जोशीपुर गाउँपालिकाले दियो भोलि स्थानीय विदा

जोशीपुर । जोशीपुर गाउँपालिका कैलालीले असोज ११ गते स्थानीय बिदा दिएको छ । अनन्त चतुर्दशी पर्वको अवसरमा १ दिन स्थानीय बिदा दिएको सुचना मार्फत जानकारी दिएको छ ।

सूचनामा उल्लेख छ अनन्त चतुर्दशीको अवसरमा जोशीपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरु तथा विद्यालयहरूमा स्थानीय बिदा दिने गाउँ कार्यपालिका बाट २०८० असोज १० मा निर्णय भएको हुँदा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत मार्सल पन्टद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार