आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

२२ भदौ, काठमाडौं । आज भाद्र २२ गते १९ औं निजामती सेवा दिवस । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार