नाैलाेप्रेस डेस्क

822 Posts
कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

कैलालीमा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

२५ भाद्र २०७९ मसुरिया (कैलाली) । विश्व आत्महत्या रोकथाम दिवस कैलालीको गौरीगंगामा मनाईएको छ । “आशा जगाऔं, जीवन बचाऔं” भन्ने मुल नाराका मसुरिया बजारमा प्रभातफेरी रियाली सहित अभिमुखीकरण कार्यक्रम गरिएको थियो । टि.पी.ओ. नेपालका कैलाली जिल्ला मनोपरामर्श दाता दिनेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा पहिलो संविधान सभा सदस्य कृष्ण कुमार चौधरीले सम्बोधन गरेका थिए । जुनसुकै उमेर समुहका मानिसहरुले आत्महत्या गर्ने हुँदा घर परिवार समाजमा कमजोर मनस्थिति बनाउने व्यक्तिको उपचारमा प्रोत्साहन गर्नुपर्ने चौधरीले बताएका छन् । घर परिवार साथीभाइ सकारात्मक सोचका साथ जिवन उपयोगी सिप विकास गरेर सहयोगात्मक सम्बन्ध बनाएमा सहि परामर्श र उपचारले आत्महत्याबाट मृत्यु हुने जोखिम कम गर्न सकिने…
पुरा पढ्नुहाेस्
अन्तरजातीय विवाह गरेर विद्रोह गरेकी बिसी, प्रदेश समानुपातिकमा सिफारिस

अन्तरजातीय विवाह गरेर विद्रोह गरेकी बिसी, प्रदेश समानुपातिकमा सिफारिस

५, भाद्र २०७९ कैलाली । विद्रोही स्वभावकी बिस्ना बिसीले आफ्नो जीवनमा थुप्रै विद्रोह गरेकी छन् । सामाजिक विभेदको रुपमा रहेको जातीय विभेदका बिरुद्ध उनले अत्यन्तै चुनौतिपूर्ण विद्रोह गरेर समाजलाई चुनौती दिएकी छन् । परिवार तथा समाजले रोक्न खोज्दाखोज्दै पनि कैलाली लम्कीचुहामा बस्ने पत्रकार तथा मानवअधिकारकर्मी धनराज बिक संग २०६५ सालमा बिसीले अन्तरजातीय विवाह गरिन । बिसीले दलितसंग विवाह गरेर सामाजिक परिवर्तनको सुरुवात आफैबाट गरिन । विवाह पछि अछामबाट पार्टी जिल्ला सदस्यको सरुवा गरेर कैलाली बाट उनले सक्रिय राजनीतिक गर्दै आएकी छन् । उनै बिसीलाई अहिले नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम महिला नेतृ बिस्ना कुमारी बिसी (सपना)को नाम…
पुरा पढ्नुहाेस्
भाद्र २५ गते तपाईंको राशिफल

भाद्र २५ गते तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने, प्रशासनिक तौरतरिका बुझ्ने र प्रयास गर्ने समय आएको छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा…
पुरा पढ्नुहाेस्
प्रदेश सभा सदस्य, प्रत्यक्ष तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागी युवा नेतृ गिरीको नाम सिफारीस

प्रदेश सभा सदस्य, प्रत्यक्ष तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागी युवा नेतृ गिरीको नाम सिफारीस

२४, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरुले उम्मेदवारीको नाम सिफारिस गरिरहेका छन । जस अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रले युवा नेतृ पवित्रा गिरिको नाम पनि सिफारीस भएको छ । उनी लगाएत अन्य चार जनाको नाम समेत सिफारिस भएको छ । गिरी नेकपा माओवादी केन्द्र पार्टीमा सक्रिय राजनितीक जीवन व्यक्तित गरेकि नेतृका रुपमा चिनिन्छन । उनी नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हुन । उनी नेता कार्यकर्ता सामु निकै लोक प्रियता कमाएकी नेतृ हुन् । उनी…
पुरा पढ्नुहाेस्
कक्षा ११ र १२ मा पढाउने शिक्षकलाई स्थायी गर्न माग

कक्षा ११ र १२ मा पढाउने शिक्षकलाई स्थायी गर्न माग

२४, भाद्र २०७९ काठमाडौं । उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ। सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा उनीहरूले राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वर्षौंदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गुनासो गरेको छ। सङ्घीय शिक्षा ऐन आएपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक तहका रूपमा कानूनी मान्यता हुने भएकाले युनियन त्रसित भएको छ। युनियनका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको रोजगारीको सुरक्षा र सुनिश्चितताका लागि कुनै पहल नभए त्यस अवस्थामा कडा आन्दोलन…
पुरा पढ्नुहाेस्
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ २४ पैसा र बिक्री दर १२७ रुपैयाँ ८४ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ६६ पैसा र बिक्री दर १४७ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६१ पैसा र बिक्री…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

२४, भाद्र २०७९ काठमाडौं । सुदुरपश्चिम लगाएत हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पुरा पढ्नुहाेस्
आज भाद्र २४ गते, तपाईंको राशिफल

आज भाद्र २४ गते, तपाईंको राशिफल

आज २०७९ भाद्र २४ गते, शुक्रवार, ९ सेप्टेम्बर २०२२। भाद्र शुक्लपक्ष चतुर्दशी तिथि । आजको राशिफल अनसार तपाईंको आजको दिन कस्तो रहला ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज समग्रमा आजको समय मध्यम खालको रहेको छ । आफ्नै कार्यबाट मन सन्तुष्ट नहुनसक्छ, नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बुद्धि र विवेकको…
पुरा पढ्नुहाेस्
प्रदेश सभा सदस्यका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट युवा नेता बटालाको नाम सिफारीस

प्रदेश सभा सदस्यका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट युवा नेता बटालाको नाम सिफारीस

२३, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरुले उम्मेदवारीको नाम सिफारिस जरिरहेका छन । जस अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रले युवा नेता कमल बटालाको नाम पनि सिफारीस भएको छ । बटाला संगै अन्य तीन जनाको नाम पनि पार्टीले सिफारिस गरेको छ । बटाला नेकपा माओवादी केन्द्र पार्टीको करिब ३ दशक सक्रिय राजनितीक जीवन ब्यतित गरेका नेतामा पर्दछन । बि.स. २०५८ सालमा सदस्यता लगेर राजनितीमा होमिएका बटाला २०६२÷६३ को जनआन्दोलनमा पनि होमिएका थिए । उनले नेकपा माओवादी केन्द्रको जनबर्गिय संगठन…
पुरा पढ्नुहाेस्
पत्रकार लिलाराज शाहीको नाम समानुपातिकमा सिफारिस

पत्रकार लिलाराज शाहीको नाम समानुपातिकमा सिफारिस

२३, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट नेकपा एमाले बाट प्रतिनिधि सभा समानुपातिकमा लिलाराज शाहिलाइ सिफारिस गरिएको छ । एमाले निकट पत्रका ंसंगठन प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य शाहिको नाम पार्टीले प्रतिनिधि सभा समानुपातिकमा सिफारीस गरेको हो । शाहिको पृष्ठभुमी शाही हाल कैलालीको बर्दगोरिया गाउँपालिका मा रहेको गाउँवस्तीको समावेशी आवाज कोसेली एफ.एम ९७ मेगाहर्जका प्रवन्धक निर्देशकमा कार्यरत रहेका छन । शाही विगत करिक दुई दशक देखि पत्रकारीता पेशामा कार्यरत रहेका छन । उनी २०४७ साल जेष्ठ २ गते नेकपा एमालेको साधारण सदस्यता प्राप्त गरेका…
पुरा पढ्नुहाेस्