माओवादी केन्द्र सुदुरश्चिमको प्रशिक्षण कार्यक्रममा दर्जनौं नेता कार्यक्रता पार्टी प्रवेसः प्रचण्ड द्धारा स्वागत

२१, भाद्र २०७९ कैलाली । मंगलबार नेकपा माओवादी केन्द्र सुदुरश्चिम प्रदेशको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण सम्पन्न भएको छ ।

धनगढीमा भएको उक्त प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा नेकपा एमाले सहितका विभिन्न राजनीतिक दल परित्याग गरेर दर्जनौं नेता कार्यक्रता पार्टी प्रवेस गरेका हुन ।

माओवादी केन्द्रमा प्रवेस गरेका नेता कार्यकर्ता लाई पार्टी केन्द्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीमा स्वागत गरेका हुन ।

कम्युनिष्ट आन्दोलनको एक मात्र रक्षक र पहरेद्धार नेकपा माओवादी केन्द्र भएकोले आफुहरु बाध्य भइर नाम मात्रका कम्युनिष्ट लाई ल्याग गरि माओवादी केन्दमा पवेश गरेको पार्टी प्रवेश कर्ता एक नेताले बताए । उनले भने माओवादी देशको निकास र विकास दुवै हो । माओवादी नभए देशले कुनै निकास र विकास पाउदैन । त्यसैल आफुहरु निस्वार्थ रुपमा पार्टी प्रवेश गरेको बताए ।

आफुहरु पार्टी प्रवेश मात्र नगरी आउदो निर्वाचनमा जुनसुकै हालतमा भएनी माओवादी केन्द्रलाई जिताउने आफ्नो लक्ष रहेको बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार