नाैलाेप्रेस डेस्क

822 Posts
तपाईंको आजको राशिफल 

तपाईंको आजको राशिफल 

आज २०७९ भाद्र १२ गते, आइतवार, २८ अगस्ट २०२२। भाद्र शुक्लपक्ष प्रतिपदा तिथि । आजको राशिफल अनुसार तपाईंको आजको दिन कस्तो रहला । हेर्नुस् तपाईंको आजको राशिफल । मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिएला। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा…
पुरा पढ्नुहाेस्
दलित महिला संघ (fedo) को आयोजनामा बर्दगोरियामा कानुनी सचेतता सम्बन्धि दुई दिने तालीम सम्पन्न

दलित महिला संघ (fedo) को आयोजनामा बर्दगोरियामा कानुनी सचेतता सम्बन्धि दुई दिने तालीम सम्पन्न

११, भाद्र २०७९ बौनिया कैलाली । कैलाली बर्दगोरियामा अगुवा महिला अभियन्ता र सञ्जालका प्रतिनिधिहरुलाई कानुनी सचेतता सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ (fedo) कैलालीको आयोजना र foundation just society (fjs) को सहयोग मा संचालन भएको कार्यक्रम सनिवार सम्पन्न भएको हो । "समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद" भन्ने मुल नारा सहित शुरु भएको अगुवा महिला अभियन्ता र सञ्जालका प्रतिनिधिहरुलाई कानुनी सचेतता सम्बन्धि दुई दिने अभिमुखिकरण तालीमको प्रशिक्षण कानुन अधिवक्ता गणेश कडायतले गरेका हुन  । उक्त २ दिने तालिममा सहभागी महिला हरुलाइ कानुन भनेको के हो? कानुनी नयाँ ब्यवस्था कस्तो छ ? संविधानमा हाम्रो…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गौशालालाई सुदुरपश्चिमकै नमूना गौशाला बनाउने: पालिका अध्यक्ष कुँवर

बर्दगोरिया गौशालालाई सुदुरपश्चिमकै नमूना गौशाला बनाउने: पालिका अध्यक्ष कुँवर

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया ४ मा संचालित गौशालालाई सुदुरपश्चिमकै नमूना बनाउने आफ्नो योजना रहेको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुवरले बताएका छ्न । शुक्रबार गौशाला कार्यालयको अनुगमन,निरीक्षण तथा व्यवस्थापनको बारेमा जानकारी लिदै अध्यक्ष कुवरले गौशालालाई प्रदेशकै नमूना बनाउने गरि काम थाल्न व्यवस्थापन पक्षलाई निर्देशन दिएका छ्न । सडक चौपायाको संरक्षण र सडक सुरक्षाका लागि गौशाला व्यवस्थापन अहिलेको मुख्य आवश्यकता भएको भन्दै यसको दिगो व्यवस्थापनका लागि आफुले कुनै पनि कदम पछी नचाल्ने उनले बताए ।     गौसला व्यवस्थापन समिति अध्यक्ष श्याम कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले गौ माताको सुरक्षा र संरक्षणको लागि कुनैपनी कदम पछि नहट्ने बताए ।उनल्व सडकमा…
पुरा पढ्नुहाेस्
तपाईंको आजको राशिफल

तपाईंको आजको राशिफल

आज मिति २०७९ भाद्र ११ गते, शनिवार, २७ अगस्ट २०२२। भाद्र कृष्णपक्ष औंसी तिथि । कस्तो छ त तपाईंको आजको राशिफल मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने व्यर्थैमा अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। वृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा…
पुरा पढ्नुहाेस्
आज औंसी पर्व, बुबाको मुख हेर्ने दिन

आज औंसी पर्व, बुबाको मुख हेर्ने दिन

११, भाद्र काठमाडौं । आज भाद्रकृष्ण औंसी पर्व अर्थात बुबाको मुख हेर्ने दिन । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो । बुबाको मुख हेर्ने दिन पनि…
पुरा पढ्नुहाेस्
लम्कीचुहा-६ मा भोलि वडा स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिता हुँदै

लम्कीचुहा-६ मा भोलि वडा स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिता हुँदै

लम्की (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा शनिवार वडा स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिता हुने लागेको छ। लम्की चुहा नगरपालिका वडा नम्बर ६ को आयोजनमा भोलि भाद्र ११ गते वडा स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिता हुने लागेको हो । नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारी वडा कार्यालयले एकल नृत्य प्रतियोगिता राखेको हो । एकल नृत्य प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने लाई विशेष पुरस्कार रहेको छ भने प्रतियोगितामा चौथो स्थान हासिल गर्ने प्रतियोगीलाई पनि सान्तोना पुरस्कारको व्यवस्था समेत रहेको छ । यस्तै सोही प्रतियोगितामा हास्य कलाकार भिम खडकाको समेत प्रस्तुति रहने भएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकार…
पुरा पढ्नुहाेस्
दानुफाटा शिविरमा डेढ दशक पछि बिजुली

दानुफाटा शिविरमा डेढ दशक पछि बिजुली

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको दानुफाटा शिविरमा करिब डेढ दशक पछि बिजुली बत्ति पुगेको छ ।  शुक्रबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरले औपचारिक रुपमा बत्ती उद्घाटन गरे सङ्गै शिविरमा विद्युत संचालनमा आएको हो । कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्दै प्रमुख अथिती कुवरले यहाँका समस्या त्यहा वसोवास गर्ने नागरिकको मात्र नभई त्यो आफ्नो पनि समस्या भएको बताए । आफ्नो निरन्तरको प्रयास पछि हाल उक्त स्थानमा बिजुली आउन सफल भएको बताउदै अब चाडै नै वस्तीमा बालबिकास शिक्षा पनि संचालन हुने बताए । यस्तै यहाँका अन्य समस्याको पनि आफ्नो कार्यकाल भित्र समाधान गर्ने बताए । बिगत करिब…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ स्थित श्री राम जानकी मन्दिर चित्रकोट भक्त संत समाजको भवन उद्घाटन

बर्दगोरिया-५ स्थित श्री राम जानकी मन्दिर चित्रकोट भक्त संत समाजको भवन उद्घाटन

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइलीभुरुवामा रहेको श्री राम जानकी मन्दिर चित्रकोट भक्त संत समाज भवनको उद्घाटन गरिएको छ ।  शक्रबार सुदुरपश्चिम प्रदेश सभा सदस्य मानवीय नन्द बहादुर साउदले एक कार्यक्रमका बिच मन्दिरको उक्त भवनको उद्घाटन गरेका हुन । उद्घाटन गर्दै प्रमुख अथिती सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय साउदले यस ठाउँमा मन्दिर नहुदा भक्त जनहरुले आफ्नो कार्य गर्न निकै समस्या हुने गरेकोले आफुले उक्त भवन निर्माणका लागि सहयोग गरेको बताए । यति मात्र नभई यहाँ घेरा पर्खाल, सौचालय जस्ता अन्य अत्यावश्यक भौतिक संरचना निर्माणमा समेत आगामी दिनहरुमा सहयोग गर्ने बताए । आफू निरन्तर यस पालिकाको र आफू…
पुरा पढ्नुहाेस्
कैलालीको लम्कीमा भाद्र ३० देखि लम्की सांगितीक महोत्सव २०७९ हुँदै

कैलालीको लम्कीमा भाद्र ३० देखि लम्की सांगितीक महोत्सव २०७९ हुँदै

लम्की (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा लम्की सांगितीक महोत्सव हुने भएको छ । लम्की एफ.एम.को आयोजनामा यहि भाद्र ३० गते देखि   असोज ९ गते सम्म लम्की सांगितीक महोत्सव २०७९ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा भदौ ३० गते दखि असोज ९ गते सम्म महोत्सव सञ्चालन  गरीने महोत्सव मुल समिति संयोजक दिपक सुनारले सम्मेलन मार्फत जानकारी दिनु भयो । पत्रकार सम्मेलन गर्दै महोत्सव मुल समिति संयोजक  सुनारले उक्त महोत्सव बौनियामा रहेको सहारा घरको सहयोगार्थ महोत्सव गर्न लागिएको बताउदै महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका…
पुरा पढ्नुहाेस्
जोशिपुर गाउपालिका-६ मा भदौ १६ गतेदेखि उपभोक्ता समिती गठन हुने (सूचना सहित)

जोशिपुर गाउपालिका-६ मा भदौ १६ गतेदेखि उपभोक्ता समिती गठन हुने (सूचना सहित)

१०, भाद्र २०७९ जोशीपुर (कैलाली) । जोशिपुर गाउपालिका वडा नम्बर ६ ले आर्थिक वर्ष २०७९/८० मा संचालन गर्नुपर्ने योजनाहरुको उपभोक्ता समिती गठन प्रक्रियालाई अगाडी बढाएको छ । बिहीवार एक सूचना प्रकाशित गर्दै वडा कार्यालयले भदौ १६ गते देखि विभिन्न टोलमा उपभोक्ता समिती गठन गर्ने जानकारी गराएको छ । भदौ १६ गते कुमारिबाग र सिमरी योजना स्थलमा २ वटा योजनाका लागि उपभोक्ता समिती गठन हुने भएको छ । यसै गरि भदौ १७ गते सिमरी योजना स्थलमा नै २ वटा योजनाको उपभोक्ता समिती गठन हुने छ । यस्तै भदौ १९ गते वडा कार्यालय अगाडी र लोखरी योजना स्थलमा थप २ योजनाको उपभोक्ता…
पुरा पढ्नुहाेस्