नाैलाेप्रेस डेस्क

822 Posts
बर्दगोरियामा यसै शैक्षिकसत्र देखी माध्यमिक तहसम्म नि:शुल्क शिक्षा

बर्दगोरियामा यसै शैक्षिकसत्र देखी माध्यमिक तहसम्म नि:शुल्क शिक्षा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले यसै शैक्षिकसत्र २०७९/८० देखि माध्यमिक तहसम्म निशुल्क शिक्षा लागुगर्ने घोषणा गरेको छ । आइतबार बसेको कार्यपालिका बैठकले माध्यमिक तह कक्षा १-१० सम्म निशुल्क शिक्षा लागुगर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकमा भएको महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले पालिकामा रहेका १७ वटै सामुदायिक विद्यालयमा यसै शैक्षिकसत्र ०७९/८० वैशाखदेखि निशुल्क शिक्षा लागुगर्ने निर्णय भएको जानकारी दिए । स्थानीय सरकारले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापनको जिम्मेवारी पाएपछि कार्यपालिका बैठकको निर्णयबाटै पालिकाले शिक्षा क्षेत्रमा अनुकरणीय कामको कदम स्वरुप यो निर्णय गरेको प्रवक्ता गौतमले बताउनुभयो । यो निर्णयसङ्गै अब सामुदायिक विद्यालयहरुमा…
पुरा पढ्नुहाेस्
सरस्वती माध्यामिक विद्यालयको ५० औं स्वर्ण वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

सरस्वती माध्यामिक विद्यालयको ५० औं स्वर्ण वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

कैलाली । श्री सरस्वती माध्यामिक विद्यालय ओलानीको ५० र्औ स्वर्ण वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेशसभा सदस्य प्रकाश बमको प्रमुख आतिथ्यतामा मंगलबार वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बमले आफ्नो कार्यकालमा सुदुरपश्चिमकै जनताको पक्षमा आवाज उठाउने बताए । निर्वाचन जुनसुकै पार्टीबाट जितेपनि आफू सबैको साझा सांसद भएको र विकासमा विभेद गर्ने काम आफूले नगर्ने उनले बताए । ओलानी क्षेत्रले भोग्दै आएको समस्याको बारेमा म जानकार रहेकोले समस्या समाधानमा पहल गर्ने बमले बताए । शिक्षामा राजनीति गरिनु हुँदैन । विद्यलायको हितको लागि सबैले सकारात्मक रुपमा काम गर्नुपर्छ । शैक्षिक…
पुरा पढ्नुहाेस्
तराईका केहि स्थानहरूमा हावा-हुरी सहित वर्षाको सम्भावना

तराईका केहि स्थानहरूमा हावा-हुरी सहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यति वेला देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ । शनिबार भने सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
आजदेखि नयाँ वर्ष २०८० साल सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै

आजदेखि नयाँ वर्ष २०८० साल सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौँ । नयाँ वर्ष पहिलो दिन विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते आज दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको…
पुरा पढ्नुहाेस्
आधारभूत तह उतिर्ण गरेका विद्यार्थीलाइ सुनौलो सा.व.उ.स. मोहन्याद्वारा बेसिक कम्प्युटर तालिम दिइने

आधारभूत तह उतिर्ण गरेका विद्यार्थीलाइ सुनौलो सा.व.उ.स. मोहन्याद्वारा बेसिक कम्प्युटर तालिम दिइने

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ मा रहको सुनौलो सामुदायिक वन उपभोक्ता समितिले आधारभूत तह उतिर्ण गरेका गरिव, न्यून आयस्तर भएका विद्यार्थीलाई नि:शुल्क कम्प्युटर तालिम दिने भएको छ । उक्त सुनौलो सामुदायिक वनका अध्यक्ष सुरेन्द्र जैशीको अध्यक्षतामा यहि चैत्र २५ गते बसेको बैठकले वडाका आधारभूत तह उतिर्ण गरेका करिब ३० जना गरिव, न्यून आयस्तर भएका तथा जेहन्दार विद्यार्थीहरुलाई नि: शुल्क तिन महिने बेसिक कम्प्युटर तालिम दिने भएको हो । सामुदायिक वनका अध्यक्ष जैशीका अनुसार पछिल्लो समयमा कम्प्युटर शिक्षा पनि अत्यावश्यक भएको हुँदा आफुहरुले आधारभूत तह उतिर्ण गरेका गरिव, न्यून आयस्तर भएका विद्यार्थीहरुलाई आधारभूत (वेसिक) कम्प्युटर तालिम दिन लागेको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका पशुसेवा शाखा द्वारा घाँसको बिउ वितरण कार्य शुरु

बर्दगोरिया गाउँपालिका पशुसेवा शाखा द्वारा घाँसको बिउ वितरण कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाले ५० प्रतिशत अनुदानमा बर्खे घाँसको बिउ वितरण गरेको छ । शाखाले मंगलबार आफ्नो वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुपालन किसानहरुलाई उक्त ५०% अनुदानमा वर्खे घाँस ( सुडान ) को बीउ बितरण शाखा प्रमुख जय प्रसाद कोइरालाले जानकारी दिए । घाँसको विउ वितरण कार्यक्रममा सहभागी बन्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले पशुपालन किसानहरुलाइलाई थप हौसला दिलाउदै आर्थिक सहुलियत मा घाँस को बीउ वितरण गरिएको मा पशुसेवा शाखा लाई धन्यवाद व्यक्त गरे । यस्तै उक्त कार्यक्रम बाट पालिकाका ५ सय जना किसानले घाँसकाे बिउको लागि फारम भरेको बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक…
पुरा पढ्नुहाेस्
बर्दगोरिया १ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, ३ सय बढी लिए सेवा

बर्दगोरिया १ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, ३ सय बढी लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित एकदिने निशुल्क आँखा शिविरमा ३ सय ५२ जनाको आँखा चेकजाँच गरिएको छ । शुक्रबार च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र बर्दगोरिया गाउँपालिकाको कार्यलाय मुडा कैलालीको समन्वय तथा श्री कृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो । शिविरबाट वडा १ का ३५२ जनाले सेवा लिएका छ्न । शिविरबाट ५२ जनालाई नि:शुल्क नजरवाला चस्मा र ३० जनालाई आँखाको अप्रेसन गर्नेबारे सुझाव दिइएको थियो । यसैगरी २ सय ४० जनालाई सामान्य चेकजाँच गराउनुका साथै औषधि दिइएको जनाइएको छ । बर्दगोरिया गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले बर्दगोरिया गाउँपालिकामा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

बर्दगोरिया-५ मा निःशुल्क आँखा जाँच शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ बाट २ सय ६२ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । बिहीबार च्यारिटि हेल्थ फाउन्डेसन नेपाल र बर्दगोरिया गाउँपालिकाको कार्यलाय मुडा कैलालीको समन्वय तथा श्री कृष्ण आखा अस्पतालको प्राबिधिक सहयोग भएको १ दिने नि:शुल्क आँखा जाँच शिविर बाट वडा ५ का २६२ जनाले सेवा लिएका हुन । आँखा जाँच शिविर बाट ८१ जना लाई नि:शुल्क नजरवाला चस्मा र २४ जनालाई आखाको अप्रेसन गर्न सम्बन्धि सुझाव दिइएको थियो । भने १५७ जनाले सामान्य नजर चेकजाँच गराएका हुन । बर्दगोरिया गाउँपालिकामा कुनै पनि नागरिकले आर्थिक अभावको कारण नजर बिहिन हुन नपरोस् भन्दै गाउँपालिकाले प्रत्येक…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-२ मा घरेलु तथा लैङ्गकि हिंसा बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया-२ मा घरेलु तथा लैङ्गकि हिंसा बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर २ मा १ दिवसीय घरेलु तथा लैङ्गकि हिंसा बिषयक अभिमुखिकरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को आयोजना र रुपान्तरणका लागि सामुदायिक संगठन संजालीकरण र सहकार्य (CONECT) Project को आर्थिक सहयोगमा उक्त कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि.क को अध्यक्षतामा तालिम सम्पन्न भएको हो । तालीममा वडाका विभिन्न समुहका करिब ६० जनाको सहभागीता रहेको थियो। कार्यक्रम आफ्नो भनाइ राख्दै वडा अध्यक्ष बि.क ले आफुले आफ्नो वडाका महिला दिदीबहिनीलाई सक्षम बनाई वडाको बिकासमा जोड दिने हेतुका साथ तालिमको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न

बर्दगोरिया-४ मा १ दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न

२२, चैत्र २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका पशुसेवा शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य तथा खोप शिविर कार्यक्रम सम्पन्न भएको हो । उक्त एक दिने नि:शुल्क पशु स्वास्थ्य परिक्षण तथा खोप शिविरमा गाई, भैसी, भेडा बाख्रामा खोरेत विरुद्धको खोप लगाइएको हो । यस्तै शिविरमा पशु बन्ध्याकरण, गर्भ परिक्षण तथा बझोपनको विज्ञ पशु चिकित्सक डा. समिका अधिकारी ले उपचार गर्नुका साथै उचित परामर्श दिनुभएको थियो । यस्तै कार्यक्रममा नि:शुल्क रुपमा औषधि वितरण समेत गरिएको थियो। शिविरबाट १ सय…
पुरा पढ्नुहाेस्