नाैलाेप्रेस डेस्क

822 Posts

बर्दगोरिया ३ मा तीन महिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न

  बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका ३ न वडा मा तीन महिने आधारभुत सिलाईकटाई तालिम आज सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका ३ न वडाको आयोजना बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लि को सहकार्यमा २०७९ चैत्र ५ देखि पालिकाको वडा नम्बर ३ मा उक्त तीन माहिने आधारभुत सिलाइ कटाई तालिमको सुरुवात भएको थियोे । समापन कार्यक्रम आज आइतबार रामजानकी समुदायिक भवन तथा क्लबको सचिवालयमा बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.लिका ब्यवस्थपक सागर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया वडा नम्बर ३ का वडा अध्यक्ष मनॠषि आचर्य रहेका थिए । यस्तै कार्यक्रमको अथितिमा बर्दगोरिया गाउँकार्यपालिका सदस्य भिम बि क न्यायिक समिती सदस्य…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान : पहाडी भू-भागमा हल्का वर्षा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पुरा पढ्नुहाेस्
नागरिता विधेयक खारेजिको माग गर्दै बौनियामा राष्ट्रिय युवा संघ नेपालले गर्‍यो बिरोध प्रदर्शन

नागरिता विधेयक खारेजिको माग गर्दै बौनियामा राष्ट्रिय युवा संघ नेपालले गर्‍यो बिरोध प्रदर्शन

बर्दगोरिया । राष्ट्रिय युवा संघ नेपाल बर्दगोरिया गाउकमिटिले नागरिता विधेयक खारेजिको माग गर्दै बौनियामा बिरोध प्रदर्शन गरेको छ । सनिवार बेलुका राष्ट्रिय युवा संघ नेपालले बिरोध प्रदर्शन सहित राके जुलुस निकालेको हो । युवा संघले रास्टघाती नागरिता विधेयक खारेज गर, भारतिय बिस्तारबाद मुर्दाबाद ,प्रचण्ड सरकार मुर्दाबाद,नालायक रास्ट्रपति राजिनामा दे जस्ता नारा लगाएरका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ नेपालका निबर्तमान अध्यक्ष राजेन्द्र रावलले नागरिता विधेयक खारेज नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले भने नागरिकता विधेयक आम जनताको पक्षमा छैन ,त्यसैले तत्काल खारेज गर्नुपर्छ । सोही कार्यक्रममा युवा नेता तारमान कुँवरले बिराटनगर र लुम्बिनी भारतिय नयाँ संसद भवनको…
पुरा पढ्नुहाेस्
मुक्त कमैयाहरुको आयआर्जनका लागि बर्दगोरियामा बाख्रा वितरण

मुक्त कमैयाहरुको आयआर्जनका लागि बर्दगोरियामा बाख्रा वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा मुक्त कमैयाहरुको आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ ।   पालिकाको पशुसेवा शाखाको वार्षिक कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका मुक्त कमैयाहरुलाई उक्त बाख्रा वितरण गरिएको हो । बाख्रा वितरण कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नम्बर ३ का वडा अध्यक्ष लगाएको सहभागिता रहेको थियो । कार्यक्रम मार्फत पालिकाको वडा नम्बर ३ स्थित मुक्त कमैया शिविरका २६ जना पशुपालक कृषक हरुलाई उक्त बाख्रा वितरण गरिएको हो । जस्मा २५ वटा माउ बाख्रा रहेका छन भने १ वटा (बोका) बाख्रा रहेको पशु सेवा शाखाका नायब पशु सेवा प्राविधिक अनिल ओलीले जानकारी दिए ।
पुरा पढ्नुहाेस्

मनोसामाजिक समस्या र लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम समपन्न

धनराज विक / जेष्ठ १८ कैलाली । धनगढीमा मनोसामाजिक समस्या र लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ १७ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको श्री सिद्धनाथ माध्यामिक विद्यालयका विद्यार्थी संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । धनगढी उपमहानगरपालिकाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोग आइपास नेपाल, भिएसओ, पिसविन नेपाल र सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालन भईरहेको छ । सोही परियोजना अन्र्तगत समुदायमा अभिमुखिकारण कार्यक्रम महिला शाखाको समन्वय र अगुवाईमा निरन्तर रुपमा समुदायमा संचालन हुदै आएकाछन् । विद्यालयमा भएको अभिमुखिकरण कार्यक्रममा कक्षा ८ देखि ११ कक्षाका…
पुरा पढ्नुहाेस्
गुणस्तरीय र दिगो बिकास गर्न बर्दगोरियाका अध्यक्ष कुँवर निरन्तर योजनाको अनुगमनमा

गुणस्तरीय र दिगो बिकास गर्न बर्दगोरियाका अध्यक्ष कुँवर निरन्तर योजनाको अनुगमनमा

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकामा संचालित तथा सम्पन्न भएका बिकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ । बुधवार पालिका अध्यक्ष कुँवरले वडा नम्बर ३ अन्तर्गतका बाटो मर्मत तथा सुधारकार्य, काँडा नदीमा निर्माणाधीन पक्की पुल,रानिकुन्डा खल्ला तटबन्ध र वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल नदी कटान क्षेत्रको अनुगमन गरेका छन । दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकले यतिबेला सडक मर्मत तथा सुधार संगै बजेट फृज नजाओस् भन्ने उद्देश्यले निर्माण कम्पनी र उपभोक्ता समितिलाई काम चाडो भन्दा चाडो काम सक्न निर्देशन समेत दिदै आएका छन । पालिका अध्यक्ष कुँवरले भने असार…
पुरा पढ्नुहाेस्

कैलालीमा लागु औषध कसुर मुद्धामा फरार प्रतिबादी पक्राउ

कैलाली । कैलालीमा लागु औषध खैरो हेरोईन सम्बन्धी कसुर मुद्धामा तत्काल फरार रहेका प्रतिबादी पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ४ कौवापुर बस्ने बर्ष २२ को भिम नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार नेपालीलाई जेठ १६ गते हिजो साझ सोही गाउँबाट पक्राउ गरिएको हो । पक्राउ पछि उनलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री दाहाललाई भारतीय विदेश राज्यमन्त्रीले गरिन स्वागत

प्रधानमन्त्री दाहाललाई भारतीय विदेश राज्यमन्त्रीले गरिन स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारत पुगे सङ्गै प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् । बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधि मण्डल भारत प्रस्थान गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी भारत गएका हुन् ।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री ‘प्रचण्ड’ सरकारी प्रतिनिधिमण्डल सहित भारत भ्रमणमा प्रस्थान

प्रधानमन्त्री ‘प्रचण्ड’ सरकारी प्रतिनिधिमण्डल सहित भारत भ्रमणमा प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री प्रचण्ड सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन । उनि अपराह्न नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने प्रचण्ड स्थानीय समयअनुसार २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । प्रधानमन्त्रीको दिल्ली यात्राका लागि नेपाल एयरलाइन्सको विमान प्रयोग गरिएको छ । प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । सो दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग…
पुरा पढ्नुहाेस्

बर्दगोरिया-४ मा पशुसेवा शाखा द्वारा बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा मुक्त कमैया ,दलित महिला ,एकल महिलाहरुलाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । बुधबार बर्दगोरिया गाउँपालिका पशु सेवा शाखाको आयोजनामा पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बङ्गुरका पाठापाठी वितरणको उद्घाटन गर्नुभएको थियो । व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, बङ्गुरका पाठापाठी वितरण गर्दै पालिका अध्यक्ष कुवरले भन्नुभयो “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।” गाउँपालिकाका अध्यक्ष कुवरले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । “हामीले दिएका बङ्गुरलाई पालेर…
पुरा पढ्नुहाेस्