
प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारीः तोडिनेछन् विगतका केही परम्परा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाल लागेका हुन । १५ र १६ गते अगष्ट ३१ र सेप्टेम्बर १० मा बेइजिङमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर फर्किएपछि उनी भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी छ । सोही भ्रमणको तयारीबारे छलफल गर्न आगामी आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आउँदैछन् । प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको ओलीको भारत भ्रमणमा विगतका केही परम्परा तोडिने सम्भावना छ । उदाहरणका…