नाैलाेप्रेस डेस्क

822 Posts
सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

काठमाडौं । सरकारले आफ्नो साझा कार्यक्रम बिहिवार भोली सार्वजनिक हुने भएको छ । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम भोली सार्वजनिक गर्ने तयारी थालेको छ । हिजो मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । कांग्रेसका रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले तयार पारेको नयाँ मस्यौदामा पहिलेको कार्यक्रममा केही थपघट गरिएको छ । खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको बताइएको छ । १० पेज लामो कार्यक्रमको मस्यौदामा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया र विश्व बैंकका पदाधिकारीहरुद्वरा खानेपानी आयोजनाको संयुक्त अनुगमन

बर्दगोरिया र विश्व बैंकका पदाधिकारीहरुद्वरा खानेपानी आयोजनाको संयुक्त अनुगमन

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका र विश्व बैंकका पदाधिकारीहरुले मंगलबार विभिन्न वडामा संचालित तथा निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाको संयुक्त अनुगमन गरेका छन । पालिकाको वडा नम्बर १,३,४ र ६ का अधुरा खानेपानीलाई विश्वबैंकको सहायतामा n -wash परियोजनाले चाडै निर्माण गरिने अनुगमनका क्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले जानकारी दिए । पालिका र विश्व बैंकको लगानीमा पालिकाका ६ वटै वडामा शुद्ध खानेपानी ,ढल निकास र सार्बजनिक शौचालय निर्माण हुनेछन् ।   सोही परियोजना अन्तरगत वडा नम्बर २ र ५ लाई पनि शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ विश्वबैंकका प्रतिनिधि नेपाल सरकार खानेपानी संस्थाका प्रतिनिधि र बर्दगोरिया गाउँपालिका अध्यक्ष,उपाध्यक्ष , प्रमुख प्रशासकिय…
पुरा पढ्नुहाेस्
श्री काेटातुल्सिपुर ग्रामिण विद्युत सहकारी संस्था लि. १३ औं बार्षिक साधारण सभा सम्पन्न

श्री काेटातुल्सिपुर ग्रामिण विद्युत सहकारी संस्था लि. १३ औं बार्षिक साधारण सभा सम्पन्न

बाैनिया/ कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ६ पृथ्वीपुर बजारमा रहेको श्री काेटातुल्सिपुर ग्रामिण विद्युुत सहकारी सस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्यारे लाल डगौराअको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहनु भएको थियो संस्थाका उपाध्यक्ष पदम शाहिको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा श्री जागरण महिला समुहका अध्यक्ष बिमला डगौरा ,हरि विष्णय सात समुहका अध्यक्ष फत्तेराम डगौरा,पृथ्वीपुर गाउँ समाजको भल्मान्सा लहानु डगौरा , पृथ्वीपुर गाउँ समाजको सल्लाहकार माटिराम डगौरा,श्री सनातन हिन्दु सामाका अध्यक्ष डा राम बहादुर चौधरी लगायतले शुभकामना मनतब्य राख्नु भएको…
पुरा पढ्नुहाेस्
कोइलीभुरुवा ग्रामिण विद्युत सहकारी सस्थाको निर्वाचन सम्पन्न; अध्यक्षमा बिकत लाल चौधरी

कोइलीभुरुवा ग्रामिण विद्युत सहकारी सस्थाको निर्वाचन सम्पन्न; अध्यक्षमा बिकत लाल चौधरी

बाैनिया/ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइलीभुरुवा स्थित कोइलीभुरुवा ग्रामिण विद्युत सहकारी सस्थाको अध्यक्षमा बिकत लाल चौधरी निर्वाचित भएका छन् । चेैत १८ गते भएको मतदान बाट नयाँ  कार्यसमितिका लागी भएको निर्वाचनमा चुनाव चिन्ह पँखाका उम्मेदवार बिकत लाल चौधरीले बल्ब समर्थन उम्मेदवार रबर सिह  कठरियालाइ १५ मतको अन्तरले पछाडि पार्दै चाैधरी बिजयी भएका छन । विजयि चौधरीले १ सय ५४ मत प्राप्त गरेका छन भने उनका निकट प्रतिद्वन्दी कठरियाले १ सय ३९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सिङ्ग बहादुर चौधरीले १ सय ५२ मत, सचीव मा हरिराम डगौराले १ सय ४७ मत , कोषाध्यक्षमा सुनारमति १ सय ४६…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा नि:शुल्क दन्त शिबिर, २ सय ८० जनाले सेवा लिए

बर्दगोरिया-४ मा नि:शुल्क दन्त शिबिर, २ सय ८० जनाले सेवा लिए

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मा सनिवार एक दिने नि;शुल्क दन्त शिबिर सम्पन्न भएको छ । बर्दगोरिया गाउपालिका वडा नम्बर ४ को आयोजना तथा मालिका दन्त सेवा प्रालिको प्राविधिक सहयोगमा शिबिर वडा नम्बर ४ मा भएको हो । शिबिरबाट वडा नम्बर ४ का करिव २ सय ८० जनाले सेवा लिएका छन । दन्त शिबिरमा दात हेर्दा सबैको राम्रै देखिएको मालिका दन्त सेवा प्रालिका संचालक तथा सिडिएस केशव शाहिले बताए । पालिकाको वडा नम्बर ४ ले दन्त शिबिर गरेर राम्रो काम गरेको मालिका दन्त सेवा प्रालीका केशव शाहिले बताए । हामिले खानेकुरामा ध्यान नदिदा मुख र दात सम्बन्धि…
पुरा पढ्नुहाेस्
आज देखि २०७९ सालको एसईई परिक्षा शुरु

आज देखि २०७९ सालको एसईई परिक्षा शुरु

काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा आवेदन फारम भर्ने विद्यार्थीको संख्या भने ५ लाख १६ हजार ५ सय ९१ थियो । सबैभन्दा कम कर्णालीमा ४१ हजार ३ सय २९ रहेको बोर्डले जनाएको छ । कोसीमा ३ सय ७८, मधेसमा २ सय ७९, गण्डकीमा २ सय २३, लुम्बिनीमा ३ सय ३४ र…
पुरा पढ्नुहाेस्
देशभर थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर थप ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । पीसीआर विधिअनुसार देशभर १२३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
पुरा पढ्नुहाेस्
आजको मौसम पूर्वानुमान;

आजको मौसम पूर्वानुमान;

काठमाडौँ । सुदूरपश्चिम प्रदेश लगाए देशका पहाडी भू-भाग को मौसम आंशिक देखि सामान्य बदली  रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भू-भागहरूमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम सहित  बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ।  पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार भने देशका पहाडी भू-भागका साथै…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा अनलाइन प्रणाली मार्फत राजस्व संकलन; यस्तो छ तिर्ने तरिका

बर्दगोरियामा अनलाइन प्रणाली मार्फत राजस्व संकलन; यस्तो छ तिर्ने तरिका

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलनको कार्य सुरु गरिएको जनाएको छ । यो सेवा सुरु भएसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । पालिकाले राजस्व संक्लनको कार्यलाई छिटो छरितो र सरल बनाउन डिजिटल प्रविधिको माध्यम अपनाएको हो । गाउँपालिले मंगलबार सूचना जारी गर्दै अबदेखि सम्पती कर अनलाईन भुक्तानी प्रणाली संचालन भएको जनाएको छ । जसका लागि विस्वका जुनसुकै कुनाबाट पनि इसेवा (esewa ) मार्फत कर भुक्तानी गर्न सकने जनाएको छ । करदाता पोर्टल लिङ्क: https://eservice.bardgoriyamun.gov.np/लगइन तथा प्रयोगकर्ता बनाउनको लागी नमुना भिडियो लिङ्क : https://bit.ly/video_demo_tax_eservice कर भुक्तान गर्नका लागि माथि उल्लेखित तीन वटा पोर्टल प्रयोग गर्न…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न

बर्दगोरिया गाउँपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाको पशु र कृषि शाखाको संयुक्त अनुगमन मंगलबार सम्पन्न भएको छ । पशु र कृषि शाखाले बितरण गर्ने अनुदानका लागी मंगलबार पालिका उपाध्यक्ष गणेश राज गिरि ,अनुगमन समिती सदस्य तथा कार्यपालिका सदस्य भिम बहादुर बिस्वकर्मा, पशु शाखा अधिकृत जय प्रसाद कोईराला ,नायब पशु सेवा प्राबिधिक अनिल ओलि , कृषि शाखाका नायब प्राबिधिक सहायक धिरेन्द्र चौधरी, इन्जिनियर टंक प्रसाद ओझा लगाएतको टोलिले किसानका घर दैलोमा पुगेर स्थगलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा कसैले एकदमै राम्रो काम गरेको र कसैले अनुदान खानकै लागि मात्र गरेको पाईएको छ । बर्दगोरियाका ६ वटै वडामा पशु पालक कृषक र तरकारी खेती…
पुरा पढ्नुहाेस्