नाैलाेप्रेस डेस्क

648 Posts
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना, १४ जना घाइते 

सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना, १४ जना घाइते 

कैलाली । सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै गरेको जीप दुर्घटना भएको छ । शनिबार आज बिहान करिब ११ बजेको समयमा सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचाैर काे देउराली नजिकै दुर्घटना भएको हाे । जिप दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कैलाली जिल्ला जानकी गाउँपालिका वडा नम्बर ९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिका वडा नम्बर ५ सुर्खेतका पार्वती घर्ती मगर, पञ्चपुरी ५ सुर्खेतकै वर्षा सुनार, पञ्चपुरी नगरपालिका वडा नं ८ का शिवराज सुनार, पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का नरबहादुर देउवा, पञ्चपुरी…
पुरा पढ्नुहाेस्
माओवादीको पदाधिकारी बैठक स्थगित

माओवादीको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बस्ने पदाधिकारी बैठक स्थगित गरिएको छ । आजका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरिएको माओवादी स्रोतले जनाएको छ । पूर्वप्रधानमन्त्री प्रचण्ड आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको यसअघि सचिव देवेन्द्र पौडेलले जानकारी दिएका थिए । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको थियो । स्थगित बैठक मंसिर ४ गते बस्ने बताइएको छ । यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले थप छलफलका लागि मंसिर ३…
पुरा पढ्नुहाेस्
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । बैठक अहिले १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।    
पुरा पढ्नुहाेस्
आज सार्वजनीक विदा

आज सार्वजनीक विदा

काठमाडौं । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज सार्वजनीक विदा दिएको छ । सरकारले पुर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । जस अनुसार सरकारले आज सार्बजनिक बिदा दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमानः देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव

मौसम पूर्वानुमानः देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक (दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मंगलबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही…
पुरा पढ्नुहाेस्
उपनिर्वाचनः आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

उपनिर्वाचनः आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । मैसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

मौसम पूर्वानुमान: यी दुई प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  र गण्डकी…
पुरा पढ्नुहाेस्
स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन आज, आचारसंहिता लागू

स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन आज, आचारसंहिता लागू

काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।  उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा रहेको सहारा घरको ११ औं स्थापन तथा ९ औं वार्षिकोत्सब सम्पन्न

बर्दगोरियामा रहेको सहारा घरको ११ औं स्थापन तथा ९ औं वार्षिकोत्सब सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको सहारा घरले आफ्नो ११ औं स्थापना तथा ९ औं वार्षिकोत्सब सम्पन्न गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमका विच सहारा घरले आफ्नो ११ औं स्थापना तथा ९ औं वार्षिकोत्सब सम्पन्न गरेको हो । संस्थाका संस्थापक अध्यक्ष बलबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कुँवरले स्थानीय सरकार स्थानीय जनसमुदायको पहिलो अभिभावक रहेको बताए । जस अनुसार बर्दगोरिया गाउँपालिकाले आफ्नो अभिभावक्त्तो निरन्तर ग्रहण गर्दै आएको छ । आगामी दिनहरुमा पनि सहारा घरलाई स्थानीय सरकारको तर्फबाट हुने…
पुरा पढ्नुहाेस्
प्रति लिटर ३ रुपैयाँ डिजेल र मट्टीतेको मुल्य बढ्दा पेट्रोल भने यथावत

प्रति लिटर ३ रुपैयाँ डिजेल र मट्टीतेको मुल्य बढ्दा पेट्रोल भने यथावत

काठमाडौं । नेपाल आयल निगमले मंसिर १ गते शनिबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ बढेको छ भने पेट्रोलको मुल्य यथावत नै रहेको छ ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यलाई ठाउँअनुसार तीन वर्गमा बाँड्दै आएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ ५० पैसा पर्नेछ। दोस्रो वर्गमा सुर्खेत…
पुरा पढ्नुहाेस्