फिचर

डडेलधुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व 

डडेलधुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व 

कैलाली । डडेलधुरा सहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ। ३३ केभी प्रसारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका अनुसार ३३ केभी प्रसारण लाइनअन्तर्गत डोटीको घण्टेश्वरमा तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।
पुरा पढ्नुहाेस्
संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न

लम्की कैलाली । संयुक्त दलित कृषि अभियान सहकारी संस्था लिमिटेडको ८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका वडा नं.१ मा रहेको सहकारी संस्थाको ८ औ बार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका बिच  सम्पन्न भएको हो । सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर बि.क को अध्यक्षतामा आयोगित बार्षिक साधारण सभाका प्रमुुख अथिति लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहेकी थिइन । कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले सहकारी संस्थाले जनमुखी कार्यक्रम ल्याए त्यसलाई कार्यन्वयन गर्ने गर्ने जिम्मा नगरपालिकाको हुने बताएकी छन । कार्यक्रमको बिशिष्ट अथितिमा लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी रहेकी थिइन । अथितिमा वडा नं.१ का वडाअध्यक्ष…
पुरा पढ्नुहाेस्
बौनिया जेसीज २०२३ को अध्यक्षमा जेसी चक्र शाही निर्वाचित

बौनिया जेसीज २०२३ को अध्यक्षमा जेसी चक्र शाही निर्वाचित

बर्दगोरिया । बौनिया जेसीजको ११ औ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच जेसिजको ११ औ अधिवेशन सम्पन्न भएको हो । बौनिया जेसिज २०२२ का अध्यक्ष जेसि कृष्ण प्रसाद ओझाको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला राज शाही रहेका थिए । बौनिया जेसिज वर्ष २०२२ का कार्याकारि उपाध्यक्ष जेसि देवानन्द जैशिको स्वागत मन्तव्य सङ्गै शुरु भएको कार्यक्रम बौनिया जेसिज वर्ष २०१४ का अध्यक्ष जेसि भुमि प्रकाश बम , वर्ष २०१५ का अध्यक्ष गणेश भट्ट, २०१७ का अध्यक्ष जेसी कृष्ण विष्ट, २०१८ का अध्यक्ष जेसी जनक विष्ट लगाएकाले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान

कस्तो रहला आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल नेपालमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ । यस्तै आज दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राती प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेका पहाडी क्षेत्र तथा तराईमा हुस्सु लाग्ने  हुँदा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले…
पुरा पढ्नुहाेस्
श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा शाही

श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा शाही

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनता आधारभूत बिद्यालयको शिक्षक अभिभावक सङ्गको अध्यक्षमा धिरज शाही निर्वाचित भएका हुन । आइतबार बिधालय व्यवस्थापन समितीका अध्यक्ष राजाराम चौधरीको सभापतित्वमा भएको आम सभाबाट शाही निर्विरोध शिक्षक अभिभावक संघ को अध्यक्षमा चयन भएका हुन । यस्तै सदस्यमा मिठिला कुमारी बडायक, श्याम कुमारी कठरिया, निर्मला कठरिया, आरजु कठरिया, रामु डगौरा थारु, पुष्पा चौधरी, अतरोनि डगौरा, बुहारी लाल कठरिया रहेका छन । यस्तै शिक्षक प्रतिनिधि तर्फ रामकृष्ण चौधरी र बिधालयका प्रधानाध्यापक राम चन्द्र कुश्मी गरि ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर…
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो; प्रतिलिटर कति?

पेट्रोलियम पदार्थको मूल्य घट्यो; प्रतिलिटर कति?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको  मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र  डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ ।  भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो ।
पुरा पढ्नुहाेस्
जेसिज सप्ताह : वक्तृत्वकला प्रतियोगितामा बालकन्या मा वि कि सपना बुढा प्रथम

जेसिज सप्ताह : वक्तृत्वकला प्रतियोगितामा बालकन्या मा वि कि सपना बुढा प्रथम

बर्दगोरिया । बौनिया जेसिजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बौनिया जेसिजको नारा "समृद्धि र बिकासक लागी युवा" भन्ने बिषयमा मा वि बिधालय स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो । बौनिया जेसिज बर्ष २०२२ सप्ताह कार्यक्रम अन्तर्गत बक्तृत्वकला सम्पन्न गरेको हो । बक्तृत्वकलामा बालकन्या माध्यामिक बिधालयकि सपना बुढाले प्रथम स्थान हासिल गर्दा महुन्याल मा वि बास्कोटिकी उर्मिला देवकोटा द्दितिय स्थान हासिल गर्न सफल भईन । यसै गरि तृतीय स्थान कालिका मा वि नौनियाकी पुर्णकला जैशी भईन । बिहीवार बाट सुरु भएको जेसिज सप्ताह कार्यक्रम अन्तरगत शुक्रबार बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रम बर्ष २०२२ का कानुनी…
पुरा पढ्नुहाेस्
श्री महुन्याल मा.वि.को १२ कोठे भवनको शिलान्यास, (फोटोफिचर)

श्री महुन्याल मा.वि.को १२ कोठे भवनको शिलान्यास, (फोटोफिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल मा.वि को १२ कोठे भवनको शिलान्यास गरिएको छ । बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त १२ कोठे बिधालयको भवनको शिलान्यास गरेका हुन । राष्ट्रिय योजना आयोगको करिब डेढ करोड लागत उक्त भवन बन्न लागेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष धोज बहादुर सुनारले जानकारी दिए ।  अध्यक्ष सुनारका अनुसार उक्त भवन निर्माणको ठेक्का एल.डि.थ्री फिचर प्राइभेट लिमिटेडले पाएको छ । उक्त भवन २०८० साल असार मसान्तसम्म निर्माण कार्य सम्मान हुने गरि ठेक्का भएको उनले बताए । उक्त १२ कोठे भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष कुवरले विद्यालयको बृद्धि विकास र…
पुरा पढ्नुहाेस्
किसान-कोप मार्टको बदगोरियामा शाखा बिस्तार; पालिका अध्यक्ष कुँवर द्वारा उद्घाटन

किसान-कोप मार्टको बदगोरियामा शाखा बिस्तार; पालिका अध्यक्ष कुँवर द्वारा उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरियामा किसान कोप मार्ट औपचारिक रुपमा संचालनमा आएको छ । बिहिवार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले रिवन काटेर शाखाको उद्घाटन गरेका हुन । शाखाको उद्घाटन गर्दै अध्यक्ष कुवरले आफ्नो पालिकाको बिकास र यस क्षेत्रको व्यापार व्यवसायलाई थप वृद्धि गर्न यस्ता व्यवसाय तथा मार्टको एक अमुल्य भुमिका रहने बताए । उक्त मार्टमा दैनिक उपभोग्य खाद्यान्न, खेलकुद सामाग्री, गिफ्ट तथा स्टेसनरी सामाग्री, भाँडा-वर्तन, घर सजावटका सामाग्री, कस्मेटिक तथा हेल्थ केयर सामाग्री, स्थानीय एव रैथाने उत्पादन, खाद्यान्न, शुद्ध मासु तथा गेडागुडी, पाउनुका साथै व्यापारी प्रयोजनका लागि आवस्यक पर्ने विभिन्न सामाग्री पनि उपलब्ध रहेको छ । उक्त सामाग्रीहरुमा २ देखि १५…
पुरा पढ्नुहाेस्
जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

जाजरकोट जीप दुर्घटना अपडेट : १२ जनाको मृत्यु

सुर्खेत । सोमबार राति जाजरकोटको छेडागाड नगरपालिकामा भएको बोलेरो जिप दुर्घटना बाट १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा एकै वडाका आठ जना रहेको प्रहरीले जनाएको छ । जस अनुसार मृत्यु हुनेमा जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारी रहेका छन । यस्तै चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्काको पनि मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको…
पुरा पढ्नुहाेस्