नागरिक उन्मुक्ति पार्टिका कैलारि सचिव नेकपा माओवादी केन्द्रमा प्रवेश

कैलाली । नागरिक उन्मुक्ति पार्टिका कैलारि गाउँकमिटी सचिव मनाेज चाैधरि नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन ।

उनी माओवादी केन्द्र निकट अखिल (क्रान्तीकारि) मा  प्रवेश गरेका हुन ।

नागरिक उन्मुक्ति पार्टी केही भुगाेल र जात लक्षित पार्टी मात्र भएकाे र कुनै ठाेस  सिद्धान्त र उदेश्य नभएको बताउदै सबैलाई मिलाएर लिने र देशकाे हित चाहने पार्टी माओवादि केन्द्र र भएकाे भन्दै आफू अखिल (क्रान्तीकारि) मा प्रवेश गरेकाे चा‌धरिले बताए ।

उनलाई अखिल (क्रान्तीकारि) केन्द्रीय सचिवालय  सदस्य पदम काफ्ले, प्रदेश कमिटी मुख्य सचिव डम्बर भट्टराई,केन्द्रीय सदस्य  तथा कैलाली ईन्चार्ज जीवन बि.सि. कैलाली जिल्ला संयाेजक  शिवराज सञ्ज्याल लगाएतले  संगठनमा स्वागत गरेका हुन्। अखिल (क्राान्तीकारि) कैलाली संयाेजक शिबराज सञ्ज्यालले प्रबेश गर्नुभएका मनाेज चाैधरिलाई संगठनले उचित जिम्मेवारी दिने बाताए।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार