नाैलाेप्रेस डेस्क

972 Posts
पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पश्चिमी, स्थानीय र न्यून चापीय क्षेत्रको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर बादल लागेको छ । आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति देशको हिमाली भूभागमा साधारणता बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा र…
पुरा पढ्नुहाेस्
WASH क्षेत्रको (Flagship) कार्यक्रम तयारी बैठकमा लम्की चुहा नगर प्रमुख शाहीको सहभागीता

WASH क्षेत्रको (Flagship) कार्यक्रम तयारी बैठकमा लम्की चुहा नगर प्रमुख शाहीको सहभागीता

बौनिया । खानेपानी मन्त्रालयको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) क्षेत्रअन्तर्गत सन २०२६ देखि २०३० सम्म सञ्चालन हुने अभियानात्मक (Flagship Programmes) कार्यक्रमको तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ। सुर्खेत स्थित शुभ होटलमा आयोजित उक्त बैठकमा लम्की चुहा नगरपालिका प्रमुख शुसिला शाहीको सहभागिता रहेको थियो । कार्यक्रममा WASH क्षेत्रका आगामी सम्भावित कार्यक्रम तथा परियोजनाबारे विभिन्न पक्षबाट छलफल तथा प्रस्तुतीकरण गरिएको थियो। बैठकमा सहभागी हुँदै नगर प्रमुख शाहीले WASH क्षेत्रको दिगो विकासका लागि आवश्यक योजना निर्माण, कार्यान्वयन र समन्वयका विषयमा महत्वपूर्ण जानकारी हासिल भएको बताउनुभयो । साथै, यस्ता कार्यक्रमले स्थानीय तहमा खानेपानी तथा सरसफाई सेवाको प्रभावकारी विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमानः यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ।   आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।   कोशी…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः बुधबार देशका यी स्थानमा हुनेछ भारी वर्षा

मौसम पूर्वानुमानः बुधबार देशका यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखमका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू(भागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू(भागमा साधारणतया बादल लाग्नेछ।   मौसम विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भू(भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ।   बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा…
पुरा पढ्नुहाेस्
जिप दुर्घटनामा परि १२ जना घाइते, तीनको अवस्था गम्भीर

जिप दुर्घटनामा परि १२ जना घाइते, तीनको अवस्था गम्भीर

१५ वैशाख, रुकुम पश्चिम । जिप दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।   आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको बोलेरो जिप वडा नम्बर ९ को सुन्दरपानीस्थित भित्री सडकखण्डमा मंगलबार साँझ दुर्घटना भएको हो । सडकको भित्तामा ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।   चालक सानीभेरी गाउँपालिका ४ का २६ वर्षीय नरेन्द्र बिक फरार रहेको र खोजी भइरहेको डिएसपी पौडेलले बताए । गाडी धनी आठबिसकोट नगरपालिका–८ का…
पुरा पढ्नुहाेस्
‘माटो सुधार नगरे अबको १० वर्षमा अन्न फल्दैन’

‘माटो सुधार नगरे अबको १० वर्षमा अन्न फल्दैन’

कैलालीः कैलालीमा परीक्षण गर्दा माटोमा छारेपन ९नुन० को मात्रा अत्यधिक देखिएको छ। यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ।   सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा माटो परीक्षण गरिएको हो। बाली लगाउनुपूर्व माटोको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको प्राविधिक सहयोगमा टीकापुरको सत्ती र भजनीमा माटो परीक्षण गरिएको हो।   शनिबार र आइतबार गरिएको परीक्षणमा सत्तीमा ९१ र भजनीमा ३० किसानले आफ्नो बारीको माटो परीक्षण गराएका थिए। सहकारीका सेयर सदस्यलाई वातावरण र मानव स्वास्थ्यका लागि माटोको गुणस्तर जोगाउनुपर्छ भन्ने सचेतना फैलाउन र बाली…
पुरा पढ्नुहाेस्
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा, पश्चिम तराईमा भोलि वर्षाको प्रक्षेपण

गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीमा, पश्चिम तराईमा भोलि वर्षाको प्रक्षेपण

काठमाडौं । कोशीदेखि लुम्बिनीसम्म भएको वर्षाले गर्मीमा राहत दिए पनि लुम्बिनीदेखि पश्चिमका तराई भूभागमा भने अझै उस्तै गर्मी कायम छ । भोलि भने पश्चिम नेपालका तराईका भूभागमा पनि पानी पर्ने र गर्मीमा राहत मिल्ने मौसमविदहरुको प्रक्षेपण छ ।   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सबै प्रदेशका तराई र पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । हिमाली भेगमा भने हिउँ वा पानी पर्ने सम्भावना छ । मौसमविद बिनु महर्जनले भनिन्, ‘बुधबारदेखि विहीबारभित्र कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना…
पुरा पढ्नुहाेस्
आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

काठमाडौं । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार) देखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने माध्यामिक तह कक्षा ज्ञद्द को परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्।   बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।   यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।   परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको…
पुरा पढ्नुहाेस्
नेकपा संयोजन समितिको बैठक आज बस्दै

नेकपा संयोजन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह(संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ ।   नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ ।   बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायतका प्रस्ताव आउन सक्ने ज्वालाले बताए । यसअघि वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफ…
पुरा पढ्नुहाेस्
संसदीय दलको नेता चयन र नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन नेपाली कांग्रेसले आज तिन वटा छुट्टाछुट्टै बैठकहरू बोलायो

संसदीय दलको नेता चयन र नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन नेपाली कांग्रेसले आज तिन वटा छुट्टाछुट्टै बैठकहरू बोलायो

काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ । दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो ।   संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।   कार्यसम्पादन समितिको लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ । निर्वाचन समितिका संयोजक…
पुरा पढ्नुहाेस्