नाैलाेप्रेस डेस्क

822 Posts
तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस भाद्र ७ गतेको राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस भाद्र ७ गतेको राशिफल

आज २०७९ साल भाद्र ७ गते मंगलबार। ज्योतिष शास्त्र अनुसार तपाईंहरुको दैनिकी कस्तो रहन्छ ? हेर्नुस आजको राशिफल मेष : मानसिक रुपमा प्रशन्नता मिल्नेछ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन : दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक…
पुरा पढ्नुहाेस्
आज नेपाल बन्द, बिहानै देखि बजार तथा यातायात पुर्ण रुपमा बन्द

आज नेपाल बन्द, बिहानै देखि बजार तथा यातायात पुर्ण रुपमा बन्द

कैलाली । आज नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व सहितका दलले नेपाल बन्दको गरेको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीसहितका चार राजनीतिक दलले आज मंगलबार नेपाल बन्द आह्वान गरेका छन । एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयनमा नेकपा विप्लव र सरकारविच भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको साथै भ्रष्टचार, कालो बजारी,देशमा ब्याप्त आर्थिक मन्दी विरुद्द नेपाल बन्दको गरिएको जनाएको छ । त्यस्तै  नेपाल सरकारसंग को सहमति विपरीत अदालतले पार्टीका महासचिव लगायत दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुलुकलाई द्वन्द्वमा धकेलिरहेको उल्लेख गर्दै नेपाल बन्द गरेको छ । बन्दको प्रभाव आज देशैभर परेको छ । बन्दका कारण छोटो…
पुरा पढ्नुहाेस्
यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू(भागहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती  मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। यस्तै प्रदेश १ र  मधेश प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।
पुरा पढ्नुहाेस्
वार्षिक आयव्यय नबुझाउने दलहरुले निर्वाचनमा समावेश हुन नदिने; आयोग

वार्षिक आयव्यय नबुझाउने दलहरुले निर्वाचनमा समावेश हुन नदिने; आयोग

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा राजनीतिक दलले आफ्नो वार्षिक आयव्यय विवरण अनिवार्य रुपमा पेश गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागि नगराउने भएको हो । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दलहरु मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई निर्वाचनमा सहभागी नगराइने भएको छ। यति मात्र नभई दल दर्ताका लागि आवश्यक…
पुरा पढ्नुहाेस्
भोलि नेपाल बन्दको घोषणा

भोलि नेपाल बन्दको घोषणा

६, भाद्र २०७९ काठमाडौं । भोलि मंगलबार नेपाल बन्द हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द 'विप्लव 'नेतृत्व सहितका दलले भोलि नेपाल बन्द को घोषणा गरेका हुन । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीसहितका चार राजनीतिक दलले भोलि मंगलबार भदौ ७ गते नेपाल बन्द आह्वान गरेका हुन्। एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयनमा नेकपा विप्लव र सरकारविच भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको साथै भ्रष्टचार, कालो बजारी, देशमा ब्याप्त आर्थिक मन्दी विरुद्द नेपाल बन्दको घोषणा गरिएको नेकपा कञ्चनपुरले आइतबार जारी प्रेस विज्ञप्तिमा जनाएको छ। नेकपा कञ्चनपुरका सचिव प्रकाश मल्लद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा आम हड्तालमा ऐक्यबद्धता जोहर…
पुरा पढ्नुहाेस्
प्रतिनिधि सभामा उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर २ मा बुढाको चर्चा

प्रतिनिधि सभामा उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर २ मा बुढाको चर्चा

६, भाद्र २०७९ सुखड (कैलाली) । सरकारले मङ्सिर ४ गते सङ्घीय निर्वाचनको मिति घोषणा गरे सँगै विभिन्न दलहरूमा सरगर्मी बढेको छ । प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पाटीबाट अरुण चौधरीले टिकट पाउने चर्चा चुलिएको छ । सोही चर्चा कै बिच पाटीका संस्थापक केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–संयोजक पुन्न बहादुर बुढा (गोरख) ले आफ्नो आकाङ्क्षा सार्वजनिक गरेका छन् । उनले सो क्षेत्रबाट प्रतिनिधि सभामा आफूले टिकट पाउने दाबी गर्दै आन्तरिक प्रचारमा लागी परेका छन् । चुनावमा चर्चा चल्नु स्वभावीकै हो । उनले हामी सँगको कुराकानीमा भने,.... “चर्चा जसको चले पनि अन्ततः टिकट पाउने मैले हो ।…
पुरा पढ्नुहाेस्
(माओवादी केन्द्र) र एकीकृत समाजवादी एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने

(माओवादी केन्द्र) र एकीकृत समाजवादी एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणापत्र बनाउने भएका छन् पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका हुन ।                                                    सोमबार आज विहान नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भएको छलफलमा दुई पार्टीले एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका…
पुरा पढ्नुहाेस्
कैलालीको लम्कीचुहामा नावालिका माथी जवरजस्ती गरेको आरोपमा एक वृद्ध पक्राउ

कैलालीको लम्कीचुहामा नावालिका माथी जवरजस्ती गरेको आरोपमा एक वृद्ध पक्राउ

लम्की कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा नावालिका माथी जवरजस्ती आरोपमा एक वृद्ध पक्राउ परेका छन । पक्राउ पर्नेमा नगरपालिकाको वडा नम्बर ८ वस्ने वर्ष ६२ का गणेश सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ । उनलाई २ जना नावालिका माथी जवरजस्ती करणि गरेको आरोपमा पकाउ गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार गत साउन ३१ गते ७ र ९ वर्षीया २ नावालिका हरुलाई जवरजस्ती करणी गरेको जाहेरी पश्चात उनलाई पक्राउ गरिएको हो । उनलाई अदालत बाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

बर्दगोरियामा क्याम्पस सञ्चालन लागि ११ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा चौधरी

६, भाद्र २०७९ बर्दगोरिया कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पस संचालनको लागि पहल थालिएको छ । पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिका र पालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।  बर्दगोरियामै बहुमुखी क्याम्पस संचालनको लागि आवस्यक कामकारबाही अगाडि बढाउने सम्बन्धमा सोमबार सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो भेलाबाट विष्णु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्द्रा खरेल, सदस्यहरुमा अजय मल्ल, टङ्क राज ओली, मिलन वलि, रेणु चौधरी ,बिमला शाह साउद रहेका छ्न…
पुरा पढ्नुहाेस्
तिने करेला किन खाने ? यस्ता छन फाइदा

तिने करेला किन खाने ? यस्ता छन फाइदा

काठमाडौं । नेपाल एक कृषि प्रदान देश हो ।  यहाँ रहेक मानिसले सामान्यतया तरकारी खेती सबैले गर्दै आएका छन । ती मध्ये तितो स्वाद हुने तरकारी हो तिते करेला । करेला खाँदा निकै तितो हुन्छ तर यसका गुण निकै मिठा छन् । करेला स्वास्थ्यको दृष्टिकोणले निकै नै फाइदाजनक मानिन्छ । यसले मधुमेहको खतरादेखि लिएर शरीरलाई तन्दुरुस्त राख्नसमेत करेला उपयोगी मानिन्छ । करेला तितो हुने भएकाले अक्सर मानिसलाई मन नपर्न सक्छ । तर, मानव शरीरका लागि भने यो निकै उपयोगी मानिएको छ । करेला लाई तरकारी तथा जुस बनाएर खान सकिन्छ । करेला खानुको फाइदा -कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ…
पुरा पढ्नुहाेस्