नाैलाेप्रेस डेस्क

972 Posts
जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवनको जग खन्ने क्रममा भेटिए बम र विस्फोटक पदार्थ

जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवनको जग खन्ने क्रममा भेटिए बम र विस्फोटक पदार्थ

सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम र विस्फोटक पदार्थ फेला परेको छ । शारदा नगरपालिका—३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि जग खन्ने क्रममा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका हुन्।   जसमध्ये ८२ सकेट बम, ३ सुतली बम र १ वटा बोतल बम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।   सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीका अनुसार, बुधबार दिउँसो १२ः३५ बजेतिर नयाँ भवनको जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।   ‘त्यसपछि डिस्पोजका लागि नेपाली सेनाको सिद्धीबक्स गण सल्यानसँग समन्वय भयो,’ उनले भने, ‘त्यसपछि…
पुरा पढ्नुहाेस्
आज काठमाडौँका यी चार स्थानमा चलिरहेछ डोजर

आज काठमाडौँका यी चार स्थानमा चलिरहेछ डोजर

काठमाडौँ । सरकारले दोस्रो चरणमा सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ । सरकारले बिहानै देखि सुकुमबासी बस्ती र नदी आसपास क्षेत्रका बस्तीमा बाक्लो रुपमा प्रहरीको उपस्थितिमा डोजर चलाएको छ ।   शनिबार बिहान सुरुमा स्वयम्भू क्षेत्रबाट डोजर चलाएको थियो । त्यसपछि बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाईरहेको छ । त्यस्तै,अनामनगर धोवी खोला किनारको बस्तीमा पनि सरकारले डोजर चलाएको छ ।   शुक्रबार मात्रै सरकारले काठमाडौँका टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो । शुक्रवार बल्खुमा ४०१ ९घर, टहरा र छाप्रो०, बंशीघाटका १९३ र शंखमुलका…
पुरा पढ्नुहाेस्
न्यूनतम ज्याला सम्म पाएनन् कञ्चनपुरका मजदुरले

न्यूनतम ज्याला सम्म पाएनन् कञ्चनपुरका मजदुरले

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का राजमती दमाईले घरधन्दा चलाउनका लागि गएको याममा मजदुरीमा धान काट्ने काम गरिन्।   तर अहिलेसम्म उनदले धान काट्नेकार्यको मजदुरीको पारिश्रमिक पाउन सकेकी छैनन्। “डेढ विघा भनेर धान काट्न गयौँ,” उनले भनिन्, “जग्गा त तीन विघा रहेछ, ढाँटनुभयो, धान काटेपछि बढी जग्गाको थप मजदुरी दिनु प¥यो कबुल गरेको मजदुरीको रकम पाउन सकेका छैनौँ।”   उनी मात्रै होइन, काम गरेर पनि मजदुरी नपाउनेमा धेरै श्रमिक प्रभावित छन्। शुक्लाफाँटा–१० की गोमा दमाईले सरकारले तोकेको न्यूनतम ७५५ ज्याला पाउनु त परको कुरा, दुई वर्षअघि तटबन्ध निर्माणमा गरेको मजदुरीको रकमसमेत अझै नपाएको गुनासो गरिन्। उनदी जस्तै भीमदत्त नगरपालिका–८ का पुनी…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशका लगाएत देशभर चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भवना

सुदूरपश्चिम प्रदेशका लगाएत देशभर चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भवना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू(भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।   महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।   आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा…
पुरा पढ्नुहाेस्
घट्यो पेट्रोलको मूल्य, कति पुग्यो ?

घट्यो पेट्रोलको मूल्य, कति पुग्यो ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ । यो सँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । सुर्खेत र…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; सुदूरपश्चिम लगाएत सातै प्रदेशमा चट्याङ्गसहित सहित वर्षाको सम्भावना 

मौसम पूर्वानुमान; सुदूरपश्चिम लगाएत सातै प्रदेशमा चट्याङ्गसहित सहित वर्षाको सम्भावना 

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया  बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम  प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै…
पुरा पढ्नुहाेस्
सुरक्षित र स्वच्छ खानेपानी सेवाका लागि नगर प्रमुख शाहीद्वारा ध्यानाकर्षण

सुरक्षित र स्वच्छ खानेपानी सेवाका लागि नगर प्रमुख शाहीद्वारा ध्यानाकर्षण

कृष्ण प्रसाद ओझा, बर्दगोरिया । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताको अध्यक्षतामा “खानेपानी तथा सरसफाई विषयगत समिति” को बैठक सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा सम्पन्न भएको छ । उक्त बैठकमा सहभागी भई लम्कीचुहा नगरपालिकाका तर्फबाट नगर प्रमुख सुशिला शाहीले सबै वडामा आवश्यक खानेपानी आयोजनाहरूको सुनिश्चितता गर्न माग गर्दै ध्यानाकर्षण गराउनु भएको छ । नगर प्रमुख शाहीले नगरका विभिन्न वडामा अझै पनि सुरक्षित र नियमित खानेपानी सेवाको अभाव रहेको उल्लेख गर्दै दीर्घकालीन समाधान सहितका योजनाहरू कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । बैठकमा मन्त्री मेहताले खानेपानी तथा सरसफाई क्षेत्रलाई प्राथमिकतामा राखी आवश्यक बजेट तथा कार्यक्रममार्फत समस्या समाधानतर्फ सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै…
पुरा पढ्नुहाेस्
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उहाँले राससलाई बताउनुभयो ।  
पुरा पढ्नुहाेस्
बाजुरामा रूखबाट खसेर एक जनाको मृत्यु

बाजुरामा रूखबाट खसेर एक जनाको मृत्यु

कैलाली । बाजुरामा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका ६ बसालाका ६८ वर्षीय दलबहादुर रोकाया रहेका छन ।   उनको बुधबार सुन्तलाको रूखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।   जिल्लाका एक अग्रणी किसानको रुपमा रहेका रोकायाको बुधबार सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।
पुरा पढ्नुहाेस्
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः ६ महिनामा मात्र २ हजार बढी पर्यटकले गरे भ्रमण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जः ६ महिनामा मात्र २ हजार बढी पर्यटकले गरे भ्रमण

कञ्चनपुर। चालु आर्थिक वर्ष २०८२÷०८३ को ६ महिनामा मात्र कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन्।   भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ। यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार २७८ रहेको छ । त्यसबाहेक सार्क मुलुकका ४९ महिला र एक सय ९५ पुरुष गरी दुई ४४ जना, त्यसबाहिरका ४९ महिला र ६३ पुरुष गरी एक सय १२ जना पर्यटकले यहाँ भ्रमण गरेको निकुञ्जले जनाएको छ।     यस अवधिमा सबैभन्दा बढी गत चैतमा मात्र ६ सय २१ जना पर्यटकले निकुञ्ज…
पुरा पढ्नुहाेस्