बर्दगोरिया -५ को टोल भेलाको समय तालिका सार्वजनिक, कुन दिन कुन ठाउँमा हुदैछ?
बर्दगोरिया । आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम संचालनका लागि बर्दगोरिया गाउपालिकामा टोल भेला सुरु हुने भएको छ । पालिकाले बिकास निर्माण संगै जनताको आयस्तर बढाउनका लागि टोल टोल बाट योजना छनौट गर्नका लागि टोल भेला गर्न लागेको हो । यस पटक केही नयाँ विषयले पनि नीति तथा कार्यक्रममा प्रवेश पाउने यश क्षेत्रका जनताले आस लिएका छन । पालिकाका ६ वटै वडाका टोलबस्ती बाट प्रारम्भिक चरणमा योजना छनौटका लागि टोल भेला गर्न लागिएको बर्दगोरिया गाउँपालिकाले जनाएको छ । टोलभेलाबाट आवश्यक सल्लाह सुझाव र योजना, कार्यक्रमलाई पालिका स्तरमा लगेर दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए । टोल बस्ती…

















