नाैलाेप्रेस डेस्क

822 Posts
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाले ३ बुदे माग सहित गाउँपालिकामा बुझायो ज्ञापन पत्र

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाले ३ बुदे माग सहित गाउँपालिकामा बुझायो ज्ञापन पत्र

२१, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । नेपाल राष्ट्रिय शिक्षक संगठनले बर्दगोरियाले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संगठनले विभिन्न तीन बुदे मागसहित मंगलबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरलाई ज्ञापन पत्र बुझाएको हो । संगठनले ऐन नियममा रही यथासिघ्र गाउँ शिक्षा समिति गठन गरिनुपर्ने, वालविकास शिक्षक ,कर्मचारीको सेवा सुविधा र निजिस्रोत शिक्षकहरूको व्यवस्थापनका लागि कार्यविधि बनाई व्यवस्थापन गरिनुपर्ने र कक्षा १० सम्म नि:शुल्क शिक्षाका लागि पहल गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका अध्यक्ष लम्क्षी प्रसाद सापकोटाले सुदुरचित्रलाई बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो ।…
पुरा पढ्नुहाेस्
कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना सम्बन्धी बैठक मोहन्याल १ मा सम्पन्न

कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना सम्बन्धी बैठक मोहन्याल १ मा सम्पन्न

२१, भाद्र २०७९ कैलाली । कैलालीको मोहन्याल गाउपालिका वार्ड नम्बर १ चयाभाबारमा USAID कर्णाली जल परियोजना जलउपयोग गुरुयोजना तयारिका लागी वडा स्तरीय समन्वय बैठक संपन्न भएको छ । गाउपालिकाको वडा नम्बर १ को आयोजना र USAID को सहयोगमा उक्त समन्वय बैठक भएको हो । कर्णली जल परियोजना जलउपयोग गुरुयोजनाले मोहन्याल गाउपालिका वडा नम्बर १ मा खानेपानी र सिचाइका क्षेत्रमा काम गर्ने छ । कर्णली जल परियोजना जलउपायोग गुरुयोजनाले एक घर एक धारा को रुपमा योजना अघि बढाउने वडा नम्बर १ का अध्यक्ष पिरम बुढाले बताए । USAID कर्णली जल परियोजना जलउपयोग गुरुयोजनाको सहयोगमा मोहन्याल गाउपालिका वडा नम्बर १ का प्रत्येक…
पुरा पढ्नुहाेस्
सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको बिषय चाँडै टुंगो लाग्छ; अध्यक्ष प्रचण्ड

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको बिषय चाँडै टुंगो लाग्छ; अध्यक्ष प्रचण्ड

२१, भाद्र २०७९ कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको बिषय चाँडै टुंगो लाग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न धनगढी पुग्न भएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल कैलालीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् । मंगलबार साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँडको बिषय टुंगो लाग्ने उनकाे तर्क छ । त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म रहने कुरामा सरकार र सत्तारुढ गठबन्धन स्पष्ट रहेको दाहालको भनाइ थियो । प्रतिनिधिसभामा संसद्को कार्यकाल लम्ब्याउने व्यवस्थासहितको कानुन संशोधन विधेयक…
पुरा पढ्नुहाेस्
प्रेस चौतारी कञ्चनपुरका सह–सचिव विश्वकर्मा प्रेस सेन्टरमा प्रवेश, केन्द्रीय अध्यक्ष जुगलद्धारा स्वागत

प्रेस चौतारी कञ्चनपुरका सह–सचिव विश्वकर्मा प्रेस सेन्टरमा प्रवेश, केन्द्रीय अध्यक्ष जुगलद्धारा स्वागत

२०, भाद्र २०७९ कैलाली । प्रेस चौतारी नेपाल कञ्चनपुरका सह सचिव धन बहादुर विश्वकर्मा सोमबार प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन । कञ्चनपुर जिल्लामा विगत २ दशक बाट सक्रिय पत्रकारिता गर्दै आएका विश्वकर्मा नेकपा (एमाले) सम्बद्ध प्रेस चौतारी परित्याग गरी सोमबार नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन । प्रेस चौतारीभित्र गुटगत राजनीतिले झागिएपछि श्रमजिवी वर्गहरुका लागि प्रेस सेन्टर उपयुक्त देखेर सेन्टरमा प्रवेस गरेको उनले बताए । सोमबार प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णू प्रशाद सापकोटा(जुगल)ले प्रेस चौतारी परित्याग गरेर सेन्टरमा प्रंवेस गरेका विश्वकर्मालाई खादा ओडायर स्वागत गरेका…
पुरा पढ्नुहाेस्
प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको तेस्रो बैठक सम्पन्न

प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको तेस्रो बैठक सम्पन्न

२०, भाद्र २०७९ कैलाली । प्रेस सेन्टर नेपाल सुदुरपश्चिम प्रदेश समितिको तेस्रो बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठनका प्रेस सेन्टर सुदुरपश्चिम प्रदेशको तेस्रो बैठक सोमबार प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा सम्पन्न भएको छ। बैठक सुदुरपश्चिम प्रदेश पार्टी इन्चार्ज खकराज भट्टको प्रमुख आतिथ्य र प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा (जुगल)को विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो । बैठकमा प्रमुख अतिथिको आसन बाट बोल्दै पार्टी प्रदेश इन्चार्ज भट्टले प्रेस सेन्टर नेपालले खेल्दै आएको भुमिका बारे प्रशासन गरेका हुन । प्रेस सेन्टर नेपालले अहिलेको समय सान्दर्भमा आफ्नो अमुल्य भुमिका खेलेको बताए । विशेष गरि पार्टी नेतृत्व लाई…
पुरा पढ्नुहाेस्
(माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ मंगलबार कैलाली आउदै

(माओवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ मंगलबार कैलाली आउदै

२०, भाद्र २०७९ कैलाली ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ कैलाली आउने भएका छन । नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रचण्ड मंगलबार कैलालीको धनगढीमा आउन लागेका हुन् । प्रचण्डको साथमा पार्टी महासचिव देव गुरुङ, गंगा दाहाल, लगाएतका केन्द्रिय नेता कार्यकर्ताको टोली कैलाली आउने माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ । प्रशिक्षण कार्यक्रममा प्रदेशका ९ वटै जिल्लाका स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहने छ । कार्यक्रममा आउदो मंसिर ४ गते हुनलागेको प्रदेश र संघ को निर्वाचन नेता कार्यक्रतालाई प्रशिक्षण गरिने भएको हो ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जग्गाको निस्सा बितरण कार्य सुरु

बर्दगोरियामा जग्गाको निस्सा बितरण कार्य सुरु

२०, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ ।  राष्ट्रिय भूमि आयोग संग भएको सम्झौता बमोजिम गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो । आइतबार वडा नम्बर ३ स्थित रानिकुण्डामा एक कार्यक्रमका बिच पालिकाले भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य शुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष कर्ण बहदुर कुँवर र उपाध्यक्ष गणेश राज गिरीले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा गाउँपालिकाका अध्यक्ष कुवरले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग…
पुरा पढ्नुहाेस्
दुई बर्षकाे अन्तरालपछि निरन्तरता पाउदै फुटबल प्रतियोगिता

दुई बर्षकाे अन्तरालपछि निरन्तरता पाउदै फुटबल प्रतियोगिता

राजेन्द्र रावल २०, भाद्र २०७९ बर्दगोरिया कैलाली । जिल्लाकै हाईवे क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार राशि रहेको फुटबल प्रतियोगिता बर्दगाेरिया सेतीलाेकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियाेगिताले यश बर्ष बाट फेरि निरन्तरता पाउने भएको छ । बिचमा २०७७ र २०७८ सालमा काेराेना महामारीको बिकरल अवस्थाका कारण स्थगित गर्नु परेको प्रतियाेगिताले यश बर्ष बाट निरन्तरता पाउने खबरले प्रतियोगिता आयाेजना हुने क्षेत्रका स्थानीय लगायत खेलकुद क्षेत्रमा चासो दिने सबै उत्साहित भएका छन् । याे फुटबल प्रतियोगिता बिशुद्ध एक फुटबल प्रतियोगिता मात्र नभएर जिल्लाकाे बर्दगाेरिया गाउपालिकाकाे एक पहिचान भएको कुरामा समेत सबैकाे एकमत रहेको छ । यश प्रतियोगिता मुल लक्ष्यनै स्थानीय क्षेत्र बाट राष्ट्रका लागि स्तरिय…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम लगाएत देशभरको मौसम आज पनि आंशिक देखि सामान्य बदली

सुदूरपश्चिम लगाएत देशभरको मौसम आज पनि आंशिक देखि सामान्य बदली

१९, भाद्र २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेश लगाएत देशभरको मौसममा आज पनि आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । राती पनि प्रदेश नं १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।…
पुरा पढ्नुहाेस्
आज भाद्र १९ गते, तपाईंको राशिफल

आज भाद्र १९ गते, तपाईंको राशिफल

आज २०७९ भाद्र १९ गते, आईतवार, ४ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष अष्ठमी ७ः३६ बजेदेखि नवमी तिथि । कस्तो रहला राशिफल अनुसार तपाईंको आजको दिन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने काम बन्नसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ । समाज सेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ । नयाँ कार्यको थालनी समेत हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा उत्साह…
पुरा पढ्नुहाेस्