मुख्य समाचार

प्रदेश सरकारलाई पूर्णता दिन भोलि नै गठबन्धनको बैठक बोलाउछु; मुख्यमत्री शाह

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारलाई छिटै पुर्णता दिने बताएका छन । मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि भोलि मंगलबार नै सत्ता गठबन्धनको बैठक बोलाएर लामो समयसम्म पनि पूर्णता नपाएको सुदुरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहसँग नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, अध्यक्ष एवं मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, यहाँको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलगायत रहेका थिए । मुख्यमन्त्री शाहले भने, ‘भोलि नै गठबन्धनको बैठक राखेको छु । हामीबीच सबै सहमति भएको छ । सरकार पूर्णता पाउँछ ।’ नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय…
पुरा पढ्नुहाेस्
अबैध रुपमा नदीजन्य वस्तु उत्खनन नगर्न मोहन्याल गाउँपालिकाको अनुरोध

अबैध रुपमा नदीजन्य वस्तु उत्खनन नगर्न मोहन्याल गाउँपालिकाको अनुरोध

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले आफ्नो अनुगमन कार्यलाई तिब्रता दिएको छ । पालिकाले ढुङ्गा उत्खनन् भएको भन्ने सुचना पाए सङ्गै आफ्नो अनुगमन तथा निरीक्षण कार्यलाई कडाइँका साथ तिब्रता दिएको हो । गाउँपालिकाले वडा नम्बर ७ गोरङ्गे स्थित ठाडो खोलाबाट व्यापक रुपमा ढुङ्गा उत्खनन् भएको भन्ने सुचना पाए लगत्तै उक्त क्षेत्रमा आफ्नो अनुगमन तथा निरीक्षण बढाएको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । उनले भने- "ढुङ्गा उत्खनन् कार्यबारे आफुले जानकारी पाए लगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरी अहिले उक्त क्षेत्रबाट हुने ढुङ्गा उत्खनन पुर्ण रुपमा बन्द गरिएको छ । मोहन्याल गाउँपालिकाभित्र पर्ने कुनै पनि स्थानबाट यस्तरी अबैध रुपमा…
पुरा पढ्नुहाेस्
श्रीजनजागरण युवा क्लबद्वारा बर्दगोरिया-६ पृथ्वीपुरमा वृक्षारोपण

श्रीजनजागरण युवा क्लबद्वारा बर्दगोरिया-६ पृथ्वीपुरमा वृक्षारोपण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । श्रवाण १५ अर्थात खिर खाने दिनको अवसर परी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्रीजनजागरण युवा क्लबको आयोजनामा सोमबार वृक्षारोपण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यस्तै विशिष्ट अतिथिमा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले युवा क्लबले वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै हरित पालिका बनाउन सहज गरेको बताए । क्लबको उक्त कार्यको प्रशंसा गर्दै क्लबलाई आगामी दिनमा कुनै पनि प्रकारको…
पुरा पढ्नुहाेस्

कैलालीमा सवारी दुर्घटना; नेपाल प्रहरीका एक जना जवानको मृत्यु, एक जना घाइते

कैलाली । कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतवार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ। उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ। ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी…
पुरा पढ्नुहाेस्
आज साउन १५, खीर दिवस

आज साउन १५, खीर दिवस

रासस काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५  मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको…
पुरा पढ्नुहाेस्
कैलाली र कञ्चनपुरमा आँखा सम्बन्धी समस्याका बिरामीको चाप बढ्दो

कैलाली र कञ्चनपुरमा आँखा सम्बन्धी समस्याका बिरामीको चाप बढ्दो

कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिएको छ । प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उक्त आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिदै गएको हो । आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण बढ्दै गएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीहरुको भीड बढ्दै गएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार हाल आँखा पाक्ने समस्याका कारण कैलाली स्थित गेटा आँखा अस्पतालसहित धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधाराचाँदनी लगायतका स्थानमा रहेका आँखा उपचार केन्द्रमा कन्जक्टिभाइटिस भाइरलका समस्या लिएर आउने बिरामीको चाप बढ्दै गएको छ । यो सामान्य किसिमको भाइरल भएकाले एकदेखि डेढ हप्तासम्म आफै निको…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; सुदूरपश्चिम लगाए देशभर भारी वर्षा

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आइतबार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । महाशाखाले वर्षाका कारण हुन सक्ने…
पुरा पढ्नुहाेस्
आज विश्व बाघ दिवस: बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

आज विश्व बाघ दिवस: बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

रासस काठमाडौँ । आज  विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई…
पुरा पढ्नुहाेस्
बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर

बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरिया कलेजलाई यश क्षेत्रको नमुना कलेजको रुपमा स्थापित गर्ने बताएका छन । शुक्रबार बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजित त्रिभुवन बिश्वबिद्धालयबाट मान्यता प्राप्त गरेको बर्दगोरिया कलेजको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन । पालिकामा एक पछि अर्को महान कार्य तथा बिकास र समृद्धिको मार्गलाई अगाडी बढाउदै जानू भएका अध्यक्ष कुँवरले त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त गरेको बर्दगोरिया कलेजलाई आफ्नो आगामी ४ वर्षे कार्यकालमा यश क्षेत्रकै नमुना कलेजका रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले भने शिक्षा बिना मानसिको जीवन अन्धकारमय…
पुरा पढ्नुहाेस्
विव्यस अध्यक्ष जैशीको पहलमा भैरव माल मा.बि जाने काठेपुल निर्माण र मर्मत कार्य जारी

विव्यस अध्यक्ष जैशीको पहलमा भैरव माल मा.बि जाने काठेपुल निर्माण र मर्मत कार्य जारी

मोहन्याल । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री भैरव माला माध्यमिक विद्यालय सुगरखाल जाने बैकल्पिक काठेपुलको मर्मत तथा निर्माण कार्य जारी रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशीको नेतृत्वमा स्थानीय वासीको श्रमदान मार्फत बुधबार देखि पुराना काठेपुल मर्मत तथा आवश्यकता अनुसार नयाँ काठेपुल निर्माण कार्य जारी रहेको हो । अध्यक्ष जैशीका अनुसार विद्यालय सम्म पुग्नका लागि निर्माण भएका पुराना काठेपुलहरु जिर्ण अव्यवस्था रहेको र केही ठाउँमा नयाँ पुल नै निर्माण गर्नु पर्ने अवस्थामा भएकोले विद्यार्थीहरुलाई विद्यालय सम्म जान निकै समस्या भएको थियो । उक्त समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय सम्म सहजहोस भनी…
पुरा पढ्नुहाेस्