तीन दलले गरे संसद् बैठक बहिष्कार

काठमाडौँ । तीन दलले प्रतिनिधि सभा ((संसद्) बैठकमा बहिष्कार गरेका छन् ।

 

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी पार्टीहरुले बैठक बहिष्कार गरेका हुन्।

 

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

 

 

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार