फिचर

बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया-२ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो; जनताको उत्साहजनक सहयोग समर्थन बढ्दो

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम गरेको छ । यहि मङ्सिर ४ गते हुन गैइरहेको चुनावमा आफ्नो पक्षमा जीत हासिल गर्न गठबन्धनले आफ्ना साझा उम्मेदवार सहित वडा नम्बर २ को बौनिया गाउँसहित विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका स्थानीय नेता कार्यकर्ताशीत सुझाव सल्लाह लिनुका साथै नागरिकसङ्ग आफ्ना एजेन्डा र प्रतिबद्धता घरदैलोमार्फत गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीय नागरिकको उत्साहजनक सहयोग समर्थन प्राप्त गरेको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-६ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा मात्रै दर्जनौं कार्ययोजना पूरा गरेका छ्न । उनले आफ्नो ५ वर्षिय कार्यकालमा बर्दगोरिया ६ नम्बर वडामा मात्रै दर्जनौ कार्ययोजना पूरा गरेको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी गरेको खोज अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका वडा नम्बर ६ मा कृषि हाटबजार, कृषि…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-४ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिकासहित यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याएको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी हामीले गरेको अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका हरेक वडामा दर्जन बढी योजना र बजेट दिएको पाइएको छ । जुन योजना अनुसार ५ लाखदेखि करोड बढीका छ्न । यस क्षेत्रको…
पुरा पढ्नुहाेस्
बौनिया जेसिजले मनायो ७ औं संविधान दिवस

बौनिया जेसिजले मनायो ७ औं संविधान दिवस

बर्दगोरिया (कैलाली) । बौनिय जेसिजले ७ औं संविधान दिवस मनाइएको छ । कैलालीको बर्दगोरियामा रहेको सामाजिक संस्था बौनिया जेसीजले दिप प्रज्वलन गरि  ७ औं संविधान दिवस मनाएको हो। बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण प्रसाद ओझाको अध्यक्षता उक्त दिप प्रज्वलन कार्यक्रम सप्पन्न भएको हो । दिप प्रज्वलन कार्यक्रममा बौनिया जेसीजका संस्थापक अध्यक्ष जेसी लिला राज शाही, बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा बौनिया जेसीज वर्ष २०२२ का कोषाध्यक्ष जेसी जगत बहादुर शाही, बौनिया बजार व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष देव स्वार, बौनिया जेसीज वर्ष २०२२ का पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा बौनिया जेसीजका संस्थापक अध्यक्ष जेसी लिला…
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्ष सहितको टोलिले गर्‍यो नदि कटान क्षेत्रको स्थलगत अवलोकन

गाउँपालिका अध्यक्ष सहितको टोलिले गर्‍यो नदि कटान क्षेत्रको स्थलगत अवलोकन

१२, भाद्र २०७९, बर्दगोरिया (कैलाली) । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवर र उपाध्यक्ष गणेश राज गिरि वडा अध्यक्ष सहितको टोलिले गए राती आएको बाढिले कटान गरेको वडा नम्बर ४ नौनिया नजिक अवलोकन गर्नु भएको छ । गए राती आएको बाढिले स्थानीयको जमिन बगाएर बगरमा परिणत गरेको छ । अनुगमन गर्दै बर्षातको समयमा हुने नदि कटानका कारण बस्ती र जमिन जोखिममा पर्न सक्ने भन्दै तत्कालका लागि धार परिवर्तन गरिने अध्यक्ष कुँवरले बताए । नदि कटानबाट परेको समस्यालाई ध्यानमा राखी जोखिम न्यूनीकरण गर्न तत्काल अस्थायी रुपमा बास र बोरा लगाएर रोकथाम र धार परिवर्तन गरिने बताए । उक्त ठाउँमा केही समय पछि तटबन्धन…
पुरा पढ्नुहाेस्
देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप २०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशाला ३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले देशभर ३ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।
पुरा पढ्नुहाेस्
कैलालीको लम्कीचुहा नगरपालिका-३ मा जग्गाधनी पुर्जा वितरण, (फोटोफिचर)

कैलालीको लम्कीचुहा नगरपालिका-३ मा जग्गाधनी पुर्जा वितरण, (फोटोफिचर)

७, भाद्र २०७९ लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा लालपुर्जा वितरण गर्न थालेका छ । जस अनुसार मंगलबार नगरपालिकाले वडा नम्बर ३ स्थित बादी समुदायका परिवारलाई लालपुर्जा वितरण कार्य शुभारम्भ गरेको हो । १५७ घर धुरी रहेको उक्त सामुदायमा पहिलो चरणमा १२४ घर धुरी लाई नगरपालिकाले लालपुर्जा दिएको हो । नगरपालिका वडा नम्बर  ३ बल्चौरमा बस्दै आएको १५ बर्ष पछी भुमिहिन बादी समुुदायका मंगलबार जग्गाधनी पुर्जा पाएका हुन । जग्गा धनी पुर्जा पाएपछी आफुहरुमा खुसिको सिमा नरहेको स्थानीय रमा बादीले बताउनु भयो । बर्षौ देखि हक, अधिकार, स्वधीनता र असतित्व सहितको भुमि प्रतिको हकको लागि लडाई लड्दै आएकोमा लामो समय…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

६, भाद्र २०७९ बर्दगोरिया कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पस संचालनको लागि पहल थालिएको छ । पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिका र पालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।  बर्दगोरियामै बहुमुखी क्याम्पस संचालनको लागि आवस्यक कामकारबाही अगाडि बढाउने सम्बन्धमा सोमबार सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो भेलाबाट विष्णु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्द्रा खरेल, सदस्यहरुमा अजय मल्ल, टङ्क राज ओली, मिलन वलि, रेणु चौधरी ,बिमला शाह साउद रहेका छ्न…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न, (फोटोफिचर)

बर्दगोरियामा बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न, (फोटोफिचर)

४, भाद्र २०७९ बर्दगोरिया कैलाली । बर्दगाेरिया गाउपालिकामा रहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ सम्पन्न भएको छ । बाैनिया बजारमा बिगत लामाे समयदेखि कृष्णजन्माष्टमिकाे भाेलि पल्ट घैटाेफाेड कार्यक्रम सञ्चालन गर्दै आइरहेको सडकपुर बाैनिया युवा कल्बकाे आयाेजनामा भएको बृहत घैटाेफाेड कार्यक्रम २०७९ शनिबार सम्पन्न भएको हो । बिगत लामो समय देखि संचालन हुँदै आइरहेको उक्त घैटाफोड कार्यक्रम पछिल्लो दुई बर्ष भने काेरानाका कारण सञ्चालन हुने सकेको थिएन । तर याे यश बर्षबाट भने उक्त घैटाफोड कार्यक्रम पुन सञ्चालन सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बिसिले बताए  ।   पहिला यश कार्यक्रमकाे आयाेजना र व्यवस्थापन बाैनिया बजार व्यवस्थापन…
पुरा पढ्नुहाेस्