नाैलाेप्रेस डेस्क

822 Posts
बर्दगोरिया ३ को लागि पुर्व साङ्सद साउदले गरेका कार्ययोजना

बर्दगोरिया ३ को लागि पुर्व साङ्सद साउदले गरेका कार्ययोजना

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? हामीले गरेको विकासे अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको समुन्नत…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरियामा जारी राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइन खेल आज हुँदै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको छ । असोज ३० गते देखि शुरु भएको उक्त राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाईन खेल आज हुने भएको हो । फाईन खेलमा आज कोहलपुर रेसिङ्ग युवा क्लब र नेपाल आर्मीको देविदल गण (तेघरी) भिडने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा, उत्कृष्ट…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर…
पुरा पढ्नुहाेस्
डेङ्गुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

डेङ्गुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो

काठमाडौं । डेङ्गु संक्रमण बाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ४३ हजार ६ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएका छन । मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको जनाएको छ ।
पुरा पढ्नुहाेस्
राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ?

आज २०७९ कार्तिक ६ गते, आइतवार, २३ अक्टोबर २०२२। कार्तिक कृष्णपक्ष त्रयोदशी तिथि । राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन मध्यम नै रहनेछ ।…
पुरा पढ्नुहाेस्
देशभरको मौसम सामान्यता सफा

देशभरको मौसम सामान्यता सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको कारण देशका पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।
पुरा पढ्नुहाेस्
आज यमपञ्चकको दोस्रो दिन, काग तिहार

आज यमपञ्चकको दोस्रो दिन, काग तिहार

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ । हिजो शनिबार कार्तिक कृष्ण त्रयोदशीको साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गरिन्छ । यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ…
पुरा पढ्नुहाेस्
ब्वाइज युनियन लम्कीलाई १/० गोलले हराउँदै रेसिङ्ग युवा क्लब कोहलपुर, फाइनलमा प्रवेश

ब्वाइज युनियन लम्कीलाई १/० गोलले हराउँदै रेसिङ्ग युवा क्लब कोहलपुर, फाइनलमा प्रवेश

बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा जरी पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरणका खेल हरु पुरा भएका छन । आज भएको अन्तिम सेमिफाइनलको खेलमा कोहलपुर रेसिङ्ग युवा क्लब फाइनमा प्रवेश गरे सङ्गै सेमिफाइनल समीकरणका खेल हरु पुरा भएका हुन । रेसिङ्ग युवा क्लब कोहलपुर र ब्वाइज युनियन लम्की बिच भएको अन्तिम खेलमा रेसिङ्ग युवा १/० गोलले जित हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी…
पुरा पढ्नुहाेस्
लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

लोकतान्त्रिक बाम गठबन्धनको बर्दगोरिया १ र २ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन

बर्दगोरिया । लोकतान्त्रिक बाम गठबन्धन बर्दगोरिया गाउँपालिकाको पार्टी सम्पर्क कार्यालयको उद्घाटन भएको छ । पालिकाको वडा नम्बर १ र २ मा शुक्रबार लोकतान्त्रिक बाम गठबन्धनले पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको हो । मङ्सिर ४ गते हुन गैइरहेको चुनावलाई लक्षित गर्दै पार्टीका आन्तरिक गतिविधि र जनताको समस्या बुझ्न सहज होस भन्दै गठबन्धनको सयुक्त पार्टी सम्पर्क कार्यलयको उद्घाटन गरिएको लोकतान्त्रिक बाम गठबन्धनका कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का इन्चार्ज रामकृष्ण डगौरा थारुले जानकारी दिए । शुक्रबार सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले गरेका थिए ।…
पुरा पढ्नुहाेस्
सडकपुर बौनिया युवा क्लब (बि) १-० गोलले पराजित; आर्मी फाइनलमा प्रवेश

सडकपुर बौनिया युवा क्लब (बि) १-० गोलले पराजित; आर्मी फाइनलमा प्रवेश

बर्दगोरिया । सडकपुर बौनिया युवा क्लब (बि) लाई १-० ले पराजित गर्दै नेपाल आर्मीको देविदल गण (तेघरी) पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलको पहिलो हाफमा सडकपुर बौनिया युवा क्ल्व (बि) लाई आर्मीले १ गोल गर्न सक्यो । निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन । आर्मीसङ्ग १ -० ले पराजित भएसङ्गै सडकपुर बौनिया युवा क्ल्बको फाइनलमा उपाधी भिडन्त गर्ने सपना सकिएको छ । यसअघि आयोजकै समूह (ए) टिम पनि बाहिरी सकेको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार हुने…
पुरा पढ्नुहाेस्