राजनीति

बर्दगोरिया-४ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया-४ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) को चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेला तथा प्रशिक्षणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका साथै अपनाउनु पर्ने चुनावी रणनीतिका बारेमा छलफल भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार भगत बहादुर बडुवालले यतिबेला सिङो देश चुनावी माहोलमा जुटेका बेला सबै गठबन्धनभित्रका नेता कार्यकर्ताले आ-आफ्नो तह र तप्काबाट साझा उम्मेदवारलाई…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-१ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को विकास र समृद्धिका निम्ति सबैभन्दा बढी कार्ययोजना पूरा गरेको पाइएको छ । स्थानीय स्तरमा स्थानीय सरकार हुदाहुदै पनि पुर्व साङ्सद साउदले वडा नम्बर १ को लागि सबैभन्दा बढी विकाशे योजना कार्यान्वयन गरेको पाइएको छ । साउदले आफ्नो ५ वर्षिय कार्यकालमा वडा नम्बर १ मा पुर्व साङ्सद नन्द बहादुर साउदले ग्राभेलदेखि सडक पिच र मन्दिर देखि खानेपानी आयोजना तथा शिक्षाको लागि बालबिकाश केन्द्र देखि नदि कटानको मुख्य समस्या रोक्न तटबन्ध लगाएतका कार्ययोजना पूरा गरेका छ्न । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि…
पुरा पढ्नुहाेस्
जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन भएको बताएका छ्न । कैलालीको बर्दगोरिया गाउँपालिका ५ मा गठबन्धनले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति सभापति कृष्ण विष्टको सभाध्यक्ष्तामा भएको कार्यक्रममा उनले पछिल्लो समय केही प्रतिगामी तत्वहरु जनताको विकास र समृद्धि मन्चन गरेर नेपाली जनतालाई आश्वासन मात्रै बाढ्ने गरेको हुदा ती सबै कुराको चिरफार गर्न मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार लाई भोट हाल्नुको विकल्प नभएको बताए । निवर्तमान सुदुरपश्चिम प्रदेश…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै प्रमोद मल्ल पुन: नेपाली काङ्ग्रेसमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै प्रमोद मल्ल पुन: नेपाली काङ्ग्रेसमा प्रवेश

बर्दगोरिया । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमितिको उपसभापति जस्तो जिम्मेवारपुर्ण पद त्यागेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका प्रमोद मल्ल पुनः काङ्ग्रेसमै फर्किएका छ्न । बुधबार कैलालीको बर्दगोरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै मल्ल नागरिक उन्मुक्तिमा प्रवेश गरेको चार महिना नपुग्दै फेरि काङ्ग्रेसमा फर्किएका हुन । मल्ल गत असार २५ गते लम्कीमा आयोजित नागरिक उन्मुक्ति पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस बर्दगोरियाको उपसभापति छोडेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । नागरिक उन्मुक्तिमा रहदा मल्लले मङ्सिर ४ मा हुने चुनावको लागि प्रदेश सभा सदस्यको उम्मेदवारको दावी गर्दै सोहीअनुसारको लविङ गरेका थिए । तर अन्ततः मल्लले टिकट भने पाएन्न । उनले नेपाली काङ्ग्रेसमा हुँदा पनि…
पुरा पढ्नुहाेस्
लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

बर्दगोरिया । लोकतान्त्रिक बाम गठबन्धन बर्दगोरिया गाउँपालिकाको पार्टी सम्पर्क कार्यालयको उद्घाटन भएको छ । पालिकाको वडा नम्बर १ र २ मा शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको हो । मङ्सिर ४ गते हुन गैइरहेको चुनावलाई लक्षित गर्दै पार्टीका आन्तरिक गतिविधि र जनताको समस्या बुझ्न सहज होस भन्दै गठबन्धनको सयुक्त पार्टी सम्पर्क कार्यलयको उद्घाटन गरिएको लोकतान्त्रिक बाम गठबन्धनका कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का इन्चार्ज रामकृष्ण डगौरा थारुले जानकारी दिए । शुक्रबार सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले गरेका थिए ।…
पुरा पढ्नुहाेस्
बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्ष्यित गर्दै बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) मा उक्त अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई कसरी विजयी गराउने बिषयमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको थियो । संयुक्त बाम…
पुरा पढ्नुहाेस्
चुनाव चिन्नमा कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं; कमल शाह

चुनाव चिन्नमा कुनै संकोच नमानी गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं; कमल शाह

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका आयोजित गठबन्धनका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार कमल बहादुर शाहले गठबन्धनका उम्मेदवारलाई निस्वार्थपुर्ण निर्वाचित गराउन नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई निर्देश दिएका छन ।सोमवार बर्दगोरिया गाउँपालिकामा आयोजित संकोच नमानी लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा शाहले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार शाहले अहिलेको चुनावी लडाइँ बाध्यात्मक रहेको बताउदै नेपाली काङ्ग्रेसका क्रियाशील नेता कार्यकर्ताले जुनसुकै अवस्थामा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए । उनले भने - हिजो के भयो…
पुरा पढ्नुहाेस्
राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बाट बढार्ने छ; नन्द बहादुर साउद

राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बाट बढार्ने छ; नन्द बहादुर साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले राजनीतिको नाममा खुद्रा पसल जस्तो पार्टी खोलेर व्यवसाय चलाउनेहरुलाई गठबन्धनले देशभर बढार्ने बताएका छन । सोमबार कैलालीको बर्दगोरियामा निर्वाचन क्षेत्र नम्बर २ (ख) अन्तर्गत बाम लोकतान्त्रिक गठबन्धनको सयुक्त क्षेत्रीय अगुवा कार्यकर्या भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । राष्ट्रिय पार्टीहरु समेत गठबन्धन गरि चुनावी मैदानमा उत्रिएको बेला केही स-साना क्षेत्रीय पार्टीहरुले चुनाव जित्छौ र आफ्नो सरकार बनाउछौ भन्ने कुरा दिवा सपना मात्रै भएको बताए । यही मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका…
पुरा पढ्नुहाेस्
समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्द सूचीमा रहेका ४३९ जनालाई जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाई बन्दसूचीबाट आफ्नो नाम हट्ने आग्रह गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । निर्वाचन आयोगका अनुसार कार्तिक ५ गते सम्मको समय भित्र जरिवाना बुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने छ ।
पुरा पढ्नुहाेस्
नेकपा एमाले परित्याग गर्दै बर्दगोरिया-३ का कविराज र पदम तिरुवा (माओवादी केन्द्र)मा प्रवेश

नेकपा एमाले परित्याग गर्दै बर्दगोरिया-३ का कविराज र पदम तिरुवा (माओवादी केन्द्र)मा प्रवेश

बर्दगोरिया । नेकपा एमाले परित्याग गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का कविराज तिरुवा र पदम तिरुवाले माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनीहरुलाई आज नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भगत वडुवाल, सुदुरपश्चिम प्रदेश कमिटी सचीव नन्द बहादुर साउद लगाएका नेता कार्यकर्ताले पार्टीमा पुन स्वागत गरेका हुन । उनिहरुले बिहिवार मात्र माओवादी केन्द्र बाट नेकपा एमालेमा प्रवेश गरेका थिए । कविराज तिरुवा यस अघि नेकपा माओवादी केन्द्र जेष्ठ कम्युनिस्ट सुदुरपश्चिम प्रदेश सदस्य र पदम तिरुवा सुदुरपश्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य रहेका थिए । यस्तै आज नै उनीहरुले आज एक विज्ञप्ती जारी गर्दै आफुहरु केहि आन्तरिक मन मुटाबका कारण यहि असोज २७…
पुरा पढ्नुहाेस्