आज गुरही पर्व; ११ पालिकाले दिए स्थानीय विदा

कैलाली । आज थारुहरुको पहिलो तिहार गुरही पर्वको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका सहित जिल्लाका ११ पालिकाले स्थानीय बिदा दिएका छन।

उक्त स्थानीय बिदामा गाउँपालिका/नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्थानीय बिदा हुने भएको छ ।

१३ पालिका रहेको कैलाली जिल्लाका पहाडी पालिका मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाले स्थानीय बिदा दिएका छैनन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार