नाैलाेप्रेस डेस्क

822 Posts
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज पनि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका हनुसार हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका मौसम सामान्यतया बदली रही एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा अन्तर्राष्ट्रिय मानव अधिकार सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको सम्पन्न

बर्दगोरियामा अन्तर्राष्ट्रिय मानव अधिकार सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको सम्पन्न

बर्दगोरिया कैलाली । कैलाली बर्दगोरियामा स्थानीय अगुवा महिला अभियन्ता हरुलाइ अन्तर्राष्ट्रिय मानव अधिकारका सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको समापन गरिएको छ । दलित महिला संघ (ाभमय) कैलालीको आयोजना र ायगलमबतष्यल वगकत कयअष्भतथ (ावक) को सहयोगमा संचालन भएको उक्त तालिमको बुधबार एक कार्यक्रमका बीच तालीमको समापन गरिएको हो । “समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुल नारा सहित शुरु भएको उक्त तीन दिने तालीमको प्रशिक्षण अभिवक्ता गणेश बहादुर कडायतले गरेका हुन । तालिममा मानवअधिकार सम्बन्धि बिश्वब्यापी घोषणा पत्र, जातीय भेदभाव गर्ने अन्तर्राष्ट्रिय महासन्धि, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि, आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि प्रशिक्षण दिइएको थियो । कार्यक्रममा…
पुरा पढ्नुहाेस्
श्री जनजागरण युवा क्लबले गर्‍यो बर्दगोरिया-६ मा सरसफाइ

श्री जनजागरण युवा क्लबले गर्‍यो बर्दगोरिया-६ मा सरसफाइ

बर्दगोरिया (कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ पृथ्वीपुरमा रहेको श्री जनजागरण युवा क्लबले एक उदाहरणीय कार्य गरेको छ । पालिकाको वडा नम्बर ६ मा रहेको उक्त क्लबले आफ्नो गाउँमा रहेको चोक सारसफाइ , सडकमा भएको खाल्डा खुल्डी पटानी र नाला सरसाफाइ गरि एक उदाहरणीय कार्य गरेको छ । विभिन्न सामाजिक क्षेत्रमा अफ्नो सक्रियता देखाउदै उदाहरणीय कार्य पाइएकाे छ । जसानुसार आज मात्र क्लबले वडामा रहेको ६ मा पृथ्वीपुर बिशराम प्रतीक्षालाय देखि गुर्ही चोक सम्म सडकमा परेका खाल्डा खुल्डी मार्मत, तथा गाउँको भित्र चोक देखि लिएर राजिपुर गाउँमा जाने बाटो सम्म सरसाफाइ गरेको हो । बर्षातको समयमा नालामा पानी जमेर…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी दिदै थारु

नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी दिदै थारु

राजेन्द्र रावल २२, असोज २०७९ कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनुभएको छ । थारुले हामीलाई दिएको जानकारी अनुसार पार्टीले आफुहरुलाई पार्टी निर्माणका बेला प्रयोग गरेको र अहिले चुनावको समयमा व्यवास्था गर्न लागेकाले आफुले पार्टी छाेड्न लागेको जानकारी दिनुभएको छ । थारु यश अघि नेकपा माओवाद केन्द्रमा लामो समयदेखि राजनीति गर्दै आइरहनु भएको एक परिचित अनुहार हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु अघि थारुले नेकपा माओवाद केन्द्रमा लामो समय राजनीति…
पुरा पढ्नुहाेस्
वर्षातका कारण भजनीका अधिकांश घर डुवानमा

वर्षातका कारण भजनीका अधिकांश घर डुवानमा

कैलाली । तीन दिन देखि लगातार परेको वर्षाका कारण कैलालीका धेरै ठाउँ डुवानमा परेका छन । बिहिवार देखि परेको उक्त वर्षातका कारण कैलालीको भजनी नगरपालिका नगरपालिकाका विभिन्न टोलहरुमा पसको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका-२ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरुमा करीब १२५ घरधुरीमा डुबानमा परेका छन्। त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करीब ४० घरधुरी डुबानमा परेका हुन्। यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिबिर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ। भने, वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ।
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम लगाए देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

सुदुरपश्चिम लगाए देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज पनि देशभरको मौसम सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले प्रदेश १, मधेस प्रदेश, बागमती  प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधवार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै…
पुरा पढ्नुहाेस्
आज बडा दसैं, कुन देशमा कति बेला टीका लगाउदा उत्तम?

आज बडा दसैं, कुन देशमा कति बेला टीका लगाउदा उत्तम?

काठमाडौं । आज बडा दसैं । विभिन्न देशमा रहेका नेपालीले आफ्नो मौलिक परम्परा अनुसार टीका जमरा लगाएर मनाउदै छन । तर स्वदेश भन्दा बाहिर रहेका नेपालीहरुलाई दसैँको टीका कति बेला लगाउने भन्ने संशय हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरूको लागि टीकाको साइत कति बेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन…
पुरा पढ्नुहाेस्
आज बडा दसैं, टीका लगाउने शुभ साइत ११:५१ बजे

आज बडा दसैं, टीका लगाउने शुभ साइत ११:५१ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।  दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन…
पुरा पढ्नुहाेस्
दशैंको टीका लगाउने उत्तम साइत बिहान ११:५१ बजे

दशैंको टीका लगाउने उत्तम साइत बिहान ११:५१ बजे

काठमाडौं । यस वर्षको बडा दशैंको साइत टीका लगाउने साइत बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार भोलि असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुने जनाएको छ । यद्यपि टिकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा भए पनि दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।
पुरा पढ्नुहाेस्
आज नवरात्रको नवौँ दिन

आज नवरात्रको नवौँ दिन

काठमाडौं । आज नवरात्रको नवौँ दिन । दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् । देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ ।…
पुरा पढ्नुहाेस्