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली,…
पुरा पढ्नुहाेस्

बर्दियाका सबै स्थानमा (माओवादी केन्द्र)को पहिलो चरणको स्कुलिङ्ग सम्पन्न

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशनबाट पारित वैचारिक, राजनीतिक तथा संगठनात्मक विचार लाईनलाई पार्टीका सबैं तहमा पुर्याउने केन्द्रीय योजना अनुसार पार्टीको केन्द्रीय स्कुलिङ्ग विभागले केन्द्रीय स्तर हुँदै, प्रदेश र जिल्ला स्तरमा चलाएको प्रशिक्षण कार्यक्रम देशभर सञ्चालन भैरहेको बेला बर्दियामा भने सबै स्थानीय तहसम्म उत्साहजनक ढंगले सम्पन्न भएको खबर प्राप्त भएको छ । देशभरको रिपोर्टका आधारमा समेत जिल्ला भित्रका सबै स्थानीय तहसम्म प्रशिक्षण कार्यक्रम सानदार ढंगले सम्पन्न गर्नेमा बर्दिया जिल्ला पहिलो र महत्वपूर्ण देखिएको माओवादी केन्द्रका नेताहरु बताउँछन । बर्दियाका ६ स्थानीय तहहरु भौगोलिक हिसाबले जिल्लाको मध्ये भागमा पर्ने मधुवन नगर कमिटीबाट शुरुभएको पहिलो स्थानीय कमिटीको प्रशिक्षण कार्यक्रम…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्तिले लग्यो नेपाल बन्दको घोषण फिर्ता

नागरिक उन्मुक्तिले लग्यो नेपाल बन्दको घोषण फिर्ता

कैलाली । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले शनिबार नेपाल बन्दको घोषण फिर्ता लिएको छ । भोलि जेठ ६ गते  बाट नेपाल बन्द को घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले बन्द फिर्ता लिएको छ । प्रधानमन्त्रीले संसदमा आफुहरुका माग पूरा गर्ने बताएको भन्दै उसले बन्द फिर्ता लिएको हो । पार्टीका प्रबक्ता दामोदर पन्डितले एक प्रेस बिज्ञपति जारी गर्दै प्रधानमन्त्री ले लाल आयोग को प्रतिबेदन सार्बजनिक गर्ने कानुन संशोधन गरेर राजबन्दीहरु को रिहाई गर्ने संसद मै प्रतिबद्धता जनाएकाले नेपाल बन्द को कार्यक्रम फिर्ता भएको जनाएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियाको १५ शैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढदै

बर्दगोरियाको १५ शैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढदै

बर्दगोरिया । बैशाख १५ गते उद्घाटन भएको १५ सैया दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको छ । यतिखेर सामुदायिक अस्पतालमा नागरिकको बढ्दो विश्वसनीयताका कारण दोदोधरा अस्पतालमा स्वास्थ्य सेवा लिनेहरु बढ्न थालेका हुन । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय कैलालीको सहयोगमा नसर्ने रोग सम्बन्धि एक दिने शिबिरमा स्वास्थ्य सेवा लिनेको भिड लागेको थियो । शुक्रबार दोदोधरा अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट मीन बहादुर धामी र दोदोधरा अस्पतालका डाक्टर तिर्थ ढुङ्गाना सहितको टोलिले प्रेसर, सुगर र सिकलसेलका साथै सामान्य रोगको निःशुल्क चेकजाच का साथै स्वास्थ्य परिक्षण गर्नुभएको थियो । जनतालाई घर आगनमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यले संचालन गरिएको १५ शैया…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै

नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । पार्टीले आज दिउँसो १ बजेका लागि बैठक तय गरेको हो । बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने पार्टी महासचिव रतन थापाले जानकारी दिएका छन । थापाका अनुसार ‘आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बैठक बस्न लागेका हो । कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति आन्दोलित छ। सोही अनुसार पार्टीले अदालको फैसला लगत्तै हिजो नै नेपाल बन्दसम्मका कार्यक्रम अघि सारिसकेको छ । यद्यपि पार्टीले टीकापुर प्रकरण राजनीतिक भएको र अदालतको फैसलाप्रति कुनै टिप्पणी नरहेको बताएको छ। यता…
पुरा पढ्नुहाेस्