मुख्य समाचार

नेपालमा औसतभन्दा कम पानी पर्‍यो; मौसम विज्ञान विभाग

नेपालमा औसतभन्दा कम पानी पर्‍यो; मौसम विज्ञान विभाग

काठमाडौं । नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौं उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ । यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थानमा सरदरभन्दा बढी वर्षा भए पनि अघिल्ला वर्षमा जस्तो देशभर चार–पाँच दिनसम्म लगातार झरी नपरेको मौसमविद् सञ्जिव अधिकारीले बताए…
पुरा पढ्नुहाेस्
सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्ने

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्ने

८ भदौ २०७९ काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनद्वारा गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटको मापदण्ड तयार गर्ने जिम्मेजारी पाएको कार्यदलको बैठक आज बुधबार पनि बस्न लागेको हो । मंगलबार हिजो बसेको बैठकपछि एक कार्यदल सदस्यले भोलिसम्म कार्यदलले मापदण्डको टुंगो लाग्ने बताएका थिए । हिजोको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सिट बाँडफाँटबारे मापदण्डमा तयार पार्न बैठक आज साँझ ५ बजे बैठक पुनः बस्नेछ । विभिन्न मोडालिटीमा छलफल गरिरहेको कार्यदल २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार…
पुरा पढ्नुहाेस्
कैलालीको लम्कीचुहा नगरपालिका-३ मा जग्गाधनी पुर्जा वितरण, (फोटोफिचर)

कैलालीको लम्कीचुहा नगरपालिका-३ मा जग्गाधनी पुर्जा वितरण, (फोटोफिचर)

७, भाद्र २०७९ लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा लालपुर्जा वितरण गर्न थालेका छ । जस अनुसार मंगलबार नगरपालिकाले वडा नम्बर ३ स्थित बादी समुदायका परिवारलाई लालपुर्जा वितरण कार्य शुभारम्भ गरेको हो । १५७ घर धुरी रहेको उक्त सामुदायमा पहिलो चरणमा १२४ घर धुरी लाई नगरपालिकाले लालपुर्जा दिएको हो । नगरपालिका वडा नम्बर  ३ बल्चौरमा बस्दै आएको १५ बर्ष पछी भुमिहिन बादी समुुदायका मंगलबार जग्गाधनी पुर्जा पाएका हुन । जग्गा धनी पुर्जा पाएपछी आफुहरुमा खुसिको सिमा नरहेको स्थानीय रमा बादीले बताउनु भयो । बर्षौ देखि हक, अधिकार, स्वधीनता र असतित्व सहितको भुमि प्रतिको हकको लागि लडाई लड्दै आएकोमा लामो समय…
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा शंस्कापद वस्तु फेला

कैलालीको बर्दगोरियामा शंस्कापद वस्तु फेला

बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिकामा शंस्कापद फेला परेको छ । पालिकाको वडा नम्बर १ कट्टिपुर सिमलको रुख नजिकै पुर्वपश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी प्रमुख महेश बिक्रम शाहीले जानकारी दिए । उनका अनुसार अहिले उक्त स्थानमा प्रहरीले को टोलि खटिएको छ ।  शंकास्पद वस्तुलाई निस्क्रिय पार्न नेपाली सेनाको टोलि आइरहेको उनले बताए । मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने उनले बताए ।
पुरा पढ्नुहाेस्
सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै

सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै

काठमाडौं । सोमबार बिना निष्कर्ष टुंगिएको सत्ता गठबन्धनको बैठक आज पुन: बस्नेभएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि बाँडफाँटमा सहमति जुटाउन सोमबार बसेको सत्त गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन । गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने बताइएको छ । । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भए पनि  सहमति…
पुरा पढ्नुहाेस्
आज नेपाल बन्द, बिहानै देखि बजार तथा यातायात पुर्ण रुपमा बन्द

आज नेपाल बन्द, बिहानै देखि बजार तथा यातायात पुर्ण रुपमा बन्द

कैलाली । आज नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व सहितका दलले नेपाल बन्दको गरेको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीसहितका चार राजनीतिक दलले आज मंगलबार नेपाल बन्द आह्वान गरेका छन । एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयनमा नेकपा विप्लव र सरकारविच भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको साथै भ्रष्टचार, कालो बजारी,देशमा ब्याप्त आर्थिक मन्दी विरुद्द नेपाल बन्दको गरिएको जनाएको छ । त्यस्तै  नेपाल सरकारसंग को सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुलुकलाई द्वन्द्वमा धकेलिरहेको उल्लेख गर्दै नेपाल बन्द गरेको छ । बन्दको प्रभाव आज देशैभर परेको छ । बन्दका कारण छोटो…
पुरा पढ्नुहाेस्
वार्षिक आयव्यय नबुझाउने दलहरुले निर्वाचनमा समावेश हुन नदिने; आयोग

वार्षिक आयव्यय नबुझाउने दलहरुले निर्वाचनमा समावेश हुन नदिने; आयोग

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा राजनीतिक दलले आफ्नो वार्षिक आयव्यय विवरण अनिवार्य रुपमा पेश गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागि नगराउने भएको हो । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दलहरु मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने भएको छ। यति मात्र नभई दल दर्ताका लागि आवश्यक…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

६, भाद्र २०७९ बर्दगोरिया कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पस संचालनको लागि पहल थालिएको छ । पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिका र पालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।  बर्दगोरियामै बहुमुखी क्याम्पस संचालनको लागि आवस्यक कामकारबाही अगाडि बढाउने सम्बन्धमा सोमबार सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो भेलाबाट विष्णु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्द्रा खरेल, सदस्यहरुमा अजय मल्ल, टङ्क राज ओली, मिलन वलि, रेणु चौधरी ,बिमला शाह साउद रहेका छ्न…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा आजदेखी ५ -१२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइदै

सुदूरपश्चिममा आजदेखी ५ -१२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा दिइदै

कैलाली । आज आइतबार देखि सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा सरकारले ५  वर्षदेखि  १२ वर्ष भन्दा मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप  पहिलो मात्रा दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना विरुद्धको खोप नपाएका बालबालिकालाई आजबाट भदौ ११ गते सम्म पहिलो मात्राको फाईजर खोप दिन लागिएको हो । मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ । खोप पाउने जिल्ला हरुमा अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला जिल्ला रहेका छन् । बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न, (फोटोफिचर)

बर्दगोरियामा बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न, (फोटोफिचर)

४, भाद्र २०७९ बर्दगोरिया कैलाली । बर्दगाेरिया गाउपालिकामा रहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न भएको छ । बाैनिया बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन गर्दै आइरहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ शनिबार सम्पन्न भएको हो । बिगत लामो समय देखि संचालन हुँदै आइरहेको उक्त घैटाफोड कार्यक्रम पछिल्लो दुई बर्ष भने काेरानाका कारण सञ्चालन हुने सकेको थिएन । तर याे यश बर्षबाट भने उक्त घैटाफोड कार्यक्रम पुन सञ्चालन सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बिसिले बताए  ।   पहिला यश कार्यक्रमकाे आयाेजना र व्यवस्थापन बाैनिया बजार व्यवस्थापन…
पुरा पढ्नुहाेस्