मुख्य समाचार

मौसम पूर्वानुमान: यी प्रदेशमा वर्षाको अनुमान

मौसम पूर्वानुमान: यी प्रदेशमा वर्षाको अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले आज (मंगलबार) दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार पनि  देशभर आंशिक देखि साधारणतया बदली…
पुरा पढ्नुहाेस्
पूर्व प्रधानमन्त्री ओलीले गरे बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन

पूर्व प्रधानमन्त्री ओलीले गरे बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन

कैलाली । कैलाली बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आइतबार समद्घाटन गरिएको छ । भवनक आइतबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन । भवन उद्घाटनका क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले भवन उद्घाटन हुँदा पालिका बाट हुने सम्पूर्ण सेवालाई थप सहज हुने बताए । उनले भने अहिले को यो आधुनिक तथा प्राविधिक समयमा प्रविधिमैत्री वातावरणमा आम स्थानीय जनतालाई सेवा प्रभाव गर्न अनुरोध गर्दै विकास निर्माण कार्यलाई निरन्तरता दिन अनुरोध गरे । साथै भौतिक विकासका साथै कृषिकार्यलाई पहिलो प्राथमिकता साथ अगाडि बढाउन अनुरोध गरे । आर्थिक वर्ष २०७६/०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५…
पुरा पढ्नुहाेस्
बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैं | बर्दियाको समग्र विकासका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (माओवादी केन्द्र)का नेताहरूले बर्दियाका विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । माओवादीका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग भेटेर बर्दियाको विकासका विषयमा छलफल गरेका हुन् । नेताहरूले ठाकुरबाबाको मुक्त कमैया र सुकुम्बासी बस्तीमा देखिएको समस्या, स्थानीय विकास र अन्य विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको वैकल्पिक केन्द्रीय सदस्य लोकराज जैसी (लोकेश)ले जानकारी दिए । ठाकुरबाबाको पर्यटकीय विकास, राष्ट्रिय निकुञ्ज र जनावरबाट भोग्नुपरेको समस्या तथा सुरक्षाको उचित व्यवस्थापनलगायत विषयमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले बर्दियाको…
पुरा पढ्नुहाेस्
श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

श्री बालकन्या मा.वि.ले गर्‍यो सरस्वती पुजा सँगै विभिन्न सांस्कृतिक कार्यक्रम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयको आयोजनामा विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा चित्रकला प्रदशनी गरिनुका साथै सास्कृतिक कार्यक्रम गरिएको थियो । सोही अवसरमा विद्यालयले गाएन प्रतियोगिता समेत गरेको प्रधानाध्यापक सुशिला कुवरले बताउनुभयो । कार्यक्रममा बर्दगोरिया शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,…
पुरा पढ्नुहाेस्
मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

मोडर्न मालिका नेशनल विद्या निकेतनले मनायो सरस्वती पुजा सँगै आफ्नो ५ औं वार्षिक उत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको मोडर्न मालिका नेशनल विद्या निकेतन स्कुलले बुधबार सरस्वती पुजासहित आफ्नो ५ औं वार्षिक उत्सव मनाएको छ । सरस्वती पुजा एवम वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा विद्यालयका छात्रछात्रा, अभिभावक तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुले विद्याकी देवी सरस्वतीको फोटोमा फुल अबिर तथा अगरबत्ती बालेर सरस्वती बन्दना गरी मनाएका छन्। सरस्वती पुजाकै अबसरमा विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । बार्षिकोत्सवको अवसरमा स्कुलले बिभिन्न खेलकुद, सांकृतिक तथा नृत्य प्रतियोगीताको गरेको थियो । सोही अवसरमा विद्यालयले आयोजना गरेका विभिन्न  प्रतियोगिताका बिजेता तथा स्वमुल्यांकनबाट विभिन्न…
पुरा पढ्नुहाेस्
गण्डकी प्रदेशमा देखियो फेरि ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोग

गण्डकी प्रदेशमा देखियो फेरि ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोग

कास्की । सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको संक्रमण गण्डकी प्रदेशमा पुनः देखिएको छ । उक्त रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले संक्रमण फैलिँदै जाँदा ठूला तथा साना बंगुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसैगरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका अनुसार पछिल्लो संक्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोखरामा १३ गरी कुल ११२ बंगुरको मृत्यु भएको छ । “अफ्रिकन स्वाइन फिभर अत्यन्त संक्रामक तथा उच्च मृत्युदर भएको…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; देशभरको मौसम आंशिक देखि साधरणतया बदली

मौसम पूर्वानुमान; देशभरको मौसम आंशिक देखि साधरणतया बदली

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
सुनसरीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कल नोट बरामद

सुनसरीमा एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कल नोट बरामद

विराटनगर । सुनसरीमा प्रहरीले नेपाली एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । जिल्लाको इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा उक्त नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । एक हजार रुपैयाँ दरका उक्त नक्कली नोट बरामद गरिएको हो । नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन् । पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गर्ने तयारी गरिएको एसपी रेग्मीले बताए ।
पुरा पढ्नुहाेस्

यस्तो छ मौसम पूर्वानुमान ? बुधबार यी पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ । “बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ,” मौसमविद्ले, जानकारी दिएका छन । “यद्यपि, ठूलो वर्षा भने हुने छैन । सामान्यदेखि हल्का वर्षा मात्रै हुनेछ ।” यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान…
पुरा पढ्नुहाेस्
नेपाल–क्यानडा बिचको एकदिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै

नेपाल–क्यानडा बिचको एकदिवसीय शृङ्खलाको अन्तिम खेल आज हुँदै

काठमाडौं । नेपाल–क्यानडा बिचको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ । शनिबार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गर्‍यो । खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा…
पुरा पढ्नुहाेस्