Draft post unpublished

बर्दगोरियामा कोभिड-१९ का लागि सामाजिक परिचालन, पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बर्दगोरियामा कोभिड-१९ का लागि सामाजिक परिचालन, पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा कोभिड-१९ का लागि सामाजिक परिचालन परियोजना पालिका स्तरीय परियोजना जानकारी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ।                                            बुधबार पालिकाको वडा नम्बर २ मा (व्याकवार्ड सोसाइटी एजुकेसन) कैलालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकारको सम्पुर्ण नागरिकलाइ कोभिड-१९ खोपको पहुचमा सतप्रतिशत पुर्‍याउने लक्ष्यलाई पुर्ण गर्ने व्याकवार्ड सोसाइटी एजुकेसन (बेस) ले बर्दगोरियामा उक्त कार्यक्रम गरेको कार्यक्रमका संयोजन लक्ष्यण चौधरी जानकारी दिए ।                           …
पुरा पढ्नुहाेस्
भाद्र ८ गते, कस्तो छ तपाईंको आजको राशिफल?

भाद्र ८ गते, कस्तो छ तपाईंको आजको राशिफल?

आज २०७९ भाद्र ८ गते, बुधवार, २४ अगस्ट २०२२। भाद्र कृष्णपक्ष द्वादशी तिथि, प्रातः ८ः०८ बजेदेखि त्रयाेदशी। पुनर्वशु नक्षत्र, १४ः३० बजेदेखि तिष्य। चन्द्रराशि– मिथुन, प्रातः ७ः५१ बजेदेखि कर्कट। मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ। वृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अवसर प्राप्त भए पनि परिस्थिति त्यति…
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम लगाएत देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

सुदुरपश्चिम लगाएत देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरको मनसुनमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ र लुम्बिनी प्रदेशका चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
देशभर थप ६ सय ३४ जनामा कोरोना पुष्टि

देशभर थप ६ सय ३४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टीजेन विधिबाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै कोभिड–१९ को सङ्क्रमणबाट थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ । सो अवधिमा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२१ पुगेको छ । त्यस्तै, १६ हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
पुरा पढ्नुहाेस्
तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस भाद्र ७ गतेको राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस भाद्र ७ गतेको राशिफल

आज २०७९ साल भाद्र ७ गते मंगलबार। ज्योतिष शास्त्र अनुसार तपाईंहरुको दैनिकी कस्तो रहन्छ ? हेर्नुस आजको राशिफल मेष : मानसिक रुपमा प्रशन्नता मिल्नेछ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन : दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक…
पुरा पढ्नुहाेस्
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू(भागहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती  मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। यस्तै प्रदेश १ र  मधेश प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।
पुरा पढ्नुहाेस्
कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ आजको राशिफल

कस्तो रहला तपाईंको आजको दिन ? यस्तो छ आजको राशिफल

आज २०७९ साल भदौ ६ गते सोमबार । ज्योतिष शास्त्रमा अनुसार तपाईंको आजको दिन कस्तो रहनेछ? हेर्नुस यस्तो छ आजको फलादेश: मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ। कर्कट : प्रतिस्पर्धीहरु सक्रिय छन्। सचेत भएर दैनिकी चलाउनुपर्नेछ। परिवारको साथ पाइनेछ। सिंह : परिवार सुख हुनेछ। आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्नुहोला। रोगबाट मुक्त हुने योग छ। कन्या : अधुरा कामहरु पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। तुला : स्वास्थ्यमा समस्या छ।…
पुरा पढ्नुहाेस्
बार्सा ४-१ गोलले विजयी

बार्सा ४-१ गोलले विजयी

काठमाडौं । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको छ । रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको हो । बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै अलेक्सान्डर इस्याकले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सालाई पुनः अग्रता दिलाए भने लगत्तै लेवान्डोस्कीले अर्को गोल थपे । ७९ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । बार्सा पहिलो खेलमा आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। जस्का कारण आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै मंगलबार  प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भूभागहरूमा मेघ गर्जन/चट्याङसहित…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा दोदोधरा अस्पतालको अनुगमन तथा निरीक्षण

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरद्वारा दोदोधरा अस्पतालको अनुगमन तथा निरीक्षण

५, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीले बर्दगोरिया गाउँपालिका अध्यक्ष द्वारा दोदोधरा अस्पतालको निरीक्षण तथा अनुगमन गरेका छ । आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले पालिकाको वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालको निरीक्षण तथा अनुगमन गरेका हुन। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालको अनुगमन गरिएको छ । आइतबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरको टोलीले अस्पतालको निरीक्षण तथा अनुगमन गरेको हो । टोलीले अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा, स्वास्थ्य तथा सरसफाइ र अस्पतालको अवस्थाबारे जाचबुझ गरेको हो । सो क्रममा टोलीले अस्पतालको सरसफाइ तथा व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएको छ । अनुगमन तथा निरीक्षणका क्रममा अस्पताल…
पुरा पढ्नुहाेस्