ब्रेकिङ न्युज

Featured posts

महालक्ष्मी आदर्श युवा क्लवले मनायो तिज विशेष कार्यक्रम २०७९

महालक्ष्मी आदर्श युवा क्लवले मनायो तिज विशेष कार्यक्रम २०७९

१४, भाद्र २०७९ बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ हरितालिका तिज विशेष कार्यक्रम मनाएको छ ।  मंगलबार पर्न गएको हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा वडा नम्बर ५ बैदीपुर गाउँमा संचालित महालक्ष्मी आदर्श युवा क्लवले तिज विशेष कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि को आसन बाट बोल्दै चौधरीले हरितालिका तिजको अवसरमा यो महालक्ष्मी आदर्श युवा क्लबले आयोजना गरेको कार्यक्रमको प्रशासन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । उनले भने यस्ता कार्यक्रमले आफ्नो कला संस्कृति बचाउन सकिने बताए । तर…
पुरा पढ्नुहाेस्
आज हरितालिका तीज पर्व, देशभर हर्षल्लासका साथ मनाइँदै, महिला कर्मचारीलाई बिदा

आज हरितालिका तीज पर्व, देशभर हर्षल्लासका साथ मनाइँदै, महिला कर्मचारीलाई बिदा

१४, भाद्र २०७९, काठमाडौं । आज हरितालिका तीज पर्व । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देशभर हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला यो पर्व मनाउन रोक लगाईएको थियो । तर यस वर्ष भने कोरोनाको जोखिम केहि न्यून रहेकोले देशभर हर्षल्लासका साथ मनाइँदैछ । दुई वर्षपछि आज तिजको अवसरमा देशभरका शिवालयहरु…
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्ष सहितको टोलिले गर्‍यो नदि कटान क्षेत्रको स्थलगत अवलोकन

गाउँपालिका अध्यक्ष सहितको टोलिले गर्‍यो नदि कटान क्षेत्रको स्थलगत अवलोकन

१२, भाद्र २०७९, बर्दगोरिया (कैलाली) । बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुँवर र उपाध्यक्ष गणेश राज गिरि वडा अध्यक्ष सहितको टोलिले गए राती आएको बाढिले कटान गरेको वडा नम्बर ४ नौनिया नजिक अवलोकन गर्नु भएको छ । गए राती आएको बाढिले स्थानीयको जमिन बगाएर बगरमा परिणत गरेको छ । अनुगमन गर्दै बर्षातको समयमा हुने नदि कटानका कारण बस्ती र जमिन जोखिममा पर्न सक्ने भन्दै तत्कालका लागि धार परिवर्तन गरिने अध्यक्ष कुँवरले बताए । नदि कटानबाट परेको समस्यालाई ध्यानमा राखी जोखिम न्यूनीकरण गर्न तत्काल अस्थायी रुपमा बास र बोरा लगाएर रोकथाम र धार परिवर्तन गरिने बताए । उक्त ठाउँमा केही समय पछि तटबन्धन…
पुरा पढ्नुहाेस्
चाड पर्वलाई मौलिक परम्परा अनुसार बचाउनु हाम्रो कर्तव्य हो; नगरप्रमुख शाही

चाड पर्वलाई मौलिक परम्परा अनुसार बचाउनु हाम्रो कर्तव्य हो; नगरप्रमुख शाही

१२, भाद्र २०७९, लम्की (कैलाली) । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर  ६ मा शनिबार वडा स्तरीय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।  “महिला एकता आजको आवश्यकता, हरेक निकायमा महिला समानुपातिक सहभागिता“ कला, सस्कृति र साहित्यको जगेर्ना गारौं भन्ने मुल नाराका साथ शनिबार वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रम भएको हो ।              लम्की चुहा नगरपालिका वडा नं ६ को आयोजनामा शनिबार उक्त वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता सम्पन्न भएको हो । कार्यपालिका सदस्य दिपा देवी रावतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा नगरपालिका नगरप्रमुख शुशिला शाही रहेनु…
पुरा पढ्नुहाेस्