राजनीति

नेकपा एमालेको लम्कीचुहा-१० मा घरदैलो, फोटोफिचर..

नेकपा एमालेको लम्कीचुहा-१० मा घरदैलो, फोटोफिचर..

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० मा नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । आसन्न मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न नेकपा एमालेले नगरपालिकाको वडा नम्बर  १० मा मंगलबार घरदैलो कार्यक्रम गरेको हो । घरदैलो कार्यक्रममा नेकपा एमाले बाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ ख का उम्मेदवार डेजि पाण्डे लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम वडा नम्बर १० को चुहा बजार हुदै पिपरौवा, सुतैया गाउँमा भएको हो ।   
पुरा पढ्नुहाेस्
बाम लोकतान्त्रिक गठबन्धनको लम्कीचुहा-८ मा घरदैलो, (फोटोफिचर)…

बाम लोकतान्त्रिक गठबन्धनको लम्कीचुहा-८ मा घरदैलो, (फोटोफिचर)…

लम्कीचुहा । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो कार्यक्रमसहित चुनावी अभियान तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ । यसैक्रममा सोमबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले लम्कीचुहा वडा नम्बर ८ का विभिन्न स्थानमा…
पुरा पढ्नुहाेस्
जनताको विकास र समृद्धिका लागि गठबन्धनलाई भोट दिन आवश्यक: साउँद

जनताको विकास र समृद्धिका लागि गठबन्धनलाई भोट दिन आवश्यक: साउँद

बर्दगोरिया । लोकतान्त्रिक–वाम गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार नन्दबहादुर साउँद (राजेन्द्र) ले जनताको विकास र समृद्धिका लागि गठबन्धनलाई भोट दिन आवश्यक रहेको बताएका छन् । आइतबार कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानमा आयोजित घरदैलो तथा चुनावी कार्यक्रममा उनले सो कुरा बताएका हुन । उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले भोगिरहेको समस्याका बारेमा आफू जानकार रहेको भन्दै क्रमिक रुपमा सबै समस्या समाधान हुँदै जाने प्रतिबद्धता जनाए । निवर्तमान प्रदेश सांसदसमेत रहेका साउँदले संविधानको कार्यान्वयनसँगै आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि पनि गठबन्धनको जित हुन आवश्यक रहेको बताए । उनले आफू प्रदेश साङ्सद रहादा यहाँका जनताको लागि थुप्रै…
पुरा पढ्नुहाेस्
गठबन्धनलाइ विजयी गराउन उम्मेदवार सङ्गै पुर्वमन्त्री राठौर पनि घरदैलोमा (फोटोफिचर)

गठबन्धनलाइ विजयी गराउन उम्मेदवार सङ्गै पुर्वमन्त्री राठौर पनि घरदैलोमा (फोटोफिचर)

लम्कीचुहा । नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मोहन सिंह राठौर पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा सक्रिय बनेका छ्न । जनताको विकास र समृद्धि तथा संविधानको रक्षाको निम्ति देशमा पाँच दलिय गठबन्धनको जित आवश्यक रहेको भन्दै उनी घरदैलो अभियानमा लागिपरेका हुन । आइतबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनद्वारा लम्कीचुहाका विभिन्न स्थानमा जनताको घरदैलोमै पुगि साझा उम्मेदवारलाई भारी मतले जिताउन उनले आग्रह गरे । घरदैलो अभियानमा बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल, प्रदेश सभा सदस्य नन्द बहादुर साउद, समानुपातिक उम्मेदवार पुजा बुढामगर संगै…
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० मा गठबन्धनको घरदैलो; जनताको समस्या टिपोर्ट; निर्वाचित भएलगत्तै समाधान गर्छु, साउद

लम्कीचुहा-१० मा गठबन्धनको घरदैलो; जनताको समस्या टिपोर्ट; निर्वाचित भएलगत्तै समाधान गर्छु, साउद

लम्कीचुहा । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउदले शनिबार घरदैलो कार्यक्रम सङ्गै लम्कीचुहा नगरपालिका वडा नम्बर १० का विभिन्न स्थानमा गई त्यहाँका नागरिकले भोक्दै आएका समस्याहरुको बारेमा प्रत्येक अबलोकन ,अनुगमन तथा निरीक्षण गरेका छन । घरदैलो कार्यक्रममा रहेका साउदले यहाँको वडा नम्बर १० चुहा गाउँ र तोरिपुर गाउँको बिचमा रहेको पथरैया नदिको समेत अनुगमन गरेका हुम । अनुगमनका क्रममा त्यहाँका आम नागरिकले आफुले भोग्नु परेको समस्या साउद समक्ष राखेका हुन । जसअन्तर्गत त्यहाको मुल्य समस्या भनेको चुहा गाउँ र तोरिपुर जोड्ने पुल रहेको बताए हुन । यस्तै सोहि क्रममा त्यहाँका जनताले…
पुरा पढ्नुहाेस्
नेकपा एमालेको बर्दगोरिया ३ मा घरदैलो, फोटोफिचर..

नेकपा एमालेको बर्दगोरिया ३ मा घरदैलो, फोटोफिचर..

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । आसन्न मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न नेकपा एमालेले वडा नम्बर ३ मा घरदैलो कार्यक्रम गरेको हो ।         
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

लम्कीचुहा-१० मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

चुहा । कैलालीको लम्कि चुहा नगरपालिका वडा नम्बर १० मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । आसन्न मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद र प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बहादुर बडुवाल (मुक्ति) लाई जिताउन आज पनि बाम लोकतान्त्रिक गठबन्धनले नगपालिकाको वडा नम्बर १० को चुहा, सुतैया टोलमा घरदैलो कार्यक्रम गरिरहेका छन । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया-१ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया १ का अध्यक्ष कौशल महतराको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य विजय बहादुर स्वार रहनु भएको थियो भने विशिस्ट अतिथिका रूपमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउद रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य बिजय बहादुर स्वारले मङ्सिर ४ मा हुन गइरहेको आम चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । उनले यो…
पुरा पढ्नुहाेस्
बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने: साउद

बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले बर्दगोरिया २ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छ्न । बिहीबार बर्दगोरिया २ मा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै साझा उम्मेदवार साउदले यस्तो प्रतिबद्धता जनाएका हुन । उनले बर्दगोरिया २ मा रहेको बर्दगोरिया धाम र पिरुवा क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाई यहाँको विकास र समृद्धिको मार्गचित्र कोर्न सकिने बताए । बर्दगोरिया धाम धार्मिक तथा सास्कृतिक हिसाबले जतिसुकै चिरपरिचित छ, सोही अनुसार यसको विकास गरि आन्तरिक तथा बार्ह्य पर्यटको रोजाइ र पिरुवालाई पिक्निक स्पोर्ट्सका रूपमा बिकास गर्ने प्रतिबद्धता जनाए । यसैगरी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर २ को बौनिया गाउँसहित विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको…
पुरा पढ्नुहाेस्