नेकपा (माओवादी केन्द्र) घोडाघोडीले गर्यो निर्वाचनका लागि उम्मेदवारको सिफारिस
२२, भाद्र २०७९ कैलाली । नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी क्षेत्र नम्बर ३(२) बाट आगामी प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनका लागि उम्मेदवारहरु सिफारिस गरिएको छ । बुधबार सुखडमा बसेको घोडाघोडी नगर कमिटिको पुर्ण बैठकले प्रतिनिधि सभामा क्षेत्र नम्बर ३ का लागि उम्मेदवारीहरुको नाम सिफारिस गरेको हो । जसमा रघुनाथ चौधरी र दुर्ग अधिकारी”उदगम” तथा लक्ष्मी प्रसाद भट्टराई को नाम सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ मणिप्रसाद चौलागाईं ,दन्त बिश्वकर्मा,प्रकाश मिश्र र राजु बिकको नाम सिफारिस गरेको हो । बैठकले क्षेत्र नम्बर ३ प्रदेस सभा २ को प्रत्यक्ष तर्फ खगेन्द्र हमाल, गौरी…