माग्यो नेपाली सेनाले विभिन्न पदमा दरखास्त
काठमाडौँ । नेपाली सेनाले आज शुक्रबार एक सूचना सार्वजनिक गर्दै रिक्त पदमा आवेदन मागेको हो । जसमा प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो । आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन समेत सकिने छ । योग्यता पुगेका आवेदकले नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दस्तुरसहित आवेदन दिन सक्नेछन् । सूचना

















