नाैलाेप्रेस डेस्क

822 Posts
लम्की सांगीतिक महोत्सवको समयावधि थप लम्बाइयो, कहिले सम्म सञ्चालन हुने ?

लम्की सांगीतिक महोत्सवको समयावधि थप लम्बाइयो, कहिले सम्म सञ्चालन हुने ?

९, असोज २०७९ लम्की (कैलाली) । लम्की सांगीतिक महोत्सव २०७९ असोज १८ गते सम्म सञ्चालन हुने भएको छ । हाइवे मिडिया प्रा.लि द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेगाहर्जको आयोजनामा असोज २ गते बाट सञ्चालन भएको लम्की सांगीतिक महोत्सव असोज १८ गते सम्म सञ्चालन हुने भएको हो । असोज २ गते बाट सञ्चालन भएको महोत्सव बर्षाका कारण प्रभाबित भए संगै महोत्सव अबधि असोज १८ गते सम्मका लागि लम्ब्याएको आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै आजोजकले जानकारी दिएको छ । यस क्षेत्रको व्यावसायिक विकास, पर्यटकीय क्षेत्रमा उन्नती, साँस्कृतिक जर्गेना र धार्मिक तथा शैक्षिक क्षेत्रमा टेवा पुग्ने र बर्दगोरिया धार्मिक क्षेत्रमा रहेको असहायका लागि…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन महाशाखाकोआग्रह

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन महाशाखाकोआग्रह

काठमाडौं । हाल सुदुरपश्चिम प्रदेश लगाएत देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, प्रदेश नं १, बागमती प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। राती सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा…
पुरा पढ्नुहाेस्
१६ औं विश्व रेबिज दिवसमा कुकुर बिरालामा निशुल्क भ्याक्सिन

१६ औं विश्व रेबिज दिवसमा कुकुर बिरालामा निशुल्क भ्याक्सिन

८ असोज २०७९ मसुरिया (कैलाली) । कैलाली, गौरीगंगा नगरपालिकामा १६ औं विश्व रेबिज दिवस २०७९ को सप्ताह व्यापी कार्यक्रम मनाइएको छ । "एक स्वास्थ्यको अवलम्बन रेबिजबाट शुन्य निधन" भन्ने मुल नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला ) कैलालीको आयोजनामा गौरीगंगा नपा वडा नं ९ बाट १६ औं विश्व रेबिज दिवस २०७९ को सप्ताह व्यापी कार्यक्रम गरिएको थियो । नेभ्ला कैलालीका अध्यक्ष बिमल जाेगीकाे अध्यक्षतामा भएको कार्यक्रममा गाैरीगंगा न.पा. वडा नं ९ का अध्यक्ष राजकुमार थारुको प्रमुख आतिथ्य तथा पशुसेवा शाखाका अधिकृत दिपेन्द्र परियारको उपस्थितिमा सामाजिक र घर पालुवा कुकुर बिरालामा नि:शुल्क खाेप लगाएर कार्यक्रम सुभारम्भ गरिएको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–५ मा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

बर्दगोरिया–५ मा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

८, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ५ को आयोजनामा शनिबार उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नुभएको छ । सो क्रममा उहाँले नागरिकलाई घरदैलो मै सेवा पुर्याउनु स्थानीय सरकारको दायित्व भएको हुँदा सेवालिन आग्रह गर्नुभयो । शिविरमा नाक, कान, घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ । जसको लागि विशेषज्ञ डा.सुमित थापा लगाएतको टोलिले स्वास्थ्य परिक्षण गरिरहेको छ । स्वास्थ्य परिक्षण शिविरमा औषधीमा ७ प्रतिशत र अप्रेशन गर्नु पर्ने विरामीका लागि अप्रेशनमा…
पुरा पढ्नुहाेस्
एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको अध्यक्षमा सुनार

एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरियाको अध्यक्षमा सुनार

८ असोज २०७९ बर्दगोरिया (कैलाली) । एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा पुस्कर सुनार चयन भएका छन् । शनिबार भएको तेस्रो गाउँ अधिवेशनले पुस्कर सुनारको नेतृत्वमा ११ सदस्यिय कमिटी गठन गरिएको हो । जस्को महिला उपाध्यक्षमा वसन्ती चौधरी, सचिव जय कृष्ण देवकोटा, सह–सचिवमा रामफल चौधरी, अर्थ सचिवमा पुष्पा गुरुङ्ग चयन भएका हुन । यस्तै सदस्यहरुमा लाल बहादुर चौधरी, शिवनारायण चौधरी लगायत रहेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन कैलाली जिल्लाका अर्थ सचिव प्रमोद साउदको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । संगठनका अध्यक्ष भुपेन्द्र रास्कोटीको सभापतित्वमा भएको अधिवेशन भएको हो ।
पुरा पढ्नुहाेस्
एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगाको अध्यक्षमा पुनः भट्टराई चयन

एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगाको अध्यक्षमा पुनः भट्टराई चयन

८ असोज २०७९ मसुरिया (कैलाली) । एकीकृत अखिल नेपाल शिक्षक संगठन गौरीगंगा नगर कमिटीको अध्यक्षमा पुनः गणेश प्रसाद भट्टराई चयन भएका छन् । शनिबार भएको तेस्रो नगर अधिवेशनले गणेश प्रसाद भट्टराईको नेतृत्वमा १५ सदस्यिय कमिटी गठन गरिएको हो । जस्को बरिष्ठ उपाध्यक्षमा युवराज कडेल, उपाध्यक्ष जय बहादुर बोहरा, सचिव खगीराज भट्ट र कोषाध्यक्ष रुप बहादुर विक तथा सदस्यहरुमा क्रमश धनेश बहादुर चौधरी, सोमराज भण्डारी, मान बहादुर चौधरी लगायत रहेका छन् । अधिवेशनले चक्र मल्लको संयोजक ५ सदस्यिय सल्लाहकार कमिटी समेत चयन गरेको छ । सल्लाहकार कमिटी सदस्यहरु क्रमशः अमर बहादुर बोहरा, हर्क बहादुर ताडी, बद्री प्रसाद पौडेल, भरत विक चयन…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर शुरु

बर्दगोरिया-५ मा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर शुरु

८, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर शुरु भएको छ । पालिकाको वडा नम्बर ५ को आयोजनामा शनिबार स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नुभएको छ । सो क्रममा उहाँले नागरिकलाई घरदैलो मै सेवा पुर्याउनु स्थानीय सरकारको दायित्व भएको हुँदा सेवालिन आग्रह गर्नुभयो । शिविरमा नाक, कान, घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ । जसको लागि विशेषज्ञ डा.सुमित थापा लगाएतको टोलिले स्वास्थ्य परिक्षण गरिरहेको छ ।स्वास्थ्य परिक्षण शिविरमा औषधीमा ७ प्रतिशत र अप्रेशन गर्नु पर्ने विरामीका लागि अप्रेशनमा १० प्रतिशत…
पुरा पढ्नुहाेस्
बर्दगोरिया–६ मा अपाङ्गता परिचय पत्र वितरण

बर्दगोरिया–६ मा अपाङ्गता परिचय पत्र वितरण

७ असोज २०७९ कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । शुत्रबार पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरीले वडाका अपाङ्गता भएका व्यक्तिको घरदैलोमा नै गएर परिचय पत्र वितरण गरेका हुन । यस्तै अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्कि, वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारु, स्वास्थ्य शाखा प्रमुख निर्प बहादुर बिष्ट, महिला तथा बालबिकास साखा प्रमुख पानमति राना लगाएतका व्यक्ति हरुको सहभागि रहेको थियो । कार्यक्रममा वडाका १२ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण…
पुरा पढ्नुहाेस्
आज असोज ७ गते, तपाईंको आजको राशिफल

आज असोज ७ गते, तपाईंको आजको राशिफल

२०७९ असोज ७ गते, शुक्रवार, २३ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष त्रयोदशी तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लक्ष्मी प्रसन्न हुने…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गिरीले सार्वजनिक गरे आफ्नो कार्यप्रगति

बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गिरीले सार्वजनिक गरे आफ्नो कार्यप्रगति

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरीले निर्वाचन भएको ४ महिनाको अवधिमा न्यायिक समिती मार्फत आफुले गरेका कार्यको कार्यप्रगति सार्वजनिक गरेका छन् । गत वैशाख ३०, गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कार्यभार सम्हालेको ४ महिना पुरा भएपछि गिरीले न्यायिक समिती मार्फत आफुले गरेका कार्यको कार्यप्रगति सार्वजनिक गरेका हुन । उक्त चार महिनाको अवधिमा समितिमा ९ वटा मुद्धाहरु दर्ता भएका छन । जसमा लेनदेन सम्बन्धी ५, जग्गा सम्बन्धी २, ज्याला मजदुरी सम्बन्धी १, गाली बेज्जती सम्बन्धी १ वटा मुद्धाहरु दर्ता भएका हुन । उक्त ९ वटा मुद्धा मध्ये ६ वटा मुद्धाको मेलमिलापद्धारा समाधान गरि…
पुरा पढ्नुहाेस्