नाैलाेप्रेस डेस्क

822 Posts
पालिका उपाध्यक्ष गिरिको दिनहुँ अनुगमन,बिकासको दुर्त मार्गमा बर्दगोरिया

पालिका उपाध्यक्ष गिरिको दिनहुँ अनुगमन,बिकासको दुर्त मार्गमा बर्दगोरिया

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका यतिबेला धमाधम सडक सुधारको अभियानमा छ । सडक सुधार अभियान संगै पालिका उपाध्यक्ष गणेश राज गिरिको अनुगमनले पनि तिब्रता पाएको छ । ग्राईभेल भएका पुरना कच्ची सडकमा परेका खाल्डाखुल्डीका कारण आम नागरिकमा परेको समस्यालाई मध्य नजर गर्दै स्थानिय सरकार सडक सुधार अभियानमा लागेको हो । मंगलबार उपाध्यक्ष गणेश राज गिरि र वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले वडा नम्बर ४ पुरैना ताल जाने सडकमा भइ रहेको पानी पिच संगै गैरिगाउ खानेपानीमा निर्माणाधीन ओभर ट्यान्की, वडा नम्बर ४ मै निर्माणाधिन कालोपत्र सडक र थारु समुदायको मरुवा लगाएतको अनुगमन गर्नु भएको छ । कच्ची सडक र…
पुरा पढ्नुहाेस्

बर्दगोरिया-५ ठाकुरद्वारामा ठाकुरद्वारा शिव मन्दिरको उद्घाटन 

बौनिया । सुदुरपश्चिम प्रदेश साङसद रामेश्वर चौधरीले बर्दगोरियाको समग्र विकास र समृद्धिका लागि आफू अहोरात्र खटिएको बताएका छ्न । विकास र समृद्धिको मार्गमा अगाडि बढेको बर्दगोरिया गाउँपालिकालाई नमूनाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए । सोमबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ठाकुरद्वारामा प्रदेश सरकारको लगानीमा निर्माण भएको ठाकुरद्वारा शिव मन्दिरको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । मन्दिरको उद्घाटन गर्दै कैलाली निर्वाचन क्षेत्र २ बाट निर्वाचित साङ्सद चौधरीले कसैलाई काखापाखा नगरी समग्र क्षेत्रमा विकास र निर्माणको मार्गलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रमको प्रमुख अथितिका रूपमा रहेका साङ्सद चौधरीले बर्दगोरियाको धार्मिक तथा सास्कृतिक, पर्यटन पुर्वाधार ,कृषि र…
पुरा पढ्नुहाेस्
बर्दगोरिया १ मा बन्ने डिप बोरिङको पालिका अध्यक्ष कुँवरले गरे शिलान्यास

बर्दगोरिया १ मा बन्ने डिप बोरिङको पालिका अध्यक्ष कुँवरले गरे शिलान्यास

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ मा सिचाई योजनाको लागी डिप बोरिङ्गको शिलान्यास गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,वडा अध्यक्ष मिथुन गौतमले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । महाकाली सिचाई योजनाबाट बिनियोजित करिब ९० लाखको लागतमा सो सिचाइ योजना बन्ने छ । सो बोरिङ बनेपछी त्यस क्षेत्रका जनतालाई सिचाई गर्न सहज हुने छ । शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बन्ने उक्त बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष कुँवरले भन्नुभयो ओभर ट्याङ्की सहितको बोरिङ्गले सबैलाई सिचाई गर्न पुग्छ । वडा…
पुरा पढ्नुहाेस्

अत्याधिक गर्मी; बर्दगोरियाका शैक्षिक संस्था ४ दिनका लागि बन्द

बर्दगोरिया । अत्याधिक गर्मी बढेसङ्गै कैलालीको बर्दगोरिया गाउँपालिकाका शैक्षिक संस्था ४ दिनका लागि बन्द रहने भएका छन । पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय ४ दिनका लागि बन्द रहने भएका हुन । आज गाउँपालिकाले एक सुचना सार्वजनिक गर्दै हिउदे बिदा बाट कटौती हुने गरि भोलि सोमबार २९ गते देखि ३२ गते सम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्द रहने व्यहोरा जानकारी दिएको हो । शैक्षिक संस्था बन्द रहेपनि दादुरा रुबेला खोप मा भने तोकिएकै शैक्षिक संस्था बाट दिने बताए छ । बाकी सूचना
पुरा पढ्नुहाेस्
मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

मेडिकल बिश्वबिधालय माग सहितको आम हड्तालमा युुवा संघको साथ

जेठ २८ कैलालीको गेटमा सहिद दशरथचन्द राष्ट्रिय बिज्ञान बिश्वबिधालय स्थापनाकाे माग सहित आइतबार शुदुरपश्चिममा भएको आम हड्तालमा राष्ट्रिय युवा संघ नेपालले एकेबद्धता जनाएको छ । आइतबारकाे आम हड्ताललाई सफल पार्न कैलालीको बर्दगाेरिया गाउपालिकामा रहेको राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरिया गाउँ कमिटीले आफ्नो पालिका क्षेत्र भित्र रहेको बाैनिया र मुडा बजार क्षेत्रमा रहेका व्यापारिक पसल हरु बन्द गरायकाे थियो । साे क्रममा राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाले बाैनिया र मुडा बजार क्षेत्रमा केही बेर यातायातका साधन सञ्चालनमा समेत अबरोध गरेको थियो । साे अवसरमा राष्ट्रिय युवा संघ नेपाल कैलाली जिल्ला सदस्य दिपक गाैतम, नेकपा एमाले बर्दगाेरिया गाउपालिका वडा नम्बर ५ का…
पुरा पढ्नुहाेस्
कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरा पक्राउ

कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरा पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं. २ मा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५२ वर्षीय डिल्लीसिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र ज्वाइँ नाता पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढा रहेको प्रहरीले जनाएको छ । बुहारी कविता बुढाको हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । कविताको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा उनिहरु पक्राउ परेका प्रहरीले जनाएको छ । घटनाका मुख्य अभियुक्त डिल्लीसिंह बुढालाई नेपाल भारत सिमावर्ती इलाकामा लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो । प्रहरीका…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति कोशी, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा आज आमहड्ताल, कलकारखाना तथा यातायात पुर्ण रुपमा ठप्प

सुदूरपश्चिममा आज आमहड्ताल, कलकारखाना तथा यातायात पुर्ण रुपमा ठप्प

कैलाली । कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतवार ) सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ । स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका अनुसार आजसुदूरपश्चिम पूर्ण रुपमा बन्द रहने छ । यातायात व्यवसायीले, विद्यार्थी संगठनले पनि आमहडताललाई पूर्ण समर्थन गर्दै ऐक्यवद्धता जनाएका छन् । आज बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघसंस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने छन् । संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय श्ययामा सञ्चालन गर्न…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; तराईमा केही दिन तापक्रम नघट्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति पनि देशका पहाडी भू-भागको एक-दुई  स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ । जसका कारण त्यहाँ अझै केही दिन…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा सडकको बिचमा भएका विद्युतका पोल सारिदै

बर्दगोरिया-४ मा सडकको बिचमा भएका विद्युतका पोल सारिदै

बर्दगोरिया । सडक स्तरउन्नतिमा अवरोधका रुपमा रहेका विद्युतको पोल सार्ने काम सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका वडा नम्बर ४ चमेलिपुर चौक देखि पुरैनाताल हुँदै बछुरिया जोडने सडक खण्डमा पर्ने ३ ओटा विद्युतका पोल सारिएका हुन । वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिको आग्रहमा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिको पहलमा विद्युतको पोल सारिएका हुन । पोल विच सडकमा हुदा दुर्घटना हुने जोखिम थियो ,अब सडक चौडाई हुदा जोखिम कम हुने उपाध्यक्ष गिरिले बताए । पोलले गर्दा पानी पिचकोकाममा समेत अवरोध भएको थियो । वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिले भने सडकमा…
पुरा पढ्नुहाेस्