प्रतिनिधि सभाको बैठक आज १ बजे

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजेका लागी बोलाइएको छ।

संघीय संसद सचिवालयले बिहीबार र शुक्रबार सांसदलाई संसदीय व्यवस्था तथा संसदको नीति र कानून जानकारी गराउन अभिमुखीकरण गरेको थियो। अभिमुखीकरणमा विगतको संसदीय अभ्यास, संसद सञ्चालनका नियम कानूनका विषयमा जानकारी गराइएको थियो।

यो अभिमुखीकरणले संसद सञ्चालनमा सहज हुने विश्वास लिइएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार